Monday, 27 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

स्वास्थ्य

‘क्लोज कन्ट्याक्ट’मा रहेका थाहाका ४ जनालाई कोरोना 

update-3-1604457446.jpg

थाहा नगरपालिका वडा नं. ६ का २ महिला र २ पुरुष गरी ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरुमा २१ र ३१ वर्षका महिला रहेका छन् भने पुरुषहरुको उमेर क्रमशः १२ र १८ वर्ष रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला हेटौंडाले जनाएको छ । 

यसअघि थाहा नगरमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको ‘क्लोज कन्ट्याक्ट’ मा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गर्दा ४ जनाको रिपोर्ट पोजिटिभ आएको थाहा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले बताउनुभयो । उनीहरुको स्वाबको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा हिजो मंगलबार कोरोना परीक्षण गरिएको थियो । 

पछिल्लोपटक सार्वजनिक प्रतिवेन अनुसार कोरोना पुष्टि हुने थाहा–६ का चार जनामध्ये एक जना महिला स्वास्थ्यकर्मी रहेको थाहा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । यससंगै थाहामा पछिल्लो दुई सातायता ५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार संक्रमण पुष्टि भएका सबैलाई होम आइसोलेसनमा राखिएको थाहा नगर स्वास्थ्य शाखाप्रमुख बलामीले जानकारी दिनुभयो ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा–१ मा रास्वपाको वडा भेला सम्पन्न, अध्यक्षमा कविन अमात्य सर्वसम्मत चयन
FB_IMG_1777271661687-1777272040.jpg

थाहा नगरपालिका–१ मा  राष्ट्रिय स्वतन्त्र पार्टीको १४ गते  वडा भेला सम्पन्न भएको छ। ‎ जिल्ला सदस्य राजकुमार...

थाहामा बृहत् आँखा शिविर : ९२ जनाको मोतियाबिन्दु सल्यक्रिया, सयौँ बिरामी लाभान्वित
FB_IMG_1777124810901-1777124825.jpg

मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा तिलगंगा सामुदायिक आँखा उपचार केन्द्र पालुङको आयोजनामा सम्पन्न बृहत् आँखा...

सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

khane-1774766593.png