pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थाहाका कोरोना संक्रमितको काठमाडौंको वीर अस्पतालमा उपचार गर्न  फोकल पर्सन ढकालद्धारा पहल

bir-aspatal-1622803603.jpg

थाहा नगरपालिकामा रहेका कोरोना संक्रमितहरुको काठमाडौंमा उपचार  गर्ने व्यवस्था मिलाइने भएको छ ।
संक्रमितको काठमाण्डौं स्थित  कोभिड १९ यूनिफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल)मा उपचार गरिने भएको हो ।
शुक्रबार थाहा नगरपालिकाका कोरोना संक्रमितको काठमाण्डौंमा उपचारको लागि फोकलपर्सन विष्णुहरी ढकालले केन्द्रिय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा. डा. जागेश्वर गौतमसँग भेटगरि नगरको कोरोना संक्रमित उपचारको व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको छ । ढकालले थाहा नगरमा संक्रमण बढ्दै जाँदा स्थानिय स्रोत र साधनले धान्न नसक्ने स्थिति आएकाले नगरका संक्रमितलाई काठमाडौंमा उपचारको व्यवस्था गरिदिन प्रा.डा.गौतमलाई आग्रह गर्नुभयो ।


प्रा.डा.गौतमले काठमाडौं ल्याइएका थाहाका संक्रमितलाई सकेसम्म वीर अस्पताल तथा बेड खाली नभएको अवस्थामा उपत्यकाका अन्य अस्पतालहरुमा समन्वय गरी उपचारको व्यवस्था मिलाउने वचन दिनुभयो ।
भेटमा ढकालले कोरोनाबाट नगर दिनानुदिन प्रभावित हुँदै गएकाले जनशक्तिका साथै मेडिकल सामग्रीको पनि अभाव रहेको जानकारी गराउँदै आवश्यक मेडिकल सामग्री उपलव्ध गराइदिन पनि अनुरोध गर्नुभयो । जवाफमा प्रा.डा गौतमले बिरामीको सहज उपचार व्यवस्थापनकै लागि आफु केन्द्रिय अस्पतालमा लागिपरेको जानकारी दिंदै मेडिकल सामग्री उपलव्ध गराउन पनि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।


हाल थाहा नगरमा ५ बेडको कोरोना अस्पताल, २० बेड क्षमताको आइसोलेशन, मेडिकल अधिकृत २ जनासहित केही स्वास्थ्यकर्मी रहेका छन् भने अक्सिजनका लागि ५ वटा अक्सिजन कन्सन्ट्रेटर, साना ठूला गरी ३० वटा अक्सिजन सिलिण्डर, ६ वटा एम्बुलेन्स तयारी अवस्थामा छ ।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...