pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026

स्वास्थ्य


थाहामा अझ बढ्दै संक्रमित, थोकर गाउँ बढी जोखिममा

थाहानगरमा प्रत्येक दिन कोरोना सन्क्रमितको संख्या बढ्दै गएको छ । सोमबार मात्र थाहानगरका स्वास्थ्य कार्यालयहरुमा ६५ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ३१ जनामा संक्रमण देखिएको छ । ती ३१ मध्ये थाहा १ थोकर गाउँका मात्र १६ जना छन् । बाक्लो वस्ती रहेको गाउँमा डर लाग्दो दरमा संक्रमण फैलिएको डा। रिकेश कार्कीले बताए । संक्रमित परिवारका सदस्यहरु...

थाहामा आइतबार पनि १६ जना संक्रमित थपिए

  थाहानगरमा आइतबार १६ जना कोरोना संक्रमित थपिएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा १६ जनाको एन्टिजेन परिक्षण गरिएकोमा १० जना पोजेटिभ देखिएको छ । थाहा १ मा ५, २ मा १, ४ मा १, ६ मा १, ७ मा १ र १० मा १ संक्रमित थपिएका हुन् । यसैगरी, स्वास्थ्य केन्द्र बज्रबाराहीमा ७ जनाको एन्टिजेन परिक्षणमा थाहा ६ का ६ जनामा संक्रमण देखिएको डा. रिकेश...

थाहा नगरपालिकाको एउटै वडामा ७० जनालाई कोरोना

update-parikshyan-1621157543.jpg

मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जना व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । थाहा नगरपालिका वडा नम्बर ३ मा पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र ७० जनामा कोरोना देखिएको थाहा नगरपालिकाले जनाएको छ ।  थाहा नगरपालिकाभित्र अहिले कोरोनाबाट कूल सङ्क्रमित सङ्ख्या २०० जना रहेका छन् । नगरको एउटै वडामा ३५ प्रतिशत...

थाहामा थपिए ११ संक्रमित, २१ जनाको पिसिआर नेगेटिभ

update-parikshyan-1621072929.jpg

थाहानगरमा शनिबार ११ जना संक्रमित थपिएका छन् । थपिएकाहरुमा वडा नम्बर १ का २, ३ का २ र ६ का ७ जना छन् । त्यसैगरी कोरोना संक्रमितका कन्ट्राक्ट ट्रेसिङका आधारमा स्वाव संकलन गरि पिसिआरका लागि पठाइएकोमा २१ जनाको नेगेटिभ रिपोर्ट आएको डा. रिकेश कार्कीले बताए । पोजेटिभ भै होम आइसोलेशनमा बसेका ७ जनाको पिसिआर परिक्षणका लागि पठाइएकोमा फेरि ३ जना...

सङ्क्रमित घरघरमै,आइसोलेसन कक्ष रित्तै

images-1621063573.jpg

मकवानपुरको थाहा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र पालुङ र स्वास्थ्य चौकी बज्रवाराहीमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । परीक्षण गर्दा पोजिटिभ देखिनेवित्तिकै स्वास्थ्य संस्थाले बिरामीलाई औषधि लेखेर केही निर्देशनसहित घर पठाउँछ । स्वास्थ्य केन्द्र बाहिर तयारी अवस्थामा रहेको एम्बुलेन्सले बिरामीलाई घरमा लगेर छोडिदिन्छ...

कोरोना संक्रमित महिलाले जन्माइन् स्वस्थ बच्चा

download-1620193150.jpg

नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माएकी छन् । रुकुमकी ३२ वर्षीया कोरोना संक्रमित महिलाले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २१ बैशाख दिउँसो ३:१३ बजे स्वस्थ बच्चा जन्माएको अस्पतालका उप–निर्देशक नितेश कनोडियाले जानकारी दिए । उनको यो तेस्रो बच्चा हो ।  ४१ हप्ताको गर्भवती महिलाको...

कोरोना संक्रमणको उच्च जोखिममा बालबालिका

corona-civid19-child-1620030677.jpg

नेपालमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको दोस्रो लहर भयावह बन्दै गएको छ । संक्रमण फैलिरहँदा यसको उच्च जोखिममा बालबालिका परेको पाइएको छ । तुलानात्मक रुपमा कोरोना संक्रमणको दोस्रो लहरले बालबालिका बढी प्रभावित भएको चिकित्सकहरुको भनाई छ । चिकित्सकहरुका अनुसार वयस्क व्यक्तिको तुलनामा बालबालिकाको परीक्षण कम भएका कारण अहिलेको तथ्यांक...

२४ घण्टा नबित्दै हेटौडामा तीन जना कोरोना संक्रमितको मृत्यु

1598844251-0048-1620027465.jpg

२४ घण्टा नबित्दै हेटौडामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार हेटौंडा अस्पतालको कोभिड एच डि यु  (High Dependency Unit) मा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएएको छ । महोत्तरी जलेश्वर २ की ५० वर्षकी एक महिलाको बिहान ९ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालका कोभिड ईन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो । यसअघि आज बिहान ६ बजेर २२...

मकवानपुरमा आज एकैदिन थप ७१ जनामा कोरोना संक्रमण

177941515_467518461170070-1619777341.jpg

मकवानपुरमा आज एकैदिन ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुर अनुसार ८५ जनाको पिसिआर परीक्षणमा ५६ जना र एन्टीजेन विधिबाट ३२ जनाको परीक्षणमा १५ जना गरी ७१ जनामा कोरोना पुष्टि भएको हो । केहिबेर अघि आएको पिसिआर परीक्षण रिपोर्टमा हेटौंडाका ५५ जना र बागमती गाउँपालिकाका एक जना गरी ५६ जना रहेका छन् ।...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...