pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026

स्वास्थ्य


चिसो मौशममा अपनाउनु पर्ने स्वास्थ्य सचेतना

अहिलेको मौसम चिसो हो । यो मौसममा चिसोका कारण कोहि सकिनसकी खोक्दै बस्नु भएको होला कोहि ? खाखोकी ले ग्रस्त हुनु भएको होला भने कोहि जरो ले सिकिस्त भएर ओछ्यान समेत पर्नु भएको होला घरमा बुढाबुढी मान्छे हुनुहुन्छ भने त दमले सताईरहेको पनि होला , चिसोमा जस्ताको टहराले कत्ती बच्चालाई निमोनिया समेत भएको होला । अहिलेको मौसमको चिसो भएकाले रोगले बढी...

नेपाल आइपुग्यो कोरोनाविरुद्धको खोप : सिधै लगिनेछ टेकु

F903E50B-3877-4195-B87F00-1611211307.jpg

 भारतले अनुदानस्वरुप दिएको कोरोनाविरुद्धको १० लाख डोज खोप आज ९बिहीवार० ११स् ५८ बजे नेपालमा ल्याण्ड भएको छ । हिजो ९बुधवार० स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले पत्रकार सम्मेलन गरी जानकारी गराएबमोजिम एअर इण्डियाको एअरबस ब्घद्दज्ञ(द्दज्ञज्ञ कल साईनको विमानमार्फत् १० लाख डोज...

अहिलेको मौसम र स्वास्थ्यमा ख्याल गर्नुपर्ने कुरा

hqdefault-1611210008.jpg

हिजोआज देशभर नै तापक्रम घटबढ भैरहेको छ । कहिले बिहान बेलुकी चिसो र दिउँसो गर्मी हुन्छ भने कहिले चाहिँ दिउँसो पनि चिसो हुन्छ । छिनछिनमा हुने तापक्रमको फरकले विभिन्न स्वास्थ्य समस्या हुन सक्छ । नेपालमा मात्र नभएर अरु देशहरुमा पनि यस्तो समस्या देखिने गरेको छ । उदाहरणको रुपमा साउदी अरेबियालाई लिन सकिन्छ ।  त्यहाँ  बाहिर एकदमै गर्मी...

कोरोनाविरुद्धको खोपको १० लाख डोज आज काठमाण्डाै आइपुग्ने

covid-vaccine161043301182-1611209233.jpg

भारतबाट कोरोनाविरुद्धको खोपको १० लाख डोज आज काठमाण्डौ आइपुग्दै छ । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आउन लागेको हो । स्वास्थ्य मन्त्रालयकाअनुसार भारतले दिने खोप आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा नेपाललाई हस्तान्तरण हुनेछ ।...

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८९ हजार नाघ्यो, एक मिनेटभित्र १४० खोप वितरण

Covid-19-Vaccine-developm-1610948785.jpg

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८९ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा थप ६७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८९  हजार २६१ पुगेको छ ।  अघिल्लो दिन शनिबार १२९५ जना...

दूधमा बेसार मिसाएर पिउनुको चमत्कारी फाईदा, कसरी र कहिले पिउने ?

dudha-ra-besar-1610702039.jpg

आयुर्वेदले बेसारलाई औषधीय गुण भएको वनस्पतिका रूपमा व्याख्या गरेको छ । चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिन्छ । बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामलगायत तत्व प्रचुर मात्रामा पाइन्छ । बेसारलाई तरकारीमा मसालाका रूपमा प्रयोग गरिन्छ । दूधमा बेसार मिलाएर खाँदा...

होसियार ! वायु प्रदूषणले आँखालाई बिगार्छ

download-(1)-1610443634.jpg

चिसो मौसममा आँखा सुक्खा हुने, आँसु बग्ने लगायत विविध समस्या देखापर्छन् । तर यो चिसो मौसममै काठमाडौँ उपत्यकाको वायु प्रदूषणको तह उच्च हुँदा आँखामा धेरै खालका समस्या देखापर्ने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डाक्टर कमल खड्का बताउँछन् । मानव शरीरको अभिन्न अङ्गमध्ये आँखा पनि एक हो । उपत्यकामा बढेको वायु प्रदूषणले आँखा रातो हुने, आँखा...

थाहामा उकालो लाग्दै काेराेना संक्रमण दर

thaha-1605500348.jpg

–अम्बिका केसी/दामन एफ.एम. थाहा नगरपालिकामा कोरोना भाइरसको संक्रमितको संख्या ६० पुगेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विविध विधि अपनाइरहेको थाहानगरमा संक्रमणको विवरण ९डाटा० उकालो लागिरहेको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । शुरुका दुई महिना चैत्र र वैशाख महिनामा शुन्य संक्रमित रहेको थाहा नगरपालिकामा संक्रमणको पहिलो महिना...

टिमुर के हो ? यस्ता हुन्छन् औषधीय गुण 

timur-2-1604905277.jpg

प्रायः भान्सामा प्रयोग हुने टिमुरबारे सवै परिचित भए पनि यसमा पाइने औषधीय गुणका विषयमा जो कोहीलाई थाहा नहुन सक्छ । जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । यसले वाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मदत गर्छ । साथै टिमुरले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।मुर स्वादका लागि मात्र नभइ ओखतीको रुपमा समेत काम गर्छ...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...