Wednesday, 09 Sep, 2026

अपडेट


काङ्ग्रेस सह महामन्त्री डिनाको पहलमा थानाबजार पुलको मुख,चल्ती सडकको स्तरोन्नति शुभारम्भ

FB_IMG_1739192287147-1739192304.jpg

थाहा नगरपालिकाको थानाबजार पुलको मुखबाट पालुङ हुँदै देउराली,चिसापानी,देउखेल चल्ती सडकको स्तरिकरणको कामको आरम्भ भएको छ। संघीय शहरी विकास मन्त्रालय मातहतको LIDPO हेटौंडा मार्फत ठेक्का लागेको रु. ४ करोड ३१ लाखको स्तरोन्नतिको शुभारम्भ नेपाली काङ्ग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पालुङको ठुलोबेसी फाटमा बिधिवत पुजा आजा गरेर...

चित्लाङ थानकोट सडक कालोपत्रे गर्न १५ करोडको ठेक्का आह्वान

FB_IMG_1735712432242-1738933147.jpg

थाहा नगरपालिकाको आर्थिक विकासको मूल ढोकाको रुपमा रहेको गणेशमान सिंह (चित्लाङ–चन्द्रागिरी–थानकोट) मार्गको खण्ड स्तरीकरण एवम् कालोपत्रे गर्नका लागि १५ करोडको ठेक्का आह्वान गरिएको छ । चालु आ.व.मा विनियोजित रकम ४ करोड ३१ लाखलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १० करोड ६९ लाख बजेट वृद्धि गरी १५ करोडको ठेक्का आह्वान गरेको हो । यस...

ब्लड क्यान्सर पिडित थाहाका शुभराज उपचारको लागि सहयोग माग्दै,

FB_IMG_1738070453674-1738070505.jpg

थाहा नगरपालिका वडा न ८ निबासी सुभराज पाख्रीनले आफ्नो उपचारकालागि सहयोगको अपिल गरेका छन। ब्लड क्यान्सर पिडित शुभराजको परिवारले समेत छोराको उपचारको लागि सहयोगको अपिल गरेका हुन। आर्थिक अवस्था कमजोर रहेको भएका शुभराजको परिवारले उपचारको लागि केही रकम जुट्नसके पुनर्जीवन पाउने आशामा छन। ब्लड क्यान्सरबाट पिडित शुभराजको काठमाडौ स्थित...

चित्लाङ थानकोट सडक:- आज बेलुकी ४ बजे बाट खुल्ने

FB_IMG_1735712432242-1737346578.jpg

एक महिना देखि सडक आवातजावत लाई पुर्ण रुपमा बन्द गरि स्तरोन्नति गरिरहेको थानकोट चित्लाङ सडकमा आज बेलुकी ४ बजे पछि सवारीसाधन लाई आवातजावत गर्न दिइने भएको छ। थाहा नगरपालिका वडा न ९ का अध्यक्ष राजकुमार बलामीले दिएको जानकारी अनुसार अहिले मोटरसाइकल सम्मलाइ छाडिएको र आज बेलुकी ४ बजे पछि अरु साधनलाई पनि बाटो प्रयोग गर्न दिइने जानकारी दिदै भोलि...

डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो

FB_IMG_1736955047474-1736955059.jpg

डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो ।  निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट बुधबार पेट्रोलमा २.२४ र डिजेलमा ३.५५ ले बढेर आएको छ । भारतबाट मूल्य बढेर आएपछि आज रातिदेखि लागू हुनेगरी नेपालमा प्रतिलिटर पेट्रोलमा २ र...

चरेश र अफिम सहित थाहाको नौखण्डे बाट दुई भारतीय पक्राउ

FB_IMG_1736701043572-1736701058.jpg

मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्काले आज बिहान पत्रकार सम्मेलनको आयोजना गरी अवैध लागूऔषध चरेश, अफिम तथा गाँजासहित एक नेपाली र दुई भारतीय नागरिकलाई पक्राउ गरेको जानकारी गराएका हुन् । प्रहरी प्रमुख खड्का अनुसार, शनिबार बिहान २ बजेको समयमा इलाका...

पालुङ जेसीजको अध्यक्षमा माधव कार्की निर्वाचित

FB_IMG_1736382094952-1736387043.jpg

पालुङ जेसीज बर्ष २०२५ का लागि माधब कार्की निर्वाचित भएका छन् । पालुङ जेसीजको बुधबार भएको साधारणसभा पश्चातको निर्वाचनमा कार्की ५९ मत सहित कार्की बिजयी भएका हुन् । कार्कीका निकटतम प्रतिद्वन्द्वी सन्जय गोपालीले ४५ मत प्राप्त गरेको निर्वाचन आयुक्त संगम कार्कीले बताए । त्यस्तै २ कार्यकारिणी उपाध्यक्ष पदमा स्मिता बिष्ट, अजित कार्की...

पालुङ बहुउद्देश्यीय सहकारी संस्थालाई उत्कृष्ट सहकारीको रुपमा सम्मान

FB_IMG_1736259312315-1736259329.jpg

          हेटौंडा, थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मान भएको छ । मङ्गलबार हेटौंडामा भएको मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घको ११ औं वार्षिक साधारणसभामा पालुङ बहुउद्देश्यीय सहकारी संस्थालाई उत्कृष्ट सहकारीको रुपमा सम्मान गरेको हो । सङ्घका अध्यक्ष रामहरि...

चीनमा ७ रेक्टरको भुकम्प जादा नेपालभर कम्पन

FB_IMG_1736213158327-1736214175.jpg

आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...