pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026

अपडेट


अब एक पटकका लागि जन्म दर्ताको नाम, थर, उमेर वा अन्य विवरण बिग्रिएमा सच्याउन पाइने

Colorful-Live-News-Free-L-1754212443.jpg

कुनै व्यक्तिगत घटना दर्ताको प्रमाण पत्रमा उल्लिखत नाम, थर, उमेर वा अन्य विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने भएको छ । सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । त्यसका लागि सम्बन्धित व्यक्तिले एक पटक स्थानीय पञ्जिकाधिकारीको कार्यालय अर्थात वडा कार्यालयमा...

मार्खु खोलामा बेपत्ता गुप्ताको सव झरनाको खोचमा फेला पर्यो।

1752332044694-1752332063.jpg

पौडी खेल्ने क्रममा मार्खु खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित मार्खु खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले शनिबार साँझ फेला पारेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। बाराको कलैया उपमहानगरपालिका–१ बस्ने १८ वर्षीय प्रणय गुप्ता सो खोलामा...

कुलेखानीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

1752327290262-1752327373.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन्। शनिबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ‎ ‎बेपत्ता हुने युवक बाराको कलैया उपमहानगरपालिका–१ घर भई हाल काठमाडौंको माइतीघर बसोबास गर्दै आएका अन्दाजी १७र१८ वर्षीय कर्ण...

थाहाको जगरघारी जंगलमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला

1752156126802-1752156136.jpg

थाहा, मकवानपुर — मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ जुरेथुमस्थित जगरघारी जंगलमा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ। स्थानीय बासिन्दाले असार २६ गते दिउँसो करिब १:१५ बजेतिर जंगलमा शव देखेपछि सिमभन्ज्याङ प्रहरी चौकीलाई खबर गरेका थिए। सूचना प्राप्त भएलगत्तै प्रहरी चौकी सिमभन्ज्याङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो भने थप...

पूर्व नगरप्रमुख लवसेर बिष्ट विरुद्ध सामाजिक संजालमा योजनाबद्ध प्रहार राजनीतिक प्रतिशोधको संज्ञा

FB_IMG_1752058692345-1752058748.jpg

थाहा नगरपालिका, मकवानपुर — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थाहा नगर समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै थाहा नगरका पूर्व नगरप्रमुख लवशेर बिष्टमाथि सामाजिक संजालमा लाएको तथ्यहिन आरोपप्रति गम्भीर आपत्ति जनाएको छ। अध्यक्ष विनोद कुमार लामा द्वारा हस्ताक्षरित विज्ञप्तिमा पुर्व प्रमुख तथा पार्टीका थाहा नगर इन्चार्ज बिष्टलाई...

चित्लाङ थानकोट सडकको विभिन्न स्थानमा पहिरो

FB_IMG_1752030958992-1752031110.jpg

मंगलबार राति (बुधबार बिहान) भएको भारी वर्षापछि थानकोट-चित्लाङ सडकको चन्द्रागिरि खण्डमा पहिरो गएको छ । सो सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेको सडक प्रयोगकर्ताहरुले जानकारी दिएका छन् । केही स्थानमा लेदो थुप्रिएको छ भने केही स्थानमा ढुङ्गा खसेर सडक छेकेको छ । सो समाचार तयार पार्दा सम्म सो सडकमा यातायात सञ्चालन हुन सकेको छैन् । प्रहरी...

थाहा नगरको किटेनीमा चोरी, तीन जना पक्राउ

FB_IMG_1751894445637-1751894499.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका चोरीको घटना घटेको छ।  असार २२ गते दिउँसो २बजेदेखि ३बजेको बीचको समयमा घरमा कोही नभएको मौका छोप्दै मुलढोकाको ताला फोडेर नगद१ लाख ५ हजार  नगद सहित मोबाईल ,खुकुरी  समेतको जिन्सी चोरी भएको हो। घटना सम्बन्धमा स्थानीयवासी र छरछिमेकले...

कटहरेमा १,०७४ किलो गाँजासहित ४ जना पक्राउ, ३ जना फरार

FB_IMG_1751356853803-1751356873.jpg

मकवानपुर, कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ७४ किलो २ सय ५० ग्राम सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७३ वर्षीय हरि बहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले  र १९ वर्षीय राजेन्द्र लामा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी...

बेतिनीमा खुर्पा प्रहारबाट एक जनाको मृत्यु, स्वास्थ्य चौकीका कर्मचारी पक्राउ

FB_IMG_1751100661704-1751100853.jpg

मकवानपुर, असार १४ गते मकवानपुर जिल्लाको बागमती गाउँपालिका–९ स्थित बेतिनीमा आज बिहान एक व्यक्तिको धारिलो हतियार खुर्पा प्रहारबाट मृत्यु भएको छ। घटनामा संलग्न रहेको अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय फापरबारीका अनुसार आज २०८२ साल असार १४ गते बिहान अन्दाजी ५ बजे बेतिनीमा बसोबास गर्दै आएका करिब ५७ वर्षीय...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...