Wednesday, 09 Sep, 2026

अपडेट


इन्द्रसरोवरमा डलरको लोभ देखाएर १० लाख लुटियो

1745330137224-1745330155.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ स्थित देउरालीबाट डलरको लोभ देखाएर लुटिएको छ । प्युठान जिल्ला बागदुला नगरपालिका ८ घर भएका सञ्जय केसीको साथमा रहेको १० लाख रुपियाँ लुटेर दुई जना फरार भएका इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरले जनाएको छ । हाल वतन थाहा नभएको सुरेश तामाङले ९७६९७६८१४९ बाट पटक पटक फोन सम्पर्क गरी निजलाई भेट गर्न आउँदा...

कक्षा १२ को परीक्षा के हुन्छ ? निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्दै

FB_IMG_1745251844384-1745251857.jpg

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूर्वनिर्धारित परीक्षाबारे के हुने भन्नेबारे मंगलबार निर्णय गर्ने भएको छ । तीन हप्तादेखि जारी शिक्षक आन्दोलन, सोमबार शिक्षामन्त्री विद्या भट्टराईबाट भएको राजीनामालगायतले विद्यार्थी तथा अभिभावकहरु माझ अन्यौल भइरहेको विषयमा बोर्डले आवश्यक निर्णय गर्नको लागि मंगलबार बिहान ८ बजे बैठक...

शिक्षक आन्दोलनको बिचमा शिक्षा मन्त्रीको राजीनामा

FB_IMG_1745242461467-1745242781.jpg

शिक्षकहरूले आन्दोलन चर्काइरहेका वेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन्। सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन्।  विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्री ओलीसँग कुरा नमिलेपछि शिक्षामन्त्रीले राजीनामा दिएको भट्टराईको सचिवालयका सदस्य अशेष पोखरेलले जानकारी दिए। आन्दोलनरत...

छोरीलालाई करणी गरेको अभियोगमा ३६ वर्षीय बुवा पक्राउ

1744197169181-1745232458.jpg

मकवानपुरको थाहा नगरपालिका– १, कुञ्छालमा छोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय बुवा पक्राउ परेका छन् । आइतबार पीडित किशोरीले इलाका प्रहरी कार्यालय पालुङमा जाहेरी दिएपश्चात् घटना बाहिर आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविनबाबु अर्यालले जानकारी दिए । बाबुले गत २०८१ साल भदौदेखि कात्तिकसम्म...

मकवानपुरको कुन पालिकामा कति बजेट? थाहाको कति? हेर्नुस बजेट सहित

DSCN4807-1744360037.JPG

मकवानपुर जिल्लाको दश पालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि १ अर्ब २३ करोड २२ लाख रुपियाँ राजस्व बाँडफाँडबाट अनुदान पाउने भएका छन्।गत १८ चैतमा बसेको मन्त्रीपरिषदको बैठकल २०८२-८३ देखि २०८६-८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको हो । मकवानपुरको दस वटा पालिकामध्ये...

दुम्सीखर्कमा अफिम कारोबारीले लुटेको प्रहरीको पेस्तोल जंगलमा भेटियो

1743484816125-1743484830.jpg

मकवानपुरमा अफिम कारोबारीले लुटेको प्रहरीको पेस्तोल जंगलमा भेटिएको छ । मकवानपुरको कैलास गाउँपालिका–६ स्थित दुम्सीखर्क जंगलमा लागुऔषध कारोबारीले लुटेर लगेको प्रहरीको पेस्तोल कैलाश गाउँपालिका वडा नम्बर–१ बोल्ने लेक भन्ने जंगलमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक विश्वराज खड्काले बताए । ईलाका प्रहरी...

पालुङ प्रहरी हवल्दार तामाङको पेस्तोल दुम्सीखर्कमा लुटियो

1743484816125-1743485813.jpg

मकवानपुरको कैलाश गाउँपालिका–६ स्थित दुम्सीखर्क जंगलमा लागुऔषध कारोबारीले प्रहरीको पेस्तोल लुटेर भागेका छन् । ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङको पेस्तोल लुटेर आरोपीहरु फरार भएका हुन् । १९ चैत्र राती देखिनै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालको नेतृत्वमा प्रहरी परिचालन...

सिस्नेरी खोलामा पौडी खेल्न गएका ३ बालकको डुबेर मृत्यु

FB_IMG_1743429565910-1743430206.jpg

१८ चैत,मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । काभ्रे घर भई सिस्नेरी मामाघर आएका दुई बालक र सिस्नेरी डोडारेका एक बालकको सिस्नेरी बजार पछाडि खोलामा पौडी खेल्ने क्रममा आज अपराह्न करिब साढे ४ बजे डुबेर मृत्यु भएको घटनास्थलबाट इलाका प्रहरी कार्यालय भीमफेदी प्रमुख प्रहरी निरीक्षक ललिता...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान

FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का आव्हान गरिएको छ । चालु आर्थिक वर्ष २०८०-८१ अन्तर्गत यस अघि नै १५ करोड बराबरको ठेक्का लागि सकेको उक्त सडकमा हाल ११ सय मिटर पिच, मोड काट्ने, नाली बनाउने, पर्खाल बनाउने लगायतका निर्माण कार्य भइरहेकोे छ भने २०८१-८२ का लागि थप २५ करोडको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...