Wednesday, 26 Aug, 2026

स्वास्थ्य


थापा र कार्कीको पहलमा टौखेल स्वास्थ्यचौकीमा अक्सिजन कन्सल्टेटर

FB_IMG_1739192487201-1739192549.jpg

मकवानपुर, २८ माघ । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १० स्थित टौखेल स्वास्थ्य चौकीमा ५ थान अक्सिजन कन्सल्टेटर उपलब्ध गराइएको छ ।  थाहा १० का स्थानीय युवाहरु बैकुण्ठ थापा ‘आशिष’ र कृष्ण कार्कीको पहलमा अक्सिजन कन्सल्टेटर उपलब्ध गराईएको हो । थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय ¥याट विभाग प्रमुख हुन् भने...

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप थाहामा माघ २२ गते देखि लगाइने,

1737032241097-1737032257.jpg

थाहा नगरपालिकामा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ माघ २२ गतेदेखि लगाउने भएको छ । थाहा नगरपालिका स्वास्थ्य शाखाका अनुसार थाहा नगरपालिका भित्र रहेको ६ देखि १० कक्षा पढाइ हुने विद्यालय केन्द्रित भएर एचपीभी खोप वितरण गर्ने भएको हो। बिहिबार नगर खोप समन्वय समितीले आयोजना गरेको सरोकारवाला तथा संचारकर्मी बिच अन्तरक्रिया...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले गर्यो सार्वजनिक सुनुवाइ

FB_IMG_1734269662581-1734269720.jpg

थाहा नगरपालिकामा रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले सार्वजनिक सुनुवाइ सहित केन्द्रको आयव्यय सार्वजनिक गरेको छ। ३० मंसिरमा प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा केन्द्रका व्यवस्थापन समिती अध्यक्ष नारायण लामाको अध्यक्षता तथा प्राथमिक स्वास्थ्य केन्द्रका संरक्षक समेत रहेका थाहा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा...

नेपाल हृदयरोग प्रतिष्ठान थाहा इकाईको दोस्रो साधारणसभा सम्पन्न

FB_IMG_1732977159672-1732977599.jpg

नेपाल हृदयरोग निवारण प्रतिष्ठान थाहा नगर इकाईको दोस्रो वार्षिक साधारणसभा शिखरकोटको बिकास घरमा सम्पन्न भएको छ। प्रतिष्ठान थाहा नगर इकाईका अध्यक्ष विमल कुमार ढकालको अध्यक्षता तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान हेटौंडा शाखाको वरिष्ठ उपाध्यक्ष धुर्व भुजेलको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो। साधारणसभामा नेपाल हृदयरोग...

थाहा नगरपालिकामा स्वयंसेविकाहरुलाई अभिमुखीकरण

1727428287189-1727428389.jpg

थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई एक दिने नाक, कान, घाँटी, तथा मुखको स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गरिएको छ । थाहा नगरपालिका वडा नं. १ देखि ५ सम्मका महिला स्वास्थ्य सेविकाहरु सहभागी गराई ११ असोजमा अभिमुखीकरण गरिएको हो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा २० जना महिला स्वास्थ्य...

थाहाका शिक्षकहरुलाई नाक,कान घाँटी सम्बन्धि एक दिने अभिमुखिकरण

1726592107294-1726592121.jpg

थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका भित्र कार्यरत शिक्षकहरुको लागि एक दिने नाक,कान,घाँटी,तथा मुखको स्वास्थ्य सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा २५ जना प्राथमिक विद्यालय शिक्षकहरुको सहभागिता रहेको थियो। पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गगन...

थाहानगरको स्वास्थ्य शाखाको नविनतम अभ्यास

FB_IMG_1725369175669-1725369205.jpg

मकवानपुर थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा विविध नविनतम अभ्याससहित नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ । स्वास्थ्य शाखाले वार्षिक समीक्षा कार्यक्रमको अवसरमा शाखाले गरेका कामहरुको विषयमा जानकारी दिएको हो । शाखाले थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको बज्रवाराही स्वास्थ्य चौकी परिसरमा व्यायमशाला स्थापना गरेको छ । व्ययामशालामा...

थाहा नगर स्वास्थ्य शाखाको वार्षिक समिक्षा सम्पन्न।

FB_IMG_1724339054249-1724339077.jpg

आर्थिक बर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको थाहा नगरपालिका स्तरिय वार्षिक समिक्षा तथा योजना  तर्जुमा भाद्र ५ र ६ गते थाहा नगरपालिकाको हलमा सम्पन्न भएको छ। थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न समिक्षा कार्यक्रममा थाहा नगर प्रमुख बिष्णु बिष्ट ,उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी तथा...

थाहा नगर स्वास्थ्य शाखाको नगर स्तरीय वार्षिक पोषण समिक्षा सम्पन्न 

1723818078848-1723818105.jpg

पोषण कार्यक्रम बारे नगरपालिका स्तरीय दुई दिने बार्षिक समिक्षा कार्यक्रम श्रावण ३२ मा थाहा  नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा आर्थिक बर्ष २०८०/०८१ मा थाहा नगरपालिकामा सम्पन्न पोषण कार्यक्रमको नगर स्तरीय वार्षिक समिक्षा गरिएको हो। कुपोषणको वर्गीकरण,बालबालिकामा पोषणको अवस्था ,कुपोषणका कारण नेपालमा बाल मृत्युदर,पोषणको अवस्था...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...