Thursday, 23 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

स्वास्थ्य

संक्रमितले नियमित अक्सिजनको मात्रा मापन गर्नु-स्वास्थ्य केन्द्र प्रमुख थिङ
स्थानियलाई नियमित चेक गर्न थाहा ७ मा महिला स्वयंसेविकाहरुलाई पल्स र अक्सिजन

Untitled-1-1623121663.jpg

थाहा नगरपालिका ७ मा रहेको देउखेल शहरी स्वास्थ केन्द्र आग्राले कोरोना संक्रमित बिरामीहरुलाई नियमित रुपमा आफ्नो शरिरको अक्सिजनको मात्रा परिक्षण गर्न अनुरोध गरेको छ । स्वास्थ्य केन्द्रका प्रमुख नेमराज थिङले स्वास्थ्य केन्द्र अन्तरगत महिला स्वयंसेविकाहरुलाई पल्स र अक्सिजन मात्रा मापन गर्ने अक्सिमिटर प्रदान गरिएको र बिरामीलाई स्वासप्रस्वासमा समस्या भएमा तुरुन्त आफु नजिकका स्वयंसेविका मार्फत आफ्नो पल्स र अक्सिजनको मात्रा मापन गर्न अनुरोध गर्नुभयो ।

अक्सिजनको मात्रा ९२ प्रतिशत भन्दा कम भएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न थिङ्ले अनुरोध गर्नुभयो । सामान्यतया मानिसको शरीरमा अक्सिजनको मात्रा कम्तिमा ९६ प्रतिशत हुनुउपर्ने समेत थिङले बताउनुभयो । स्वास्थ्य केन्द्रलाई अक्सिमिटर खरिद गर्न थाहा नगरपालिका ७ नम्बर वडाकार्यलयले सहयोग गरेको हो । वडका संक्रमितको घरघरमै गएर स्वास्थ्य अवस्था बुझ्न अक्सिमिटर महत्त्वपूर्ण हुने भएकोले सो खरिद गर्न सहयोग गरेको वडा सदस्य दिपेन्द्रकुमार थिङले बताउनुभयो । थाहा ७ मा ५ जना महिला स्वास्थ्य स्वयंसेविका रहेकाछन ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png