Friday, 11 Sep, 2026

अपडेट


भिमफेदी प्रहरिको अनुरोध बैकल्पिक सडक प्रयोग गर्नु

FB_IMG_1728805706791-1728805807.jpg

हेटौँडा-कुलेखानी-काठमाडौं सडक बिग्रिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रिएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो। कुलेखानी सिमखोला नजिकको उकालोमा सडकमा साना गाडीहरु चढ्न सकेका छैनन्। इलाका प्रहरी कार्यालय...

हेटौंडा काठमाडौं छोटोदुरिको सडक नौ दिनपछि संचालनमा

FB_IMG_1728226042054-1728226172.jpg

हेटौंडाबाट काठाण्डौं जोड्ने तीन वटा छोटो दुरीको सडक नौ दिनपछी आजबाट सञ्चालनमा आएका छन् । प्रदेश राजधानी जोड्ने छोटो दुरीका हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडक, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ्ग–काठमाडौ, कुलेखानी–महालक्ष्मी–चखेल–मातातिर्थ–काठमाडौं तिन वटा लोकमार्गहरु नौ दिनदेखि अवरुद्ध रहेकोमा...

थाहाका तामाङ १ सय सात किलो गाँजा सहित हेटौंडामा पक्राउ

FB_IMG_1728051972565-1728052150.jpg

मकवानपुर प्रहरीले हेटौँडाबाट एक सय सात किलो लागुऔषध गाँजा र बोलेरो गाडीसहित एकजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नम्बर २ पालुङका २४ वर्षीय सुजन तामाङ छन्। तामाङलाई मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बा. १२च २८८५ नम्बरको बोलेरो गाडीसहित पक्राउ गरिएको हो। प्रहरीले तामाङले चलाएको बा. १२च २८८५...

राजमार्गका होटल व्यावसायिलाई मूल्यसुची राख्न र बढी मुल्य नलिन थाहा नगरले सूचना जारी गर्यो।

1727877814653-1727877828.jpg

थाहा नगरपालिकाले राजमार्ग छेउछाउमा रहेको होटल  व्यावसायि हरुलाई चर्को मूल्य नलिन सूचना जारी गरेको छ। थाहा नगरपालिकाले १६ असोजमा एक सूचना जारी गर्दै देशका विभिन्न सडक संरचना भत्त्किएको र हाल थाहा नगरपालिका अन्तर्गत पर्ने त्रिभुवन राजमार्ग तथा अन्य भित्री राजमार्ग चित्लाङ थानकोट(गणेशमान मार्ग) मा सबारी साधनको आगमनमा वृद्धि भएको...

इन्द्रसरोवर गाउँपालिकाका दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

FB_IMG_1727783289081-1727836671.jpg

बाढी तथा पहिरोका कारण सडक मार्ग अवरुद्ध भएपछि मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको छ । सिस्नेरी स्वास्थ्य चौकीमा प्रसुतिका लागि गएका इन्द्रसरोवर-३ दाप्राङकी सुकिमाया वाइवा र इन्द्रसरोवर-३ सानुटारकी शुसिला घिसिङलाई प्रसुति गराउन नसकिएपछि हेलिकप्टर मार्फत् काठमाडौं पठाइएको...

चित्लाङ थानकोट सडक खुल्यो

FB_IMG_1727621697809-1727622133.jpg

शुक्रबारदेखि परेको अविरल वर्षाले देशैभर वितण्डा मचाएको छ ! देशका मुख्य सडक नाकाहरू पूणत: अवरुद्ध रहेका छन् ! यसै क्रममा थानकोट - चित्लाङ्ग जोड्ने ऐतिहासिक गणेशमान सिंह मार्गमा समेत ठाउँ ठाउँमा पहिरो गएर बाटो अवरुद्ध रहेकोमा आज युवा व्यवसायी राजन श्रेष्ठको जेसीवी (डोजर ) प्रयोग गरेर चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको पहलमा उक्त...

दामनको बर्षा मापनले २०५० सालको रेकर्ड तोड्यो!

FB_IMG_1727405372195-1727621135.jpg

देशका १४ वटा जिल्लाका २५ वटा केन्द्रले २४ घण्टाको अवधिमा वर्षाको पुरानो रेकर्ड तोडिएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार २५ वटा केन्द्रले २४ घण्टाको अवधिमा वर्षाको नयाँ रेकर्ड कायम गरेका हुन् ।  शनिबार बिहान ८ः४५ मा मापन गरिएको वर्षाको तथ्याङ्क अनुसार १४ वटा जिल्लाको २५ वटा केन्द्रले २४ घण्टा अवधिमा वर्षाको पुरानो रेकर्ड...

कुलेखानीको ढोका १२ घण्टापछि बन्द गरियो।

1727586435356-1727586554.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशयको पानी कम हुँदै गएपछि ड्यामका ढोका बन्द गरिएको छ । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान साढे पाँचबजेदेखि ड्यामका २ वटा ढोका खोलिएको थियो । ढोका खोलेर जलाशयको पानी निकाशा गरेको करीब १२ घण्टापछि दुबै ढोका बन्द गरिएको कुलेखानी जलविद्युत...

थाहा ८ मा पहिरोले नेपालीको घरमा क्षति,दुई घाइते,उद्दारमा कठिनाई

1727501543539-1727501559.jpg

थाहा नगरपालिका वडा नम्बर ८ मा पहिरोले बालकुमार नेपालीको दुईवटा घरमा क्षति हुँदा दुई जना घाइते भएको छ। घाइते हुनेमा बालकुमार र उनका छोरा रहेको वडा न ८ का पुर्व अध्यक्ष टिकाराम रुम्बाले जानकारी दिएका छन। सम्बन्धित निकायले यसको छिटोभन्दा छिटो उद्धार गर्नको निम्ति पुर्व अध्यक्षले अनुरोध गरेका छन। उनले सामाजिक सन्जाल मार्फत भनेका छन...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...