pani-1786865868.jpg
Thursday, 27 Aug, 2026

स्वास्थ्य


थाहाका थप ६ जनालाई काेराेना पुष्टि

update-3-1604888321.jpg

थाहा नगरपालिकामा  आज साेमबार बिहान थप  ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडामा गरिएको परीक्षणको आज थाहा नगरपालिकाकाे ६ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो । थाहाबाट संकलन गरी पठाइएका ५१ जनाको स्वाब परीक्षण गर्दा थाहा–२ का १८ वर्षिय पुरुष, थाहा–३ का २५ र ३२...

अमला खानुहोस्, पाउनुहुनेछ यस्तो फाइदा

amla-1604819446.jpg

अमला एक बहुगुणकारी फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला अति स्वस्थकर फल हो । यी रोग र समस्यामा अमलाले फाइदा गर्छ।अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ । सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र...

उखुको जुस पिउनुका फाइदाहरु यस्ता छन

uukhu-1604816663.jpg

मौसमको परिवर्तनसँगै खानपानमा पनि बदलाव ल्याउनु अति नै आवश्यक छ । गर्मीको मौसम सुरु भएसँगै खानपानमा भन्दा पनि बढी ड्रिंक्समा ध्यान दिनु पर्छ। जसरी जाडोमा सागसब्जीका सुप शरीरका लागि फाइदाजनक छ त्यसै गरि गर्मीमा जतिसक्दो धेरै फलफुलको जुसमा ध्यान दिनु पर्छ। जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सघाउ पुर्याउछ।  बिशेषतः फलफुल...

आइतबारबाट पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका सबै सेवा सुचारु हुने

phc-1604203338-copy-1604558389.jpg

आगामी कात्तिक २३ गते आइतबारबाट पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका सबै सेवा सुचारु हुने भएको छ । गएको कात्तिक ८ गते संस्थामा कार्यरत एकजना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य केन्द्रको सेवा प्रभावित भएको थियो ।  कात्तिक ८ गतेदेखि एक साता पूरै बन्द भएको स्वास्थ्य केन्द्रमा गत कात्तिक १६ गतेदेखि भने आकस्मिक...

‘क्लोज कन्ट्याक्ट’मा रहेका थाहाका ४ जनालाई कोरोना 

update-3-1604457446.jpg

थाहा नगरपालिका वडा नं. ६ का २ महिला र २ पुरुष गरी ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरुमा २१ र ३१ वर्षका महिला रहेका छन् भने पुरुषहरुको उमेर क्रमशः १२ र १८ वर्ष रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला हेटौंडाले जनाएको छ ।  यसअघि थाहा नगरमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको ‘क्लोज कन्ट्याक्ट’ मा...

थाहानगरको ९ जना कोरोना संक्रमित घरमै

home-isolation-1604308294.png

थाहा नगरपालिकामा पछिल्लो पटक कोरोना भाइरस संक्रमण पुष्टि भएका ९ जना घरमै रहेका छन् । थाहा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले नगरपालिकाको ९ जना कोरोना संक्रमित व्यक्तिहरु होम आइसोलेसनमा रहेको बताउनुभयो ।  थाहामा घरमै बसेर कोरोनासँग जुधिरहेकाहरुमध्ये ४ जना स्वास्थ्यकर्मी र एक जना फोटो पत्रकारसमेत रहेका छन् ।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा आजबाट आकस्मिक सेवा सुचारू

phc-1604203338.jpg

पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले आजबाट आकस्मिक भएकाे छ ।  स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि सम्पूर्ण सेवा स्थगित गरिएको थियो ।  स्वास्थ्य केन्द्रले ओपिडी सेवा भने अहिले तत्काल संचालन नगर्ने स्वास्थ्य केन्द्र इन्चार्ज डाक्टर सुबोध चापागाईले जानकारी दिनुभयाे । संस्थामा कार्यरत् तीनजना...

मुख्यमन्त्री पौडेलले कोरोना जिते

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन् । प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो । मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ । यही कात्तिक ६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।...

थाहामा ५ जनालाई काेेराेना संक्रमण पुष्टि

breaking-1604027170.jpg

थाहा नगरपालिकामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अाज बिहान अाएकाे रिपोर्ट अनुसार पुष्टि हुनेमा ४ जना पुरुष र १ जना महिला रहेका छन् । पुष्टि हुनेहरुमा २५,३५,४१ र ४३ वर्षीय पुरुष र ३५ वर्षीया महिला रहेका छन् । यो संगै थाहामा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या ४९ पुगेको छ । (पुन: सम्पादित)...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...