Wednesday, 09 Sep, 2026

अपडेट


थाहा ३ स्कुल चोकमा बसले पैदलयात्री लाई ठक्कर दिदा ३ जनाको मृत्यु

1748274160690-1748274184.jpg

मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका-३स्कुल चोकमा बस दुर्घटना हुँदा तीन  जनाको मृत्यु भएको छ । आज साँझ ६:३० बजेको समयमा त्रिभुवन राजपथ सडकखण्डको गोपाली गाँउबाट पालुङको थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिडिँरहेका पैदलयात्रीलाई ठक्कर दिएको थियो बस दुर्घटनामा थाहा ९ चित्लाङका करिब ४० वर्षीय...

लामीडाँडा विइङर दुर्घटनामा घाइते हुनेहरुको पहिचान खुल्यो

FB_IMG_1747739451578-1747739745.jpg

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने छैसठ्ठी मोडमा १४ जना यात्रु बोकेको विइङर गाडी दुर्घटनामा घाइते भएका हरुको पहिचान खुलेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आज दिउँसो १ बजेको समयमा मकवानपुर भिमफेदी गाउँपालिका  ९ स्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठ्टी मोडमा चित्लांग बाट सर्लाहीको लालबन्दी जादै गरेको प्रदेश २-०३-००१ ज...

त्रिभुवन राजपथको छैसठ्ठी मोडमा बस दुर्घटना १४ जना घाइते,३ को अवस्था गम्भीर

1747732509024-1747732626.jpg

भिमफेदी गा.पा.- ९  स्थित त्रिभुवन राजपथ सडक खण्डको  छैसठ्टी मोडमा चित्लांग बाट बाराको लालबन्दी जादै गरेको  प्रदेश २-०३-००१ ज ०१४७ नं. को विङ्गर गाडी दुर्घटना भएको छ । गाडी  सडक देखी करिब २० मिटर तल खसी दुर्घटना भै सल्लाको रूखमा अड्किको थियो ।  उक्त गाडीमा चालक सहित १४ जना सबैको घाइते रहेको र जस मध्ये ३ जनाको अवस्था गम्भीर रहेको मकवानपुर...

मिर्गौला रोगीको उपचारका लागि जनकल्याण माविका शिक्षक,विद्यार्थी द्वारा आर्थिक सहयोग

IMG_20250519_122641_706-1747640485.jpg

भोलिको दिनमा के हुन्छ,कसलाई के थाहा! सन्दर्भ हो थाहा नगरपालिका वडा नं.४,दामन स्थायी घर भएका होटेल व्यवसायी सप्तरत्न मानन्धरको, अधिकांस मान्छेहरुको निम्ति सप्तरत्न मानन्धर एक चिरपरिचित नाम हो। उनी एक सफल होटेल व्यवसायी,शिक्षक,सामाजिक कार्यकर्ता थिए। सुरुका दिनमा उनले दामन स्थित श्री ॠषेश्वर प्रा.वि.मा केही वर्ष अध्यापनको पनि काम गरेका...

थाहामा नाबालिका छोरी बलात्कार गरेको आरोपमा बाबु थुनामा

1747578308196-1747578329.jpg

नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले बाबुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको बुधबार बसेको इजलासले मकवानपुरको थाहा नगरपालिका–१ की १३ वर्षिया छोरीलाई ललाईफकाई पटक/पटक बलात्कार गरेको आरोपमा ३६ वर्षीय बाबुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको...

ऋषेश्वर क्षेत्र विकास समितिको अध्यक्षमा बिनोद लामा नियुक्त

FB_IMG_1747400986385-1747405071.jpg

मकवानपुरको प्रसिद्ध धार्मिक स्थल ऋषेश्वर क्षेत्र विकास समितिको अध्यक्षमा थाहा नगरपालिकाले बिनोद कुमार लामालाई नियुक्त गरेको छ। नेपाल कम्युष्टि पार्टी माओवादी थाहाका अध्यक्ष लामालाई थाहा नगरपालिकाले नगर प्रमुख स्तरीय निर्णय बाट २ जेठमा नियुक्त गरेको हो।  नगरपालिकाले थाहा नगरपालिका क्षेत्रको ऐतिहासिक,धार्मिक सम्पदा एंब...

नागढुङ्गा नाकामा झापड हान्ने र झापड खाने प्रहरीको पहिचान खुल्याे, अनुसन्धान जारी

1747235268364-1747235396.jpg

नागढुङ्गास्थित ट्राफिक प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले ड्युटीमै खटिएका अर्का प्रहरी सहायक हवल्दार कुटेका छन् । थानकोट प्रहरीका अनुसार नागढुंगा प्रहरीका सहायक हवल्दार मदन खड्का कुटिएका हुन् । के कारणले इन्स्पेक्टर साहले कुटपिट गरे भन्नेबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन गर्ने ट्राफिक प्रहरी...

दुग्घ संघले भुक्तानी नदिने उद्योगीको विवरण जिल्ला प्रशासनमा बुझायो

1747142144106-1747144084.jpg

राजकुमार के.सी. मकवानपुर । दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरुले लामो समयसम्म कृषहरुलाई दुग्धको बक्यौता रकम भुक्तानी नगरेकोेले मकवानपुर जिल्ला दुग्घ उत्पादक सहकारी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारीसमक्ष जिल्लाभरमा रहेका दुग्ध उत्पादक सहकारी संस्थाहरुले उद्योगहरुसँग लिनुपर्ने विवरण सहित सो भुक्तानीको लागि आवश्यक...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो

FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक पूर्णरुपमा बन्द गरेर कोलो पत्रे गरिएको हो । सडक डिभिजन कार्यालय काठमाडौंका साइट इञ्जिनियर रामकुमार श्रेष्ठले तीन दिनसम्म पूर्णरुपमा सडक बन्द गरेर पिच गरिए पनि पिचको काम बाँकी रहने बताए । उनले बीएसपी जेश्री महालक्ष्मी...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...