Sunday, 05 May, 2024
स्वास्थ्य

थाहामा भदौ २५ गते वृहद् रक्तदान कार्यक्रम हुने

blood-donation-1599536590.jpg

कोभिड–१९ का कारण रगतको अति संकट उत्पन्न भइरहेको बेला थाहा नगरपालिकामा वृहदस्तरमा  रक्तदान कार्यक्रम हुने भएको छ । थाहा नगर कार्यपालिकासहित नगरमा क्रियाशील संघसंस्थाहरुको आयोजना र सहकार्यमा वृहद रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको पालुङ जेसीजका अध्यक्ष मनोज रायमाझीले जानकारी दिनुभयो ।

पालुङ जेसीज र लायन्स क्लब अफ थाहा पिस तथा लियो क्लब अफ पिस थाहानगरको आयोजना र लायन्स क्लब अफ काठमाण्डौं ब्लड सर्कल, थाहानगर उद्योग वाणिज्य संघ, फरक सोच, ल्यायम्हः पुचः लगायत संघसंस्थाहरुको सहकार्यमा आगामी भदौ २५ गते रक्तदान कार्यक्रम गर्न लागेको लायन संयोजक जयराम खत्रीले बताउनु भयो । 

पालुङ जेसीजको सभाहलमा हुने कार्यक्रममा नेपाल रेडक्रम सोसाइटी रक्तसंचार भक्तपुरको प्राविधिक सहयोग रहने लियो संयोजक अनन्त ढकालले जानकारी दिनुभएको छ  । कोभिड–१९ को जोखिम कायमै रहेकोले भौतिक दूरी कायम गर्दै जनस्वास्थ्यका मापदण्डहरु पालना गरेर कार्यक्रम गरिने उहाँले बताउनुभयो । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...