pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026

अपडेट


निर्वाचन : मकवानपुरमा तीन हजारभन्दा बढी कर्मचारी खटिँदै

facebook_1770428223277_74-1770428257.jpg

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा तीन हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको ३७४ मतदान केन्द्रमा स्वयं सेवकसहित तीन हजार ३६६ कर्मचारी निर्वाचन अवधिमा  खटिने भएका हुन् । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले एउटा मतदान...

थाहा नगरबासीलाई चन्द्रागिरि केवल कार चढ्दा ५० प्रतिशत छुट

FB_IMG_1769143047708-1769143060.jpg

चन्द्रागिरि नगरपालिकाका स्थानीयवासीले चन्द्रागिरि केबलकार चढ्दा ५० प्रतिशत छुट पाउने भएका छन् । केबलकार सेवा प्रयोग गर्ने स्थानीयका लागि यो सुविधा लागू भएसँगै पर्यटन प्रवद्र्धन र स्थानीय सहभागिता बढ्ने अपेक्षा गरिएको छ । केबलकारको प्रवद्र्धक संस्था चन्द्रागिरि हिल्स लिमिटेडको २३ पुसमा सम्पन्न १६औँ वार्षिक साधारणसभाले १ माघबाट...

मकवानपुर -२ कस्ले मार्ला बाजि?

InShot_20260121_210206534-1769008798.jpg

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उमेद्वारी दर्ता गराएका तीनदलको रोचक प्रतिस्पर्धा हुने भएको छ । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपाबीचको चुनावी माहोल थप रोचकतर्फ उन्मुख भएको हो । एमालेबाट महेश कुमार बर्तौला, नेपाली काँग्रेसबाट बुद्ध लामा र नेकपा बाट लवशेर विष्टले उमेद्वारी दर्ता गराएका छन् । भौगोलिक विकटता रहेको यस निर्वाचन...

१ सय २१ किलो चरेस जस्तो देखिने पदार्थसहित थाहामा दुई जना पक्राउ

FB_IMG_1768993034335-1768993547.jpg

मकवानपुर, २०८२ माघ ६ गते — मकवानपुरको थाहा नगरपालिका–१० टौखेलमा चरेस जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ६ गते मंगलबार साँझ करिब १६:५० बजे टौखेलबाट मार्खुतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ह १५०७ नम्बरको अटोले लागूऔषध ओसारपसार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गरेको थियो। इप्रका पालुङ...

जुरीखेत दुर्घटना अपडेट :- ६ जनाको मृत्यु

FB_IMG_1767533717037-1767536570.jpg

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको सुमो दुर्घटनामा परि ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आईतबार साँझ काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ज १७७८...

भिमफेदीको जुरीखेतमा जिप दुर्घटना, ९ जना घाइते, ७ गम्भीर

FB_IMG_1767533717037-1767533873.jpg

काठमाडौं-हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा जिप दुर्घटना भएको छ  जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको जिप दुर्घटना भएको हो । ९ जना सवार रहेको टाटासुमो सडकबाट करिब एकसय मिटर तल...

पर्साबाट २४० किलो चरेससहित थाहाका दुईजना पक्राउ

FB_IMG_1766306106544-1766306192.jpg

पर्सा प्रहरीले २४० किलो प्रतिबन्धित लागुऔषध चरेससहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ना.३ख ५०९३ नम्बरको ट्रकचालक मकवानपुरको थाहा नगरपालिका– ११ का २९ वर्षीय सरोज मोक्तान र सोही ठाउँका २१ वर्षीय नवराज लो रहेकाे प्रहरीले जनाएको छ। ‎ ‎ ‎प्रहरीका अनुसार शनिबार साँझ साढे ७ बजेको समयमा वीरगन्ज महानगरपालिका– २२, जगरनाथपुर...

थाहाका ज्योती रायमाझीलाई बागमती प्रदेशकै ‘उत्कृष्ट नवउद्यमी सम्मान’

InShot_20251126_212525645-1764171749.jpg

मकवानपुर थाहा नगरपालिकाका कृषि उद्यमी ज्योति रायमाझीले ‘उत्कृष्ट नवउद्यमी’को रुपमा सम्मानित भएकाछन् । थाहा नगरपालिका वडा नम्बर ४ को ज्योति दामन कृषि फार्मका सञ्चालक रायमाझीलाई बागमती प्रदेश सरकारले ९ मंसिरमा हेटौंडामा सम्मान गरेको हो । बागमती प्रदेश सरकारले प्रदेशभित्रका एक सर्वोत्कृष्टसहित १३ उत्कृष्ट नवउद्यमीलाई एक...

सडक डिभिजन कार्यालयको पत्रपछि थानकोट- चित्लाङ सडकमा ठेकेदारले पुनः सुरु गरे काम

FB_IMG_1762858172098-1762858195.jpg

काठमाडाैं । ऐतिहासिक महत्वको थानकोट- चित्लाङ सडकको विषयमा सडक विभागले ठेक्का रद्द गर्ने पत्र काटेपछि ठेकेदार कम्पनीको डोजर चल्न थालेको छ ।   २०८२ साल वैशाख १९ गतेको सम्झौता अनुसार करिब ३ किलोमिटर सडक पिच गर्ने, नाली बनाउने, वाल बनाउने तथा आवश्यक मोड कटान गर्नेगरी १५ करोडको ठेक्का पाएको तामाङ कन्स्ट्रक्सनले २०८२ साल असार २५ गते नै कार्य...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...