Thursday, 10 Sep, 2026

अपडेट


चीनमा ७ रेक्टरको भुकम्प जादा नेपालभर कम्पन

FB_IMG_1736213158327-1736214175.jpg

आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि...

थाहामा भुकम्पको ठूलो धक्का महसुस

FB_IMG_1736212333733-1736212559.jpg

काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का गएको छ। भने थाहा नगर लगायत पुर्व झापा सम्म भुकम्पको महशुस गरिएको छ। काठमाडौमा मानिसहरु सबै घर बाहिर निक्लेका छन। विहान ६ बजेर ५२ मिनेटमा काठमाडौं उपत्यकामा अध्यधिक ठूलो भूकम्पको धक्का महसुस भएको हो। भूकम्प २५ देखि ३० सेकेण्डसम्म महसुस भएको छ।...

सरकारले सार्वजनिक यातायातको भाडा बढायो

FB_IMG_1736167152917-1736167166.jpg

सरकारले सार्वजनिक गाडीको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले आज सार्वजनिक गाडीको भाडा बढाएर सूचीसमेत सार्वजनिक गरेको छ । विभागका अनुसार यात्रुवाहक गाडीको भाडा तीन दशमलव ३० प्रतिशतले वृद्धि भएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव...

मनहरीमा मान्छे र बाख्रा खाने बाघ नियन्त्रणमा

1735653425701-1735653439.jpg

मनहरी गाउँपालिका ५ बसन्तपुरमा मान्छे र बाख्रा खाएर जंगलतिर भागेको बाघलाई मान्छेले नियन्त्रण लिएका छन् । आफैले मारेको शिकार खान फर्केको बाघ मान्छेको फन्दामा परेको हो । पुस १४ गते साँझ घाँस काट्न निस्केकी कान्छीमाया रुम्बालाई घर छेवैमा मारेको र सोही रात अन्य ७ वटा बाख्रालाई खोरमै मारेर भागेको बाघ शिकार खोज्दै पुनः गाउँ फर्कने क्रममा...

थाहा र कैलाशमा प्रहरीद्वारा गाँजा खेती फडानी

FB_IMG_1735487887014-1735569515.jpg

मकवानपुरको थाहा नगरपालिका र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको लागूऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएको छ । प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियानअन्तर्गत दुई पालिकाको विभिन्न स्थानमा लगाइएको गाँजा खेती आइतबार फडानी गरी नष्ट गरेको मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए । इलाका प्रहरी कार्यालय...

मान्छे मार्ने बाघ बस्ती छिर्‍यो , ६ वटा बाख्रा मार्यो, गाउँ पुरै भयावह स्थितिमा

FB_IMG_1735522814424-1735522829.jpg

मनहरी गाउँपालिका ५ बसन्तपुरमा आइतबार साँझ बाघले एक बृद्धालाई मारेको छ । घाँस काट्न बारीको छेउमा गएकी ७२ बर्षीया कान्छीमाया रुम्बा बाघको आक्रमणमा पर्नु भएको हो । घाँस काट्न गएको लामो समयसम्म पनि नफर्केपछि खोज्ने क्रममा गएका युवाहरुले कान्छीमायाँ भागेकोजस्तो देखेपछि पछ्याउने क्रममा शव भेटिएको हो । ‘बाघले कान्छीमायालाई बोकेर...

थाहामा कुटपिटबाट एकको मृत्यु

1735462052106-1735462072.jpg

मकवानपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको थाहा नगरपालिका वडा नम्ब१० मुलगाउँ बस्ने वर्ष ५३ को हिराकाजी गोपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, गत पुष ८ गते आगो ताप्ने क्रममा सामान्य विवाद हुँदा हिरालाललाई स्थानीय ४७ वर्षीय जयराम गोपालीले कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर...

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले निशुल्क सीप परिक्षण सहित उत्कृष्ट १५ लाई प्रविधी हस्तान्तरण गर्ने

FB_IMG_1734952992597-1735048166.jpg

दृव्यदृष्टी लामा / थाहा नगर /बागमती प्रदेश उद्योग बाणिज्य भुमी तथा प्रशासन मन्त्रालय अन्तर्गत उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको कार्यक्रम अनुरुप सिलाइ कटाइ सीप सिकेका ३० जना महिला हरुको लागि तह एकको सीप परिक्षण सहित उतिर्ण हुने १५ जना महिला हरुलाइ प्रविधी समेत हस्तान्तरण गर्ने भएको छ। राष्ट्रिय सीप परिक्षण समिती...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पालुङ जेसीजका संगम कार्की बिजयी

FB_IMG_1735006864261-1735007489.jpg

नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । सुनसरीको इटहरीमा सोमबार सम्पन्न महाधिवेशनबाट रजनी थापालाई राष्ट्रिय अध्यक्ष चयनमा निर्वाचित भएको बताइएको छ । पालुङ  जेसीजका संगम कार्की राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । कार्कि २००३ पछि पालुङ जेसीज बाट दोस्रो पटक राष्ट्रिय उपाध्यक्ष बन्न सफल भएका छन। कार्कीले ९...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...