Tuesday, 21 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

स्वास्थ्य

थाहाको तीन स्थानमा शारीरिक अपांगतता चेकजाँच घुम्ती स्वास्थ शिविर सम्पन्न ।

FB_IMG_1687356227791-1687356318.jpg

थाहा नगरपालिकाको आर्थिक सहयोग तथा विकलाङ्ग मित्र समूह तथा अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र HRDC बनेपा काभ्रेको आयोजनामा र अपांग सरोकार केन्द्र थाहा नगरको सम्योजनमा थाहा नगरपालिकाका तीन स्थानमा शारीरिक अपांगतता चेकजाँच घुम्ती स्वास्थ  शिविर सञ्चालन गरियको छ।

शिविरमा १८ वर्ष भन्दामुनीका अपाङ्गता भएका  बालबालिका सहित अपांगतता भएका १ सय २१ जनाले  सेवा लियका छन।
शिविरमा जन्मजात वा पछि खुट्टाको पैतला भित्र÷बाहिर फर्केको, खुट्टालुलो र कमजोर भएको हाड जोर्नी  तथा नसा रोग लगायतका रोगहरुको परिक्षण गरिएको शिविरका व्यवस्थापक अपांग बाल अस्पतालका रुद्र सापकोटाले जानकारी दिए ।

शिविरमा कृत्रिम अङ्ग र सहायक उपकरणहरुको आवश्यकता भएकाहरुलाइ निशुल्क उपकरण बितरण गरिएको थियो । 
नगरको वडा न ११ र १२ को लागि टिस्टुङ स्वास्थ्य चौकिमा असार ४ गते वडा न ९ र १० र ६ को लागि चित्लाङ स्वास्थ्य चौकिमा ५ गते र बाकी वडाको लागि असार ६ गते प्राथमिक स्वास्थ्य केन्द्र दोबाटोमा शिविर संचालन भएको थियो।
१२१ जनाको अपांग स्वास्थ्य परिक्षण गरिएको शिविरमा सहायक सामाग्री १६ जना लाई वितरण गरियको थियो भने १२ जना लाई अस्पताल भर्नाको लागि सिफारिस गरिएको छ साथै २० जना बालबालिका लाई लामो समयको उपचार गर्नुपर्ने भएकोले अस्पताल डाकियको र २ जनाको कृतिम खुट्टा नाप गरि २ जनाको खुट्टा तयार भैसकेको ले लिनको लागि चेकजाँच सहित अस्पताल बोलाएको शिविर व्यवस्थापक रुद्र सापकोटाले जानकारी दिए।
तीन दिने शिविर समापन कार्यक्रममा थाहा नगरपालिकाको महिला,बालबालिका ,जेष्ठ नागरिक तथा अपांग परिचय वितरण शाखा प्रमुख प्रतिमा मोक्तान ,सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने ,सामाजिक विकास समिती सदस्य पवित्रा सिंह ठकुरी,अपांग सरोकार केन्द्र थाहाका अध्यक्ष मनलाल गोपाली,पत्रकार शम्भु अधिकारीको उपस्थिति रहेको थियो।

FB_IMG_1687356230737-1687356321.jpg
FB_IMG_1687356234853-1687356350.jpg
FB_IMG_1687356244734-1687356350.jpg
FB_IMG_1687356251315-1687356370.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png