pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026

अपडेट


सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते

FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । शनिबार साँझ करिब ६ बजे  स्थित हेटौडा–भिमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा  काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना.३च ६०५२ नम्बरको सुमोलाई सोही दिशाबाट ओभरटेक गर्ने क्रममा बिआर २२ एजेट २५१७ नम्बरको भारतीय...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने

InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण कुन्छाल–चित्लाङ सडक विस्तार गरिने भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले यस खण्डको स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेको छ । यस सडक खण्डको स्तरोन्नतिका डिभिजन कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै सडक सुधार तथा संरचनात्मक...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू समाधानका लागि पहल गरिदिन आग्रह गरेका हुन् । भेटमा क्रममा उनले थानकोट–चित्लाङ सडकको जीर्ण अवस्थालाई सुधार गरी गुणस्तरीय र समयमै निर्माण सम्पन्न गर्नुपर्ने,  कुन्छाल–कुलेखानी सडकखण्डलाई प्राथमिकतामा राखी काम सुरु गर्नुपर्ने...

६० दिन नाघ्ने बक्यौता नतिरे लाइन काटिँदै: पालुङ विद्युतको कडा अभियान

FB_IMG_1774886033279-1774886048.jpg

विद्युत महशुलको वक्यौता रकम बढ्दै गए पछि नेपाल विद्युत प्राधिकरण पालुङ  वितरण केन्द्रले वक्यौता विद्युत महशुल अशुली गर्न लाईन काट्ने अभियान शुरु गरेको छ । ६० दिन भन्दा बढी समयको महशुल नतिर्ने ग्राहक तथा उपभोक्ताको लाईन काट्ने व्यवस्था अनुसार वक्यौता महशुल बुझाउन विभिन्न माध्यमबाट सुचना गरि जानकारी गाईएको र सूचनालाई अटेर गरि महशुल...

बज्रबाराहीको आगलागी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

FB_IMG_1774423178764-1774423495.jpg

थाहा नगरपालिका वडा नम्बर ६, सरस्वती बजारस्थित सुकबहादुर बलामीको टेलर पसलमा  साल चैत ८ गते राति भएको आगलागी पिडित लाई आर्थिक सहयोग गरिएको छ। उक्त आगलागीबाट बलामीको पसल पूर्ण रूपमा क्षतिग्रस्त भई उहाँको परिवारमा ठूलो आर्थिक नोक्सानी भएपछि स्थानीय र बजार व्यवस्थापन समितीले सहयोग गरेको हो। सुकबहादुर बलामीको स्वास्थ्य अवस्था समेत कमजोर...

प्रशान्त उप्रेतीलाई भेटेर लवशेरले दिए शुभकामना

FB_IMG_1772957293271-1772957323.jpg

हेटौंडा मकवानपुर क्षेत्र नम्बर २ मा रास्वपाबाट विजयी भएका प्रशान्त उप्र्रेतीलाई नेकपाका उम्मेदवार लवशेर विष्टले भेटेर बधाई दिएका छन् । विष्टले उप्रेतीलाई मतगणना स्थल परिसरमै आएर बधाई तथा शुभकामना दिएका हुन् । मकवानपुर–२ मा नेकपाबाट उम्मेदवार बनेका विष्टले १२ हजार ४९२ मत प्राप्त गरेर पराजित भएका थिए । उनले उप्रेतीलाई अंकमाल गरेर...

थाहा नगरपालिकामा ५९.२% मतदान, २०,११५ मत खस्यो

FB_IMG_1772726647297-1772726660.jpg

आज सम्पन्न निर्वाचनमा थाहा नगरपालिकामा कुल ३३,९८१ मतदाता मध्ये २०,११५ मत खसेको छ। यस अनुसार नगरपालिकाभरि करिब ५९.२ प्रतिशत मतदान भएको छ। विभिन्न २१ मतदान स्थलमा मतदान सम्पन्न भएको हो। सबैभन्दा धेरै मत बज्रवाराही मा.वि.बज्रवाराही मतदान स्थलमा खसेको छ भने केही स्थानमा तुलनात्मक रूपमा कम मतदान भएको देखिएको छ। मतदान स्थल अनुसार मत विवरण १....

मकवानपुरमा होलीमा मदिरा र डिजे पूर्ण प्रतिबन्ध

file_000000005fb872088e04-1772371630.png

आगामी निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै फागु पूर्णिमा (होली पर्व)मा मदिरा र डिजे पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्वाचनको पूर्व सन्ध्या तथा निर्वाचनको मौन अवधिमा परेको होली पर्वमा भिडभाड तथा मदिरा तथा डिजे पूर्ण रूपमा बन्देज गरेको हो । निर्वाचनका कारण सुरक्षा संवेदनशीलतालाई...

मध्यराती त्रिशुलीमा बस खस्यो,१८ जनाको मृत्यु

FB_IMG_1771809533221-1771809854.jpg

धादिङमा मध्यराति भएको बस दुर्घटनामा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ । बसमा ४६ यात्रु रहेको अनुमान छ । संख्या अझै यकिन भइसकेको छैन । धादिङमा मध्यराति भएको बस दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २४ जना घाइते भएका छन्। राति करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...