Wednesday, 26 Aug, 2026

स्वास्थ्य


मकवानपुर काेराेनाकाे हब बन्दै, शुक्रबार ९५ जनामा संक्रमण

मकवानपुरमा आज सम्ममा सबै भन्दा धेरै एकैिदन ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरु सबै भन्दा धेरै युवा अवस्थाका रहेका छन् । मकवानपुरमा  कोरोना संक्रमण भएदेखि अहिलेसम्म एकैदिन धेरे जनामा संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।  ...

इन्द्रसरोबरमा एक महिलालाई कोरोना पुष्टि

korona-(2)-1599624503.jpg

थाहा नगरपालिकासँगै जोडिएको इन्द्रसरोबर गाउँपालिकाको एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाण्डौंको नेशनल हस्पिटलमा पिसिआर परीक्षण गर्दा इन्द्रसरोबर ४ की ५६वर्षीया महिलामा कोरोना संक्रमण देखिएको इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो ।  कोरोना संक्रमण देखिएपछि उहाँलाई अहिले मेघा हस्पिटलको...

थाहामा भदौ २५ गते वृहद् रक्तदान कार्यक्रम हुने

blood-donation-1599536590.jpg

कोभिड–१९ का कारण रगतको अति संकट उत्पन्न भइरहेको बेला थाहा नगरपालिकामा वृहदस्तरमा  रक्तदान कार्यक्रम हुने भएको छ । थाहा नगर कार्यपालिकासहित नगरमा क्रियाशील संघसंस्थाहरुको आयोजना र सहकार्यमा वृहद रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको पालुङ जेसीजका अध्यक्ष मनोज रायमाझीले जानकारी दिनुभयो । पालुङ जेसीज र लायन्स क्लब अफ थाहा पिस...

थाहा १० मा जोखिम न्युनिकरण सम्बन्धी अभिमुखिकरण

bishinkhel-1599379556.jpg

थाहा नगरपालिका वडा नं. १० बिसिंखेलमा  कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखकिरण कार्यक्रम भएको छ ।  वडामा रहेका  तरकारी व्यापारी एवं तरकारी ढुवानी गर्ने गाडी चालक र सहचालकहरुलाई कोभिड १९ बाट सुरक्षितहुन अपनाउनु पर्ने सावधानीहरुका विषयमा अभिमुखकिरण गरिएको हो ।   कार्यक्रममा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका...

थाहानगरका एक संक्रमितको कोरोना कथा

दुबई गएको एक वर्ष नवित्दै विश्वभर कोरोना फैलियो । नेपालमा लकडाउन घोषणा गरेको दुई दिनपछि अर्थात् मार्च २६ तारिखबाट दुबईमा लकडाउन शुरु भयो । म होटलमा काम गर्थें, लकडाउन घोषणा भएसँगै होटल बन्द भयो । त्यसपछि हामी बेरोजगारप्रायः भयौं । सरकारले बैदेशिक रोजगारमा गएकाहरुलाई नेपाल ल्याउने भए पछि खुसी लाग्यो । त्यही मेसोमा मैले पनि आवेदन दिएँ ।...

पालुङ वितरण केन्द्रका कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ

नेपाल विद्युुत प्राधिकरण पालुङ वितरण केन्द्रमा कार्यरत कर्मचारीहरुको पिसिआर परिक्षणको नतिजा नेगेटिभ आएको छ ।  थाहा नगरपालिकाले समुदाय स्थरमा कोरोना संक्रमणको पहिचान गर्न गरिएको परिक्षणका क्रममा वितरण केन्द्रको अत्यावश्यक सेवा तथा फ्रन्ट लाईनमा काम गर्ने १४ जना कर्मचारीहरुको स्वाब परिक्षण गरिएको थियोे ।  विश्वभर फैलिएको...

शिखरकोट र थानाबजारका अग्रभागमा काम गर्नेहरुको पिसिआर रिपोर्ट नेगेटिभ, थाहानगरमा समुदायमा कोरोनो जोखिम नरहेको पुष्टि हुँदै

तत्काललाई थाहा नगरपालिकामा समुदाय स्तरमा कोरोनाको जोखिम नरहेको पुष्टि हुँदै गएको छ । नगरपालिकाले अहिलेसम्म सबैभन्दा ठूलो संख्या अथात् १३१ जनाको स्वाब एकैपटक प्रयोगशालामा पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएपछि समुदायमा कोरोनाको जोखिम नरहेको टिप्पणि शुरु भएको छ । १३१ मध्ये १३० को रिपोर्ट नेगेटिभ आएको स्पष्ट भैसकेको र एकजनाको युजरनेम र...

बज्रवाराहीमा शुरु भयो ‘अनिवार्य मास्क’ अभियान

bajrabarahi-bazar-anugama-1598518355.jpg

थाहा नगरपालिकाको बज्रवाराहीमा ‘अनिवार्य मास्क’ अभियान शुरु भएको छ । बज्रवाराहीमा क्रियाशील बजार व्यवस्थापन समितिले आज बिहीबारबाट स्थानीय सरस्वति बजारमा अनिवार्य मास्क अभियान शुरु गरेको हो ।  बजारमा किनमेल गर्न आउँदा कतिपय ग्राहकहरु मास्क नलगाई आउने र कतिपय पसल संचालकहरु पनि मास्क  नलगाई बस्ने गरेको पाइएपछि बजार व्यवस्थापन...

थाहामा आज ८० जनाको रिपोर्ट आयो, सबै नेगेटिभ

samudaya-ma-swab-sankalan-1598511598.jpg

थाहामा समुदाय स्तरमा स्वाब संकलन गरिएकाहरु मध्ये ९४ जनाको रिपोर्ट आउँदा सबै नेगेटिभ भएको पाइएको छ । समुदाय स्तरबाट स्वाब संकलन गरी पठाइएका मध्ये दुई पटक गरी ९४ जनाको रिपोर्ट आएको हो ।  आज बिहीबार ८० जनाको रिपोर्ट आएकोमा सबै नेगेटिभ रहेको थाहा नगरपालिकाले जनाएको छ । यसअघि १४ जनाको रिपोर्ट आइसकेको छ ।  अहिलेसम्म थाहाको १, ६, १०, ११ र १२...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...