pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026

स्वास्थ्य


मेथिका दाना पनि हुनसक्छ घातक, यस्ता रोग लागेको व्यक्तिले भूलेर पनि नखानुहोस

methi-1602996414.jpg

मेथिको उपयोग स्वादका लागी मात्र किचनमा प्रयोग नभई कयौँ मानिसहरू स्वास्थ्य लाभका लागी पनि यसलाई औषधीको रूपमा प्रयोग गर्ने गर्छन । यदि तपाई पनि स्वास्थ्यको लागी मेथिदाना खानुहुन्छ भने यसबाट हुने नोक्सान बारे पनि अवश्य जानकारी राख्नुहोस् । १) यो आवश्यक छैन कि मेथिदाना सबैको लागी फाइदायुक्त छ । केही मानिसका लागी यो नोक्सानदायक पनि हुन्छ ।...

हाम्रो घर आंगनमै पाइने घ्यूकुमारीको औषधी यस्तो, 

ghhiukumari-1602833779.jpg

घिउ कुमारी सर्व गुणकारी मानवहीतमा प्रकृतिले दिएको बरदान यसलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । एलोवेराको जुस नियमित पिउने व्यक्ति कहिल्यै विमार रहन्न । जोड्नी दुखेमा रक्तसंचारको रुपमा एलोवेरालाई बेजोड् मानिन्छ । एलोवेराले कपाल चुडिनबाट जोगाउँने तथा...

फर्सीमा के के पोषक तत्व पाइन्छ ? के फाइदा गर्छ ?

farsee-1602833067.png

नेपालमा विभिन्न थरिका तरकारी पाइन्छन्। जसमध्ये फर्सी एउटा मिठो र सजिलै उपलब्ध हुने तरकारी हो। फर्सी मात्र नभएर यसको बियाँ र मुन्टा पनि पोषक तत्वका हिसाबले उत्कृष्ट मानिन्छ। बच्चादेखि बृद्धसम्म सबैले रुचाउने फर्सीमा प्रसस्त मात्रामा पाइने खनिज र भिटामिनले हाम्रो शरीरलाई स्वस्थ र तन्दरुस्त राख्न मद्दत गर्छ। फर्सीमा प्रसस्त मात्रामा...

यी व्यक्तिहरुले भुलेर पनि नखानुहोस् तितेकरेला

titekarela-1602831891.jpg

करेला स्वास्थ्यका लागि आवश्यक चिज हो। तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ। त्यसैले यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेलाको सेवन गर्नु हुँदैनः गर्भवती हुनुहुन्छ ? करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पु¥याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले यस्तो अवस्थामा करेला...

स्वास्थ्यका लागि पुदीना(बाबरी)का फाइदाहरु

pudina-1602831130.jpg

विशेष गरी अचारको रुपमा प्रयोग गरिने पुदीना(बाबरी) लोकप्रिय जडिबुटी हो। यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउने लगायतका काम गर्छ। यो श्वासको दुर्गन्ध हटाउने लोकप्रिय माउथ फ्रेसनर हो । स्वास्थ्यका लागि यसका थुप्रै फाइदा छन्। अपचको समस्या भएमा एक कप पुदीनाको रस पिउने हो भने समस्या समाधान हुन्छ। पुदीनाको ताजा पातले टाउको दुखाई र...

शिखरकोटस्थित नाडेप लघुवित्तका हाकिमलाई कोरोना

थाहा नगरपालिका र आसपासका क्षेत्रमा लघुवित्तको कार्यक्रम संचालन गर्दै आएको शिखरकोटस्थित नाडेप लघुवित्त वित्तीय संस्थाका व्यवस्थापकलाई कोरोना संक्रमण पुष्टि भएको छ । थाहा नगरपालिकाबाट स्वाब संकलन  गरिएकामध्ये आज ३ जनामा कोरोना संक्रमण देखिएकोमा एक जना नाडेपका व्यवस्थापक रहेको डा. सुवोध चापागाईंले पुष्टि गर्नुभयो । व्यवस्थापकलाई...

आज थाहाको ३ जनालाई कोरोना संक्रमण पुष्टि

corona-agencies-1602666369.jpg

थाहा नगरपालिकाका ३ जनालाई आज कारोना संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गर्दा थाहाको ३ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ ।  थाहा नगरपालिकाका आज संक्रमित भेटिएका सबै पुरुषहरु रहेको र उनीहरु २३, २६ र ४०...

थाहानगरबाट स्वाब लिइएका ३ जनामा कोरोना पुष्टि

update-3-1601974338.jpg

पछिल्लोपटक थाहा नगरपालिकाबाट स्वाब संकलन गरिएकामध्ये पिसिआर विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  मंगलबार हेटौंडास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थाहा नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनु भयो ।  कोरोना...

दुबै मृगौलामा पत्थरी भएका समीरको उपचार हुने

आर्थिक अभावका कारण दुबै मृगौलामा पत्थरी भएर पनि उपचार नपाएका मकवानपुरका भैंसेका समीर नगरकोटीको उपचार हुने भएको छ ।  विगत ७ बर्षदेखि पत्थरीबाट पीडित नगरकोटी उपचार नपाएर बसिरहेका थिए । उनलाई उपचारमा सहयोग गर्न केही समयअघि स्थानीय आशिष अस्लामीको संयोजकत्वमा समीर नगरकोटी बचाउ अभियान गरिएको थियो । अभियानमार्फत् ५० हजार २ सय रुपैयाँ...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...