pani-1786865868.jpg
Thursday, 27 Aug, 2026

स्वास्थ्य


थाहानगरका थप तीन जनालाई कोरोना संक्रमण 

यसअघि १२ जनालाई कोरोना पुष्टि भएको थाहा नगरपालिकामा आज बुधबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना परीक्षण प्रयोगशाला हेटौंडाले भर्खरै दिएको जानकारी अनुसार मकवानपुरमा २० थप संक्रमित थपिएका छन् जसमध्ये थाहा नगरपालिकाका ३ जना रहेका छन् । आज कोरोना पुष्टि भएका थाहा नगरपालिकाका ३ जनामा थाहा नगरपालिका वडा नं. २ का ५९ वर्षीय...

नेकपा थाहा इन्चार्ज ढकालको पिसिआर रिपोर्ट नेगेटिभ

नेपाल कम्युनिष्ट पाटी(नेकपा) मकवानपुरका सचिवालय सदस्य एवम् थाहा नगर इन्चार्ज विष्णुप्रसाद ढकालको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।  गत भदौ १ गते स्वाव दिएकोमा आज आइतबार पिसिआर विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उहाँले थाहापाटीलाई जानकारी दिनुभयो । रिपोर्ट नेगेटिभ आएपछि फेसबुक वालमा समेत जानकारी  गराउँदै उहाँले आफ्नो...

थाहाका सबैको रिपोर्ट नेगेटिभ, क्वारेन्टाइन खाली

पछिल्लो पटक थाहा नगरपालिकाबाट नमूना संकलन गरी पठाइएका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । झण्डै एक साता अघिदेखि पठाइएको नमुनाको पिसिआर रिपोर्ट नआउँदा अन्यौलता छाइरहेको बेला पछिल्लो पटक ५४ जनाको रिपोर्ट नेगेटिभ आएपछि स्वाब परीक्षणका लागि पठाएका व्यक्तिहरु ढुक्क भएका छन् । उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरु पनि ढुक्क भएका छन्...

थाहानगरमा ७ दिन निषेधाज्ञा जारी हुने

Thaha_Munaaaaaaaa-1597749445.jpg

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न थाहा नगरपालिकामा सात दिन निषेधाज्ञा जारी हुने भएको छ । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको अध्यक्षतामा आज मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले थाहानगरमा ७ दिनको लागि निषेधाज्ञा अर्थात् कफ्र्यु जारी गर्न स्थानीय प्रशासनलाई सिफारिश गर्ने निर्णय गरेको हो ।  नगर कार्यपालिकाले आज सोमबार...

ग्लोबल आइएमईका शाखा प्रमुखलाई कोरोना हुँदा थाहामा त्रास

korona-1597564466.jpg

दुई दिनअघि हेटौंडा निबासी दिपेन्द्र थापाले आफ्नो फेसबुकमा लेख्नुभयो, ‘बिगत ७ दिन देखि मेरो सम्पर्कमा रहनुहुने सम्पूर्ण व्यक्ति सुरक्षित हुनुहोला । मेरो corona रिपोर्ट positive देखिएको छ । म अहिले कुशल छु ।’  प्रशासनले यसैबीच ग्लोबल आएमई बैंकको हेटौडा शाखा सिल ग¥यो । शाखामा कार्यरत एकजनामा कोरोना संक्रमण पुष्टि भएको भन्दै प्रशासनले सिल...

थाहामा समुदाय स्तरमा कोरोना फैलिन नदिनेबारे छलफल

korona-xalfal-1597306856.jpg

थाहानगरमा कोरोना भाइरस रोकथाम र निरन्त्रणबारे थाहा नगर उद्योग  बाणिज्य संघले सरोकारवालाको सहभागितामा छलफल कार्यक्रम आयोजना गरेको छ । थाहा नगरपालिकाका प्रमुख, उपप्रमुख, उद्योग बाणिज्य संघका पदाधिकारीहरू, होटल एसमेसियसन, प्रहरी लगायतको सहभागितामा बिहीबार दिउँसो छलफल भएको हो । छलफलकै क्रममा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले...

झोलामा साबुन राखेर हिँड्न नगरप्रमुखकाे आग्रह

labsher-dai-1588689627-1597052268.jpg

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले कोरोना भाइरससँगको लडाईंमा जीत हासिल गर्न घरबाट निस्किनु पर्दा झोलामा सावुन राखेर मात्र हिँड्न आग्रह गर्नु भएको छ । ‘सकेसम्म घरमै रहनुस्, अत्यावश्यक काम परेर निस्किनु परेमा झोलामा साबुन राखेर मात्र निस्किनुस्’ उहाँले आग्रह गर्नुभयो । दामन एफ. एम.बाट प्रशारण हुने सवालजवाफमा बाेल्दै आज विहान...

थाहानगरकाे क्वारेन्टाइनमा बसेका १ जनामा काेराेना पुष्टि

kovid-19-salgini-ulkemizd-1596530330.jpg

थाहानगरपालिकाे बज्रवाराहीमा रहेको क्वारेन्टाइनमा बसेका  विरगञ्जका २० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।  वीरगन्ज घरभई  थाहानगरमा सटरिङग एवं वेल्डिङको काम गर्ने  पुरूषमा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताउनुभयाे । हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्र...

नयाँ भाइरस फेला पर्‍याे 'विश्वव्यापी महामारीकाे रुप लिन सक्ने' चिन्ता

new_virus_from_pig_TwCyRX-1593515194.jpg

  काठमाण्डाै – चीनमा वैज्ञानिकहरुले महामारीको रुप लिन सक्ने नयाँ भाइरसको पहिचान गरेका छन् । अहिलेसम्मको जानकारी अनुसार यो भाइरस सुँगुरमा हुन्छ तर यसले मानिसलाई पनि सङ्क्रमित गर्न सक्छ ।  यो फ्लु भाइरसले आफ्नो स्वरुप बदल्न सक्ने, एक व्यक्तिबाट अर्काे व्यक्तिमा सहजै सर्न सक्ने र महामारीको रुप लिन सक्ने भन्दै अनुसन्धानकर्ताहरु...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...