pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

उखुको जुस पिउनुका फाइदाहरु यस्ता छन

uukhu-1604816663.jpg

मौसमको परिवर्तनसँगै खानपानमा पनि बदलाव ल्याउनु अति नै आवश्यक छ । गर्मीको मौसम सुरु भएसँगै खानपानमा भन्दा पनि बढी ड्रिंक्समा ध्यान दिनु पर्छ। जसरी जाडोमा सागसब्जीका सुप शरीरका लागि फाइदाजनक छ त्यसै गरि गर्मीमा जतिसक्दो धेरै फलफुलको जुसमा ध्यान दिनु पर्छ। जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सघाउ पुर्याउछ।  बिशेषतः फलफुल भन्ने बित्तिकै हाम्रो दिमागमा सुन्तला, आँप जस्ता मौसमी फलफुलको नाम झ्वाट्ट आइहाल्छ तथापी गर्मीको मौसममा उखुको रस पिउनु स्वास्थ्यका हिसाबले अति नै लाभदायी रहेको छ। 

आउनुहोस जानिराखौं यसका फाइदाका बारेमा १. उखुको जुसलाइ क्यान्सर रोकथाममा करार मानिन्छ। यसले क्यान्सरका लागि बिकसित भईरहेको कोशीकाहरुलाई बढ्नबाट रोक्छ र क्यान्सरको खतराबाट बचाऊछ। यसका अलावा यदि तपाई क्यान्सरबाट पिडित हुनुहुन्छ भने यसको सेवनले यसका अतिरिक्त हुन सक्ने जोखिमबाट पनि बचाउछ। 

२. मृगौलामा पत्थरी भएका बिरामीहरुलाई जतिसक्दो धेरै उखुको जुस पिउनु सल्लाह दिइन्छ। उखुको जुसमा यस्तो अम्लीय क्षमता हुन्छ जसले मृगौलामा जम्मा भएको स्टोनलाई बिस्तारै गलाउछ र युरिनको माध्याममार्फत बाहिर निकाल्ने काम गर्छ ।  

३. युरिनरी ट्रेक्ट इन्फेक्सनको समस्या भएका हरुका व्लागी पनि उखुको रुस निकै नै लाभदायी छ ।  

४. एनिमिया अर्थात् राता रक्तकोशको कमि पुरा गर्नका लागि पनि उखुको जसलाई प्रभावकारी मानिन्छ ।  

५. शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पनि उखुको जसलाई अति नै महत्वपूर्ण मानिन्छ।  गर्मीमा यदि तपाईको शरीरमा पानीको कमि हुन्छ भने हरेक दिन बिहान उखुको जुस पिउनु पर्छ। 


 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...