Wednesday, 26 Aug, 2026

स्वास्थ्य


न्युनतम सेवा मापदण्डमा थाहाका ३ स्वास्थ्य संस्था जिल्ला उत्कृष्ट

FB_IMG_1686328336817-1686328359.jpg

स्वास्थ्य कार्यालय मकवानपुरले  स्वास्थ्य चौकीहरुको लागि न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । हेटौंडामा भएको कार्यक्रममा जिल्लाका दशैं स्थानीय तहका स्वास्थय शाखा प्रमुख तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य संस्थाहरुमा सेवाको अभिलेखिकरण गर्ने तथा सेवा प्रवाहलाई...

मनहरी ५ भएको आँखा शिविरमा २६ जना मोतिबिन्दु फेला

FB_IMG_1686319918571-1686320015.jpg

जेठ, हेटौडा (मनहरी) - मनहरी गाउँपालिका वडा नम्बर ५ मा नि:शुल्क आँखा शिविर भएको छ। ३ सय २० जनाले आँखाको परिक्षण गरेका मध्ये २६ जनामा मोतिबिन्दु देखिएको छ । ८६ जनाको आँखामा समस्या देखिएको कारण चस्मा वितरण गरिएको मनहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले बताउनु भयो।  हेटौडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा मनहरी...

निःशुल्क स्वास्थ्य शिविरबाट टिष्टुङका ३६० जना महिलाहरु लाभान्वित

FB_IMG_1685977718500-1685977734.jpg

वीङ युथ, थाहा नगरपालिकाको कार्यालय र थाहा नगरपालिका वडा नं. ११ र १२ को सयुक्त आयोजनामा जेठ २२ गते थाहा ११ र १२ का महिलाहरुलाई लक्षित गरी संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३६० जना महिलाहरु लाभान्वित भएका छन ।  स्वास्थ्य शिविरमा ३४० जना महिलाहरुको निःशुल्क भिडियो एक्सरे र ९७ जनाको पाठे घरको मुखको क्यान्सर जाँच गरेको वीङ युथको...

थाहाको वडा नम्बर २,३ र ४ पनि पुर्ण संस्थागत सुत्केरी वडा घोषँणा,

FB_IMG_1685975581820-1685975605.jpg

घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन थाहा नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएको छ । मकवानपुर थाहा नगरपालिका वडा नंम्बर २,३ र ४  पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । थाहा नगरपालिकाको वडा नम्बर २,३,४ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा हुनेमा नगरको तेश्रो वडा हो । यसअघि थाहा...

टिस्टुङमा दुईदिने निशुल्क महिला स्वास्थ्य शिविर हुँदै ।

FB_IMG_1685635840968-1685636321.jpg

थाहा नगरपालिका र वडा न ११ र १२ को आयोजना तथा विइङ युथको सहकार्यमा वडा न ११ र १२ का महिलाहरुको लागि निशुल्क महिला स्वास्थ्य शिविर संचालन हुने भएको छ। थाहा ११ को टिस्टुङ स्वास्थ्य चौकिमा यहि जेष्ठ २१ र २२ गते दुइदिने शिविर हुने भएको हो। शिविरमा पाठेघर खस्ने,पाठेघर मुखको क्यान्सर लगायत स्त्रीरोग सम्बन्धि सम्पुर्ण स्वास्थ्य चेकजाँच निशुल्क...

थाहाको ९ र १० पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

FB_IMG_1683719694630-1683719801.jpg

घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन थाहा नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएको छ । मकवानपुर थाहा नगरपालिका वडा नंम्बर ९ र १० पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ९ र १०  पूर्ण संस्थागत सुत्केरी वडा घोषणा हुनेमा नगरकै दोस्रो वडा हो । यसअघि थाहा...

निःशुल्क शिविरबाट दुई सय त्रीचालीस बाथरोगीहरु लाभान्वित

CamScanner-०४-१६-1681607945.jpg

उत्तरी मकवानपुरको थाहानगरस्थित ओखरबजारमा निशुल्क बाथरोग स्वास्थ्य शिविर सम्पन्न भएको छ । सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. ओखरबजार मकवानपुर र नेशनल बाथरोग सेन्टर काठमाडौंको संयुक्त आयोजनामा बैशाख २ गते निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरबाट दुई सय त्रिचालिस बाथरोगवाट पीडित विमारीहरु लाभान्वित भएका छन् । शिविरमा नेशनल...

सहयोगी बचतले निशुल्क बाथरोग सम्बन्धि शिविर गर्दै।

CamScanner-०४-०८-1680959074.jpg

थाहा नगरपालिका वडा न १ मा अवस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाले निशुल्क बाथरोग स्वास्थ्य शिविर गर्ने भएको छ। नेपाल बाधरोग सेन्टर रातोपुलको प्राविधिक सहयोगमा ०८० को बैशाख २ गते सनिवार ओखरबजारमा शिविर गर्न लागियको संस्थाका अध्यक्ष अंजल प्रधानले जानकारी दिए। शिविरमा निशुल्क रक्त परिक्षण,सुगर,युरिक एसिड पनि परिक्षण गरिने आयोजक...

ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने

FB_IMG_1679407356382-1679407812.jpg

ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय ललितपुरले आगामी विहीबार र शुक्रबार दुईदिन जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान गरेर फाइजर–बायोएनटेक भ्यालेण्ट एडल्ट बुष्टर डोज दिन लागेको हो।  स्वास्थ्य कार्यालय ललितपुरका बरिष्ठ जनस्वास्थ्य प्रशासक...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...