pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026

अपडेट


थानाबजार बाट ८० किलो गाँजा सहित २ जना पक्राउ

FB_IMG_1748789141395-1748789152.jpg

मकवानपुरको थाहा नगरपालिका–३ स्थित त्रिभुवन राजपथ सडकखण्डमा लागू औषध ओसारपसार भइहेको विशेष सूचनाको आधारमा प्रहरीद्वारा ठूलो परिमाणमा गाजा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले १६ जेठ राति १:३० बजे डाँडाबासबाट काठमाडौँतर्फ जाँदै गरेको बा.५.च. ४४११ नम्बरको टाटा सुमो गाडीलाई थानाबजार नजिकै रोकी जाँच गर्दा गाडी...

पानीघाटमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

1748755008867-1748755121.jpg

चन्द्रागिरि नगरपालिका –४ थानकोट  पानीघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२–०२१ प ८०६८ नम्बरको मोटरसाइकल शनिबार बेलुका पौने ८ बजे दुर्घटना भएको थियो । दुर्घटनामा नुवाकोटको ककनी– १ की ३६ वर्षीया सुनिता बलामीको निधन भएको छ । दुर्घटनामा गम्भीर घाइते...

पीडित पक्षसँग बार्ता हुन सकेन,१७ गते देखि त्रिभुवन राजमार्ग भएर सबारी साधन चल्ने

20250530_164010-1748617895.jpg

मकवानपुरको थाहानगर–काठमाण्डौं संचालन हुने नारायणी यातायात व्यवसायी संघमा आवद्ध सवारी सञ्चालन बन्द भएको पाँच दिनसम्म पनि सञ्चालनको विषय अझै अन्यौल रहेको छ । यद्यपि संघले १७ जेठबाट भने सवारी साधन सञ्चालन गर्ने जनाएको छ । त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका वडा नम्बर ३ स्कूल चोकमा १२ जेठ साँझ भएको दुर्घटनामा तीन जना पैदल यात्रीको...

दुर्घटनापछिको पीडामा मलम होइन, नारायणी संघको नाका बन्दीले थप पीडामा थाहा नगर

1748573657254-1748574529.jpg

थाहा नगरपालिका, जेठ १४ — जेठ १२ गते थाहा नगरपालिका–३ स्थित त्रिभुवन राजपथको दोबाटो थानाबजार सडक खण्डमा पालुङ भ्याली हार्ट स्कुल नजिकै भएको भयानक सडक दुर्घटनाले तिन जनाको ज्यान गएपछि त्यसका आफन्तले न्यायको माग गर्दै आन्दोलन थालेका छन्। तर, घटनापछिको व्यवस्थापन र पीडित परिवारसँग संवादको अभावले नारायणी यातायात व्यवसायी संघप्रति...

स्थानीयको बिरोध पछि थाहाबाट चल्ने नारायणी यातायातका गाडी र सुमो चलेन

FB_IMG_1748408344150-1748408377.jpg

मकवानपुरको थाहा नगरपालिका-०३ मा सोमबार साँझ गोपाली गाउँबाट थाना बजारतर्फ जाँदै गरेको बा. ३ ख. ५९९० नम्बरको बसको ठक्करबाट ३ जना पैदलयात्रीको ज्यान गएपछि पिडित पक्षले सो बस सम्बद्ध नारायणी यातायात व्यावसायी संघले बेवास्ता गरेको गुनासो गरेका छन् । दुर्घटनापछि संघले जिम्मेवारी लिन र मृतक तथा घाइतेहरूको लागि क्षतिपूर्ति दिन तदारुकता...

स्थानीयले चित्लाङ थानकोट सडकमा भोलि बाट नारायणी संघका भाडाका गाडी चल्न नदिने

FB_IMG_1748353140261-1748353189.jpg

सोमबार साँझ ६:३० बजेको समयमा गोपाली गाउँबाट थाना बजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसको ठक्करबाट ३ जना पैदलयात्रीको ज्यान जाने गरि भएको दुर्घटनामा पिडित पक्षले न्याय नपाएको भन्दै र नारायणी यातायात व्यावसायि संघले बेवास्ता गरेको भन्दै १४ गते भोलि बाट चित्लाङ थानकोट सडक (गणेशमान मार्ग ) भएर चल्ने नारायणी यातायात व्यावसायि संघ...

थाहा नगरका विद्यालयमा आज शोक बिदा

Notes_250527_104210_38b-1748322352.png

थाहा नगरमा आज मंगलबार संस्थागत र सामुदायिक विद्यालयहरूको पठनपाठन स्थगित गरिएको  छ ।  सोमबार साँझ थाहा नगरपालिका-३ पालुङमा भएको सडक दुर्घटनामा २ जना शिक्षकहरूसहित तीन जनाको ज्यान गएको शोकमा प्याब्सन थाहा नगरले  नगर क्षेत्रमा आज शोक बिदा निर्णय गरेको प्याव्सन थाहाले जनाएको छ। उक्त दुर्घटनामा परस ज्यान गुमाउनु हुने शिक्षकहरुप्रति...

दुर्घटनामा दुई शिक्षकको ज्यान गएपछि स्काउटको फ्रेन्डसीप क्याम्प स्थगित

FB_IMG_1748312488371-1748312511.jpg

थाहा नगरपालिका स्थानीय स्काउट समितिले १४ जेठबाट झम्केश्वरी माध्यमिक विद्यालयमा आयाेजना गर्नेगरी तयारी गरेकाे ३ दिवसीय स्काउट फ्रेन्डशिप क्याम्प स्थगित भएकाे छ । साेमबार साँझ बसकाे ठक्करबाट उक्त विद्यालयका दुई जना शिक्षककाे ज्यान गएकाे दुःखद परिस्थितिका कारण शाेकाकूल समयप्रति ध्यान दिँदै स्काउट समितिले क्याम्प कार्यक्रम स्थगित...

स्कुल चोक दुर्घटना अपडेट :- घाइते शिक्षक यादवको मृत्यु,मृत्युको संख्या ३ पुग्यो

1748274160690-1748286299.jpg

थाहा नगरपालिकामा सोमबार साँझ बसको ठक्करबाट गम्भीर घाइते भएका थप एकजनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ पुगेको छ । १ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका अहुराही गाउँपालिका १ सिराहाका ३३ वर्षीय रघुनन्दन यादवको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यादव थाहा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...