pani-1786865868.jpg
Friday, 23 Oct, 2026

स्वास्थ्य


जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने

1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक बाङ्गिएको वा गिजामा प्वाल भएका व्यक्तिहरूका लागि निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने भएको छ। शिबिर मिति २०८३ जेष्ठ २७ गते पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, पालुङ दोबाटोमा सञ्चालन हुनेछ। स्थानीय आयोजकको रूपमा थाहा...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए

FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय बासिन्दालाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा कुल ७३ जना सहभागीहरूले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। शिविरमा शरीर दुखाइ, जोर्नी तथा...

शिशु पोषण सुरक्षाका लागि स्तनपान प्रवर्द्धनमा जोड, BMS ऐनबारे सरोकारवालालाई अभिमुखीकरण

FB_IMG_1778240807546-1778240925.jpg

थाहा नगरपालिका क्षेत्रमा शिशुको स्वास्थ्य र पोषण सुरक्षालाई केन्द्रमा राख्दै पोषण कार्यक्रम अन्तर्गत स्तनपान तथा “आमाको दूधको प्रतिस्थापन गर्ने वस्तु (BMS)” सम्बन्धी ऐनबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा आयोजना गरिएको हो । कार्यक्रमको आयोजना बागमती प्रदेश सरकार स्वास्थ्य...

थाहामा बृहत् आँखा शिविर : ९२ जनाको मोतियाबिन्दु सल्यक्रिया, सयौँ बिरामी लाभान्वित

FB_IMG_1777124810901-1777124825.jpg

मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा तिलगंगा सामुदायिक आँखा उपचार केन्द्र पालुङको आयोजनामा सम्पन्न बृहत् आँखा शिविरबाट सयौँ बिरामी प्रत्यक्ष लाभान्वित भएका छन्। शिविरमार्फत ९२ जनाको मोतियाबिन्दुको सफल सल्यक्रिया गरिएको छ, जसले ग्रामीण तथा दुर्गम क्षेत्रका बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराएको छ। केन्द्रका नेत्र सहायक बिबेक...

हृदय रोग निवारण प्रतिष्ठान थाहाको तेस्रो साधारणसभा सम्पन्न

FB_IMG_1774696151904-1774696266.jpg

नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपाल थाहा नगर इकाई समितिको तेस्रो साधारणसभा सम्पन्न भएको छ। थाहा नगरको थानाबजारस्थित गंगा होटलमा साधारणसभा  सम्पन्न भएको हो। प्रतिष्ठानका थाहा नगर इकाई अध्यक्ष बिमलकुमार ढकालको अध्यक्षता तथा थाहा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा थाहा नगर...

बिश्व क्षयरोग दिवस:-नेपालमा ५० प्रतिशत सक्रिय उमेर समूहमा क्षयरोग

InShot_20260324_063823418-1774313747.jpg

हो ! हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ। क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ। नेपालमा कुल क्षयरोगीमध्ये करिब ५० प्रतिशत जनसंख्यामा क्षयरोगको संक्रमण रहेको राष्ट्रिय क्षयरोग केन्द्रको...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले बिपन्न बिरामीका लागि ‘बिपन्न कोष’ छुट्याउने निर्णय

FB_IMG_1767693057964-1767693359.jpg

पालुङ । पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिको बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि बिपन्न बिरामीहरूको उपचार सहयोगका उद्देश्यले विशेष ‘बिपन्न कोष’ छुट्याउने निर्णय गरेको छ। बैठकले स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको कोषबाट वार्षिक दुई लाख रुपैयाँ बिपन्न कोषका रूपमा विनियोजन गर्ने निर्णय गरेको हो। सो कोषबाट...

मुटुरोग स्वास्थ्य शिविरमा ३ सय ७३ जनाले स्वास्थ्य परिक्षण गरे

InShot_20251115_181839798-1763210185.jpg

मकवानपुर — थाहा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इन्द्रायणीचौरको आयोजना तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरको सहयोगमा मुटु रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। कार्तिक २८ र २९ गते,दुई दिन सम्म  पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा मुटु रोग, रक्तचाप, मधुमेह (सुगर) र फिजियोथेरापी...

थाहा नगरपालिकामा भोलि र पर्सि मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

FB_IMG_1762514432258-1763036285.jpg

थाहा नगरपालिकाको आयोजना र नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरको सहयोगमा थाहामा दुई दिने मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। "मुटुलाई धडकन दिऔँ" भन्ने नाराका साथ आयोजना हुने यो शिविर कार्तिक २८ र २९ गतेका दिन पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, थाहा–४ मा सञ्चालन हुनेछ। शिविरमा मुटु रोग तथा जनरल...

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg