Wednesday, 09 Sep, 2026

अपडेट


थाहा नगरका विद्यालयहरुको एसईई नतिजा सार्वजनिक:- हेर्नुस नतिजा

FB_IMG_1751091906910-1751091940.jpg

थाहा नगरपालिका, मकवानपुर — माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएपछि थाहा नगर क्षेत्रका विद्यालयहरुको समग्र परिणाम सार्वजनिक गरिएको छ। सार्वजनिक विवरण अनुसार निजी विद्यालयहरुले उच्च सफलता दर कायम गरेका छन् भने सार्वजनिक विद्यालयहरुको नतिजा तुलनात्मक रुपमा कमजोर देखिएको छ। थाहा नगरपालिका अन्तर्गत १८ वटा माध्यमिक...

थाहा नगरमा ठक्करदिने सवारीसाधन पालुङ प्रहरीको नियन्त्रणमा

FB_IMG_1750940422151-1750-1750991749.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छालस्थित कुन्छाल–कुलेखानी सडकखण्डमा असार १२ गते ठक्कर दिने सवारी साधनको पहिचान खुलेको छ। उक्त ठक्कर बाट एक पैदल यात्रीको मृत्यु भएको थियो। ईलाका प्रहरी कार्यालय पालुङका अनुसार बज्रबाराहीबाट पालुङतर्फ आउँदै गरेको बागमती प्रदेश ०३- ०१ च १७८७ नम्बरको योद्धा रहेको प्रहरीले जानकारी दिएको...

कुन्छालको भित्री सडकमा ६ चक्के सवारी साधन पूर्ण रुपमा निषेध

FB_IMG_1750947291882-1750947313.jpg

थाहा नगरपालिका वडा नं. १ कुन्छाल क्षेत्रमा ६ चक्के सवारी साधनको आवागमन पूर्ण रुपमा रोक लगाइएको छ। असार १२ गते कुन्छाल गाउँमा आयोजित भेलाको निर्णय अनुसार यो नियम लागु गरिएको हो। स्थानीय सडकहरू भीडभाडयुक्त र साँघुरा भएका कारण जनताको सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको वडा कार्यालयले जनाएको छ। कुन्छालको पोखरी डाडा देखि दुप्चे...

थाहा नगरमा सवारीसाधनको ठक्करबाट ७१ वर्षीय वृद्धको मृत्यु

FB_IMG_1750940422151-1750940445.jpg

थाहा, असार १२ - मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छालस्थित कुन्छाल–कुलेखानी सडकखण्डमा अज्ञात सवारीसाधनको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय पालुङका अनुसार बज्रबाराहीबाट पालुङतर्फ आउँदै गरेको सवारीसाधनले पैदल यात्रा गरिरहेका थाहा नगरपालिका वडा नम्बर ६ निवासी ७१ वर्षीय सीताराम महर्जनलाई...

त्रिभुवन राजपथको लामीडाँडा–सिमभन्ज्याङ सडक खण्डमा २ दिन आसिंक सवारी बन्द हुने

sddefault-1750761367.jpg

मकवानपुर, असार १० – त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको लामीडाँडा–सिमभञ्ज्याङ सडक खण्डमा आगामी असार १३ गते  र १४ गते  ४ घण्टाका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक सूचना जारी गर्दै उक्त सडकखण्डको रानी भञ्ज्याङ् मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछाउने  कार्य गरिने भएकाले...

थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या, आरोपी प्रहरीको नियन्त्रणमा

FB_IMG_1750333125633-1750334043.jpg

मकवानपुर, असार ५ — मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या गरिएको छ। बिहीबार दिउँसो बिहीबार दिउँसो सवा २ बजेतिर  ५५ वर्षीया तुलुमाया गोपालीको हत्या अन्दाजी ३५ वर्षीय बिमलमान गोपालीले धारिलो हतियार प्रयोग गरी गरेका हुन्। देवर नाता समेत पर्ने छिमेकमै बस्ने ३५ वर्षीय...

यातायात व्यवसायीको आन्दोलन फिर्ता, भोलिदेखी सार्वजनिक यातायातका सवारी साधन चल्ने'

20250530_164010-1748968833.jpg

यातायात व्यवसायीले देशव्यापी हड्ताल फिर्ता लिएका छन् ।मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि आन्दोलन फिर्ता लिने निर्णय गरेको हो । गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ सेवा सञ्चालन तथा नियमन नियमावली २०८२’ एक महिनाका लागि कार्यान्वयन स्थगन गर्ने निर्णय गरेपछि सार्वजनिक यातायात व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका...

ढकाललाई पुनबर्हाली नगरे एसियन पेन्ट्स ठप्प पार्ने

1748880046836-1748880142.jpg

मकवानपुर । हेटौंडा औधोगिक क्षेत्रमा उत्पादन कारखाना रहेको बहुराष्ट्रिय कम्पनी एसियन पेन्टस्ले गैरकानुनी तरिकाबाट निश्कासन गरेको कर्मचारी पुनर्बाहली नगरेको बिरोधमा कर्मचारीहरु आन्दोलित भएका छन् । गत जेठ ८ गते उद्योगका कर्मचारी अर्जुन ढकाललाई उद्योग प्रशासनले बिना कारण निश्कासन गरेको थियो । ढकाललाई निश्कासन गरेपछि उद्योगका...

थाहा–काठमाडौं सवारी अवरोध हट्यो, पीडित पक्ष र नारायणी संघबीच सहमति

1748573657254-1748875649.jpg

थाहा नगरपालिका  थाहा नगरपालिका वडा नं. ९ का स्थायी बासिन्दा  कृष्ण बलामी लगायत थाहा १ झम्केश्वरी माबिका दुई शिक्षकको  जेठ १२ गते  थाहा ३ त्रिभुवन राजमार्ग अन्तर्गत स्कुलचोकमा बा ३ ख ५९९० नम्बरको बसको ठक्करबाट दुःखद निधन भएपछि उत्पन्न परिस्थितिलाई लिएर स्थानीयबासी, पिडित पक्ष, सवारीधनी, नारायणी यातायात व्यवसायी संघ तथा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...