pani-1786865868.jpg
Thursday, 10 Sep, 2026

अपडेट


ठगीको आरोपमा थाहानगरका रुम्बासहित दुई जना पक्राउ

1727241446973-1727241468.jpg

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ब्रुनाई, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको प्रहरीले आइतबार मकवानपुरका एकसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ताप्लेजुङको फुङलिङ नगरपालिका–५ घर भई हाल काठमाडौं...

आज थाहाका विभिन्न स्थानमा दिनभर लाइन अवरुद्ध हुने,हेर्नुस सूचना

1727231484257-1727231497.jpg

दसैमा नियमित लाइन सन्चालन गर्न को निम्ति नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले मकवानपुर जिल्लाको थाहा नगरपालिकाका विभिन्न स्थानमा आज बुधबार  विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। प्राधिकारणका अनुसार थाहा नगरपालिका- ४ किटिनि देखि दामन हुँदै सिमभन्ज्याङसम्म तथा नलिवन,ठुलोमाखु,रुप्से,अघोर झिरघारी तथा थाहा ५ को...

पालुङ खोलामा करेन्ट लगाइ माछा मार्नेलाई ५ हजार जरिवाना, सामान जफत

FB_IMG_1727188168717-1727191972.jpg

थाहा नगरपालिकाले खोलामा करेन्ट लगाइ माछा मार्ने एउटा समूहलाई ५ नियन्त्रणमा लिइ कारबाही गरेको छ । थाहा नगरपालिकाबाट खटिएको नगर प्रहरीले माछा मार्ने उक्त समूहको २ वटा बाल्टिन र करिब ५० मिटर विद्युत जडान गर्ने तार समेत जफत गरेको छ । उनीहरुलाई कारबाहीसहित ५ हजार रुपियाँ जरिवाना लगाएको छ । थाहानगर प्रहरीको सक्रियतामा थाहानगरको वडा नम्बर २ र...

रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन

FB_IMG_1727010569142-1727010591.jpg

सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लाछिानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।  प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार...

थाहा सरकारको निर्णय:-मापदण्ड बिपरित बनेको भवनमा सरकारी अफिस भाडामा लिन नपाइने

DSCN4816-1726674092.JPG

थाहा नगरपालिका भित्र रहेका सरकारी कार्यालय वा नेपाल सरकारको आशिंक स्वामित्वमा संचालित निकायहरुको कार्यालय घर भाडामा लिदा भवन संहिता अनुसार वा मापदण्ड बिपरितका घर भाडामा लिन नपाइने निर्णय गरेको छ। थाहा नगरपालिकाको भाद्र २४ गते बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो। बैठकले यश अघि मापदण्ड बिपरितका घरमा भाडामा बसेको भए...

उत्कृष्ट मायाको चिनो डिजाइन गर्नेलाई थाहा नगरले २५ हजार पुरस्कार दिने।

DSCN4807-1726140918.JPG

थाहा नगरपालिकाले उत्कृष्ट मायाको चिनो डिजाइन गर्ने लाई २५ हजार नगद पुरस्कार दिने भएको छ। थाहा नगरपालिकाले २७ भाद्रमा एक सूचना प्रकाशन गर्दै डिजाइन प्रस्ताव आह्वान गरेको हो। सूचना प्रकाशन मितिले १५ दिन भित्र नगरपालिकाको प्रशासन शाखामा आफुले बनाएको डिजाइन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ। विभिन्न स्थानीय तहमा सिकाइ भ्रमण जादा,तथा...

पालुङ प्रहरी प्रमुख अर्यालको स्वागत,थापाको विदाई

FB_IMG_1726068177177-1726068213.jpg

थाहा नगरपालिका स्थित ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्याम थापा मगरलाई विदाइ तथा नयाँ प्रमुखको रुपमा आएका इन्सपेक्टर सविन बाबू अर्याललाई स्वागत गरिएको छ। २६ भाद्रमा थाहा नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि थापालाई विदाइ तथा अर्याललाई स्वागत गरेको हो। कार्यक्रममा नगर प्रमुख बिष्टले बिदाई हुँदै गरेका निरीक्षक...

पत्रकार ढुंगानालाई दुर्व्यवहार

1725732175009-1725759278.jpg

काेल्हबी न्युजका सञ्चालक/अध्यक्ष तथा बारा जिल्लाका पत्रकार अशेष ढुङ्गानालाई कोल्हबीको नेवारी खाजा घर एण्ड लजका संन्चालक सन्जिब श्रेष्ठले आफ्नै मोबाइलबाट आफ्नो होटलको विषयमा प्रहरीलाई जानकारी गराएको भन्दै मान्छे लगाएर  गाली गलाैज र धम्की  दिएका छन् । बिहीबार रातीको समयमा  करिब १ बजेर ३० बजे ९८२१८९३४९० नम्बरको माेबाईलबाट फोन गरी...

थाहामा खानेपानीको ‘हाउस कनेक्शन’ सुरु, प्लम्बरहरु सूचीकृत

1725633447843-1725633555.jpg

थाहा नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा निर्माणाधिन पालुङ वृहत खानेपानी आयोजनाको ‘हाउस कनेक्शन’ अर्थात घरमा निजी धारा जडान कार्य शुरु भएको छ । मुख्य पाइपलाइनमा पानी वहाब परीक्षण पश्चात् धारा जडान कार्य पनि शुरु गरिएको हो ।  यसअघि शिखरकोट बजार क्षेत्रमा केही धारा जडानको कार्य शुरु भएकोमा २१ भाद्रमा जेसिज मार्ग अन्तर्गतका घरहरुमा धारा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...