pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026

अपडेट


बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा

FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ । नेपाल विद्युत् प्राधिकरणको ब्याकअपका रूपमा रहेको कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजनामा केही दिनदेखि २४ घण्टामा पानीको सतह सरदर ३६ सेन्टिमिटर घट्न थालेको हो । कुलेखानी जलाशयमा बिहीबार दिउँसो २ बजे एक हजार ५ सय २३ मिटर ८२ सेन्टिमिटर...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट

FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त भएको छ। प्राप्त जानकारीअनुसार दिउँसो बिजुली सर्ट हुँदा आगलागी सुरु भएको थियो। आगोले घरका भाँडाकुँडा, लत्ताकपडा, अन्न तथा कृषि औजारलगायत सबै सामग्री जलेर नष्ट भएको थाहा नगर प्रहरीले जानकारी दिएको छ। स्थानीयवासीहरूको...

धोर्सिङ सब–स्टेशन ५ दिन बन्द हुने, धादिङ र हेटौंडाबाट बत्ती वितरण गर्ने पालुङ वितरण केन्द्रको तयारी

1742307272867-1742307403.jpg

कुलेखानी प्रथम जलविद्युत केन्द्र अन्तर्गत धोर्सिङ सब–स्टेशनबाट वितरण भईरहेको विद्युत सप्लाई ५ दिनको लागि बन्द हुने भएको छ ।  धोर्सिङ सब–स्टेशनबाट थाहा नगरपालिका सहित ईन्द्रसरोवर,भिमफेदी र कैलाश गाँउपालिकामा विद्युत वितरण भईरहेको ५ एम.भि.ए.क्षमताको  ट्रान्सफर्मरको क्षमता बढाई २२.५ एम.भि.ए.क्षमताको ट्रान्पमर्mर जडान गर्न चैत्र ७...

नेविसंघ र अखिलको तालाबन्दीले पालुङ क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन

20250318_081624-1742305533.jpg

मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुन सकेन । बिहान ८ बजेदेखि निर्वाचन गराउन निर्वाचन अधिकृतले सम्पूर्ण तयारी गरे पनि अनेरास्ववियु र नेपाल विद्यार्थी संघले बिहान ६ बजे निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन हुन नसकेको हो । यस्तै निर्वाचन गराउन...

चन्द्रागिरी हिल्सको दादागिरी पैदल यात्रु संग प्रतिव्यक्ति एकसय असुली!

FB_IMG_1742144479086-1742144494.jpg

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको मुख्य लगानी रहेको तथा व्यवसायी हेमराज ढकाल अध्यक्ष रहेको चन्द्रागिरी हिल्सले भालेश्वर मन्दिरमा जाने पैदलयात्रुसँग गैर कानुनी रुपमा प्रतिव्यक्ति १०० रुपैयाँ असुली गरिरहेको भेटिएको छ । राजनीतिक र प्रशासनिक पहुँचको आधारमा ढकाल नेतृत्वको हिल्सले पैदलयात्रुसँग असुली गरिरहेको छ...

पेट्रोलको भाउ लिटरमा ५ रुपैयाँ घट्यो, डिजेल र मट्टीतेलको भाउ लिटरमा ४ रुपैयाँ घट्यो

FB_IMG_1742050563752-1742050577.jpg

नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । आज मध्यरात देखि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले घट्न लागेको हो ।                ...

शक्तिशाली हावाहुरीले थाहाको ८६ घरको छानो उडायो

FB_IMG_1741961225902-1741961353.jpg

बिहिबार साझ ६ बजेको समयमा अकस्मात आएको शक्तिशाली हुरीले थाहा नगरपालिकाको विभिन्न क्षेत्रमा रहेको ८६ घरको छानो उडाउनुका साथै तरकारी खेतीको लागि बनाएको टनेलमा व्यापक क्षेती पुर्याएको छ। आज बसेको थाहा नगर बिपद व्यवस्थापन समितिको बसेको आकस्मिक बैठक बसी नगरपालिकाको वडा न ३ मा ५१ वटा,४ मा २५ वटा र ५ मा १० वटा घरको छानो उडाएको बिवरण प्राप्त...

शिखरकोट फल्चामा दिप प्रज्वलन सहित ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो।

FB_IMG_1739972709633-1739972780.jpg

थाहा नगरपालिका शिखरकोट स्थित फल्चा  प्रागणमा शिखरकोटमा रहेको विभिन्न संघसंस्थाले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि ज्ञातअज्ञात सहिदको बलिदान स्वरुप नेपाली नागरिकले पाएका विभिन्न हक र अधिकारको मनन गर्दै दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । दिप प्रज्वलन कार्यक्रममा शुभकामना दिदै थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत...

थाहा नगरपालिकाको वेबसाइट इन्डोनेसियाली ह्याकरको नियन्त्रणमा,

DSCN4807-1739444515.JPG

मकवानपुरको थाहा नगरपालिकाको वेबसाइट ह्याक भएको छ । नगरपालिकाको नाममा दर्ता गरिएको सबडोमेन https://khanepani.thahamun.gov.np/c0p.html मा अनाधिकृत रूपमा 'c0p.html' नामको एचटीएमएल फाइल भेटिएपछि वेबसाइट ह्याक भएको खुलासा भएको हो । ह्याकरले वेसबाइट नियन्त्रणमा लिई इन्डोनेसियाली भाषामा ‘Jangan suka nunda, nanti keburu tidur’ अर्थात् ‘ढिलासुस्ती गर्न मन नपराऊ, तिमीलाई निद्रा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...