pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

नेपाल हृदयरोग प्रतिष्ठान थाहा इकाईको दोस्रो साधारणसभा सम्पन्न

FB_IMG_1732977159672-1732977599.jpg

नेपाल हृदयरोग निवारण प्रतिष्ठान थाहा नगर इकाईको दोस्रो वार्षिक साधारणसभा शिखरकोटको बिकास घरमा सम्पन्न भएको छ।
प्रतिष्ठान थाहा नगर इकाईका अध्यक्ष विमल कुमार ढकालको अध्यक्षता तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान हेटौंडा शाखाको वरिष्ठ उपाध्यक्ष धुर्व भुजेलको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभामा नेपाल हृदयरोग प्रतिष्ठानका मकवानपुर जिल्ला कोषाध्यक्ष अनिता न्यौपाने,एशोसियट सदस्य यादव गजुरेल,शिवराम शाही,निवर्तमान अध्यक्ष हरीकृष्ण कार्की,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट,थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल,थाहा २ का पुर्व वडा अध्यक्ष गुप्त बहादुर कार्की,नेकपा एमालेका नगर सचिव सुजन रायमाझी,च्वाइस नेपालका कुल प्रसाद तिवारी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
साधारणसभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ढकालले प्रतिष्ठान लाई निश्चित ठाउँ बिशेष भन्दा पनि नगरपालिकाको कुनाकुना सम्म फैलाउन जरुरी रहेको बताउदै 'मन लगाऔं मुटु बचाऔं' भन्ने नारालाई सार्थक तुल्याउन थाहा नगर प्रतिष्ठान लागिरहेको प्रतिवेदन प्रस्तुत गरे।
साधारणसभामा प्रतिष्ठानका कोषाध्यक्ष सरोज बिष्ट द्वारा २ लाख ९८ हजार रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

FB_IMG_1732977147387-1732977599.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...