Wednesday, 09 Sep, 2026

अपडेट


प्रस्तावित मोक्ष धामकोलागी मुख्यमन्त्री बानियाँद्वारा एक करोड रुपैयाँ सुनिश्चितता गर्ने प्रतिबद्धता

FB_IMG_1756049820116-1756049834.jpg

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको थाहा नगरपालिकामा प्रस्तावित मोक्ष धाम निर्माणका लागि एक करोड रुपियाँ सुनिश्चित गर्ने बताउनु भएको छ । ‎ ‎आइतबार पालुङमा नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री बानियाँले नगरको चौतर्फी विकासका लागि बागमती सरकार तयार रहेको बताउदै थाहा नगरको विकासको मुख्य...

अवरुद्ध त्रिभुवन राजपथ खुल्यो

FB_IMG_1755935783917-1755935942.jpg

हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ सञ्चालनमा आएको छ । शुक्रबार दिउँसो परेको वर्षाका कारण गिटी बालुवा सहितको भल र पहिरोले अवरुद्ध भएको सडक मध्यान्ह १२ बजेपछि सञ्चालनमा आएको हो ।  भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा गिटी बालुवा सहितको भल र सुपारे टार ब्यारेक नजिक खसेको पहिरोले सडक  अवरुद्ध भएको थियो ।  जिल्ला प्रहरी...

आग्रा स्पोर्ट्सले दुईवटा घैटो र कोब्रा ग्याङले एउटा घैटो फुटाउदै सक्कियो यस बर्षको कृष्ण जात्रा

FB_IMG_1755481642031-1755481654.jpg

मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा आयोजित घैटो फुटाई प्रतियोगितामा आग्रा स्पोर्टस् पहिलो भएको छ । प्रथम भएसँगै नगद ३० हजारसहित पुरस्कार पाएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना शिखरकोट कृष्ण मन्दिर परिसरमा हुने प्रतियोगितामा कोब्रा ग्याङ थाहा–४ दोस्रो भएको छ । दोस्रो हुने टिमले नगद २० हजार...

शिखरकोटमा आज घैटो फुटाउने: मुख्यमन्त्री इन्द्रबहादुर बानियाद्वारा जात्रा अवलोकन हुने

FB_IMG_1754544076162-1755391362.jpg

श्रीकृष्णाष्टमीको अवसरमा मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा १ भाद्रमा साँस्कृतिक कार्यक्रमसहित घैटो फुटाउने प्रतियोगिता हुने भएको छ। घैटो फुटाउने प्रतियोगिताको अवलोकन र पुरस्कार बितरणको लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आउनुहुने भएको श्रीकृष्ण जात्रा मुल आयोजक समिती संयोजक यादव रायमाझीले जानकारी...

शिखरकोटमा जन्माष्टमी जात्रा: सडक व्यवस्थापनदेखि सुरक्षासम्म विशेष तयारी

FB_IMG_1754755022674-1754755100.jpg

थाहा नगरपालिका, मकवानपुर — ‎मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने ऐतिहासिक तथा धार्मिक महत्त्वको शिखरकोट बजारमा यस वर्ष पनि भव्यताका साथ जन्माष्टमी जात्रा आयोजना हुने भएको छ। भाद्र कृष्ण अष्टमीका दिन लाग्ने यो जात्रा जिल्लाकै सर्वाधिक भीड हुने मेलामध्ये पर्छ। विगत २८ वर्षदेखि निरन्तर रूपमा “घैटो फुटाउने जात्रा”का रूपमा चर्चित यस...

खाद्यवस्तु भित्र पैसा राखेर बिक्री: स्वास्थ्य सुरक्षा र नियमनमा बेवास्ता

529193111_165116234890659-1754552469.jpg

बजारमा पछिल्ला दिनमा एक चकित पार्ने र चिन्ताजनक प्रवृत्ति देखिएको छ। यहाँका बालबालिकाको रोजाइमा पर्ने खाद्यवस्तुहरू — विशेषतः मकैका ढुङ्ग्रिमा — पैसाका नोट रोल गरेर राखी बिक्री भइरहेको छ। ‘हरिओम फुड प्रा.लि.’ नामक कम्पनीबाट नवलपरासी, गैडाकोट–११ मा उत्पादन हुने यी ढुङ्ग्रिहरूमा पाँच रुपैयाँदेखि पाँच सय रुपैयाँसम्मका नोट राखेर...

थाहाको तरकारी बोकेको गाडी थानकोटमा पल्टियो, मर्निङ वाल्करहरू तरकारी टिपेर फर्किए

collage-2-1754358999.jpg

चित्लाङबाट काठमाडाैंतर्फ तरकारी बोकेर आउँदै गरेको गाडी चन्द्रागिरि नगरपालिका-०४ थानकोट चुनिखेलस्थित सडकमा दुर्घटनामा परेको छ । मंगलबार बिहान करिब ३ः४५ बजे सो दुर्घटना भएको बताइएको छ । गाडी सडकमै पल्टिएको छ । प्रहरी वृत्त थानकोटका अनुसार हरियो तरकारी लादिएको बा १५ च ७७९२ नम्बरको बोलेरो गाडी थानकोट गोदामको चुनिखेलस्थित नेपाली...

‎कक्षा १२ को नतिजा : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, ३८.८३ प्रतिशत ननग्रेड

FB_IMG_1754311712580_1-1754311787.jpg

१९ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ   । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ‎ ‎त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ‎ ‎गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो...

बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा पदबाट राजीनामा

FB_IMG_1754233730727-1754233757.jpg

बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पदबाट राजीनामा दिएका छन् । हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी उनले राजीनामा दिएका हुन् । पत्रकार सम्मेलनलगत्तै राजीनामा बुझाउन आइतबार साँझ हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगे पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...