pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

ऋषेश्वर क्षेत्रमा गुम्बा पुननिर्माण हुँदै, जग खन्दा प्राचिन मुर्ति भेटियो 

banner-1645528059.jpg

२०७२ सालको भुकम्पले क्षतिग्रस्त भएको ऋषेश्वर स्थित छ्युमिझ्याङ्ग गुम्बा पुननिर्माण शुरु गरिएको छ गुम्बाको २०७८  माघ २ मा बरिष्ठ  लामा गुरुद्वारा  पुजापाठ गरि  गुम्बा पुनर्निर्माणको कार्य शुभारम्भ गरिएको हो ।  दातृ संस्था एबम् विभिन्न  ब्यक्तिहरुबाट पाएको सहयोग रकमबाट गुम्बाको निर्माण हुन लागेको हो । 


तिब्बती शैलीमा बन्ने गुम्बाको कलाकृतिको रचनाकार भने संबंधित कार्यमा निपुण तिब्बती ब्यक्ती नै हुने गुम्बाका प्रमुख लामा जिङ्छेनले भने । भौगोलिक र प्राकृतिक  कठिनाइका कारण गुम्बा निर्माण प्रक्रियामा सोचेभन्दा बढी समय लागेता पनि दुई वर्ष सम्ममा गुम्बा निर्माण हुने लामाले भने । 
गुम्बा निर्माण सम्पन्न भए पश्चात् दामन क्षेत्रको धार्मिक पर्यटन बिकासमा धेरै टेवा पुग्ने थाहा होटेल संघका संस्थापक अध्यक्ष शिवकुमार खत्रीले बताए । 
गुम्बाको पुरानो जग खन्ने काम शुरु भएको छ । जग खन्दा प्राचीन मुर्ती भेटिएको छ । बौद्ध धर्म अनुसार उक्त प्राचीन मुर्ती देवीहरुको देवी हरियो ताराको भएको प्रमुख लामाके बताए । 


       थाहा नगरपालिका ४ स्थित दामन सिमभन्ज्याङको सिमानामा रहेको हिन्दु तथा बौद्ध मार्गीहरुको पबित्र तिर्थ स्थल ऋशेश्वर महादेव मन्दिर तथा छ्युमिझ्याङ्ग गुम्बा रास्ट्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा नै प्रख्यात  धार्मिक क्षेत्र हो ।  मुख्य प्रवेश द्वार देखि १ कि.मि.दुरिमा रहेको यस धार्मिक स्थल उकालो– ओरालो गर्दै  हुस्सु अनि कुहिरो सित लुकामारी खेल्दै प्रकृतिको सुन्दरतामा रम्दै  करिब आधा घन्टाको हिडाई पछि पुग्न सकिन्छ 

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...