pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026

स्वास्थ्य


संक्रमितले नियमित अक्सिजनको मात्रा मापन गर्नु-स्वास्थ्य केन्द्र प्रमुख थिङ

Untitled-1-1623121663.jpg

थाहा नगरपालिका ७ मा रहेको देउखेल शहरी स्वास्थ केन्द्र आग्राले कोरोना संक्रमित बिरामीहरुलाई नियमित रुपमा आफ्नो शरिरको अक्सिजनको मात्रा परिक्षण गर्न अनुरोध गरेको छ । स्वास्थ्य केन्द्रका प्रमुख नेमराज थिङले स्वास्थ्य केन्द्र अन्तरगत महिला स्वयंसेविकाहरुलाई पल्स र अक्सिजन मात्रा मापन गर्ने अक्सिमिटर प्रदान गरिएको र बिरामीलाई...

थाहामा कोरोना बिरुद्धको खोप लगाइने

Untitled-1-1623115704.jpg

 थाहा नगरका ६२;देखि ६४ बर्षका वृद्धहरुलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । येहि जेठ २६ र २७ गते नेपाल सरकारको कोभिड-१९ विरुद्धको खोप अभियान अन्तर्गत थाहानगरका वृद्धहरुलाई भेरो सेल खोप संचालन गरिन लागिएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताउनु भयो । पहिलो डोज अन्तर्गत जेठ २६ गते विहान १० बजेदेखि ४ बजेसम्म...

मकवानपुरमा कोरोना संक्रमण मुक्त हुनेको संख्या बढ्दै

aaaaa-1623065019.jpg

स्वास्थ्य कार्यलय मकवानपुरले सोमबार सार्वजनिक गरेको आँकडा अनुसार जिल्लामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । आज मात्रै २ सय २४ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा होम आइसोलेसनबाट २ सय १६ जना र आइसोलेसनबाट १२ जना गरी २ सय २४ जना संक्रमणमुक्त भएका हुन् । आईतबार जिल्लामा १ सय ८३...

युवाले गरे थाहानगर र वडा कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

sanam1-1623063096.jpg

थाहा नगरपालिका वडा नम्बर  ८ बाहुनगाउ स्थायी घर भई  हाल काठमाण्डौंमा बसोबास गर्नुहुने सकृय युवाहरुले थाहा नगरपालिका, वडा नम्बर ७ को कार्यालय र वडा नम्बर ८ को कार्यालय कार्यलयलाई कोभिड नियन्त्रण  सामग्री हस्तान्तरण गरेकाछन् । थाहा ८ बाहुनगाउँका बिष्णुहरि सापकोटा, गोबिन्द सापकोटा, अनिल आचार्य, रामशरण ढकाल, राजु कार्की, भिमसेन भण्डारी...

वडा अध्यक्ष रुम्बा कोरोना न्युनिकरण अभियानमा

196379912_212265594049455-1623058648.jpg

थाहा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष टीकाराम रुम्बा लाई ऐले वडाकार्यलयमा भन्दापनि वडाका कोरोना संक्रमित, असक्त, बिरामीको घरतिर भेटिन्छन् । बिहान उठ्नेबित्तिकै कोरोना भाइरसबाट बच्न र बचाउन भन्दै माइकिङ गर्ने, बिरामीको अवस्था बुझ्ने, स्वास्थ्य सामग्री हस्तान्तरणगर्ने काम रुम्बाको दिनचर्या हुन थालेको छ । दोस्रो चरणको कोरोना भाइरसको...

कोरोना बिरुद्धको खोप अभियान सञ्चालनमा ल्याईने

jilla-prassan-1623045041.jpg

आईतबार बसेको कोभिड १९ सम्बन्धी जिल्ला खोप समन्वय समितिको बैठकले आगामी जेष्ठ २५ गते देखी २८ गते सम्म SARS-COV-2 Vaccine (verocell inactive) खोप अभियान संचालन गरी खोप लगाउने निर्णय गरेको छ । पहिलो चरणमा ६० बर्ष देखि ६४ बर्ष उमेर समुहका करीब ८ हजार जनालाई यो खोप लगाईने भएको हो । खोपलाई ब्यस्थित तरिकाले लगाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिएको छ । खोप लगाउन आउदा...

थाहाका कोरोना संक्रमितको काठमाडौंको वीर अस्पतालमा उपचार गर्न  फोकल पर्सन ढकालद्धारा पहल

bir-aspatal-1622803603.jpg

थाहा नगरपालिकामा रहेका कोरोना संक्रमितहरुको काठमाडौंमा उपचार  गर्ने व्यवस्था मिलाइने भएको छ । संक्रमितको काठमाण्डौं स्थित  कोभिड १९ यूनिफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल)मा उपचार गरिने भएको हो । शुक्रबार थाहा नगरपालिकाका कोरोना संक्रमितको काठमाण्डौंमा उपचारको लागि फोकलपर्सन विष्णुहरी ढकालले केन्द्रिय अस्पतालका प्रमुख...

युएईबाट नेपाललाई १५० थान भेन्टिलेटर सहयोग

uae-help-nepal-nawayuyg-1622709879.jpg

काठमाडौं । संयुक्त अरब इमिरेटस् (युएई)ले नेपाललाई १५० थान भेन्टेलेटर सेटसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। युएई दूतावासका डेपुटी मिसन प्रमुख इब्राहिम अल मुहाइरीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई ती सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको...

थाहा ७ को ९४ घरमा मास्क र सेनिटाईजर बितरण

mask-senitaijar-1622634496.jpg

थाहा नगरपालिका १९, जेठ थाहा नगगरपालिका वडा नं. ७ को कार्यालयले वडाका सबै नागरिकलाई मास्क र प्रत्येक घरमा सेनिटाईजर बितरण गर्ने निर्णय अनुसार आज बुधबार ९४ घरमा  बितरण गरिएको छ ।  आज थाहा ७ को देउखेल र सुन्दरबस्ती टोलमा एकघर एक सेनिटाइजर र एक ब्यक्ति एक मास्क बितरण गरिएको हो । कोरोना संक्रमितलाई भने १० वटा मास्क बितरण गरिएको छ ।...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...