Sunday, 19 Jul, 2026

अपडेट


आफ्नो श्रीमतीको बन्चरो प्रहार गरी हत्या गर्ने पालुङ प्रहरीको नियन्त्रणमा

1723513666714-1723513803.jpg

मकवानपुरको कैलाश गाउँपालिका—५ काफलडाँडाका २८ वर्षीय मंगलबहादुर पाख्रिनले १८ वर्षीया लक्ष्मी  पाख्रिनको बन्चरो प्रहार गरेका हत्या गरेका छन् । मानसिक रोगको औषधि सेवन गरेका पाख्रिनले श्रीमती लक्ष्मीको टाउको र गर्दनमा बन्चरो प्रहार गरेपछि नजिकैको जंगलमा गाड्न लाग्दा स्थानीयले थाहा पाएपछि प्रहरीलाई खवर गरेका थिए।  छिमेकीले घटना...

थाहाले राष्ट्रिय परिचयपत्र बनाउन आउने जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गर्ने

1723382785967-1723389651.jpg

थाहा नगरपालिकाको स्वास्थ्य शाखाले पालिकाको कार्यालयमा आज देखि चलिरहेको राष्ट्रिय परिचयपत्र शिविरमा परिचयपत्र बनाउन आउने जेष्ठ नागरिक सेवाग्राहीको स्वास्थ्य चेकजाँच गर्ने भएको छ। थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीका अनुसार २८ गते देखि शिविर संचालन हुने दिन सम्म राष्ट्रिय परिचयपत्र बनाउन आउने जेष्ठ नागरिक आमा...

चित्लाङमा चोरीको मोटरसाइकल बाट पाटपुर्जा झिकी अदलाबदली गर्ने वर्कसप संचालक पक्राउ

1723288101739-1723288281.jpg

चोरीका मोटरसाइकलको पाटपुर्जा अदलाबदली गरेको भन्दै थाहाको वडा न ९ चित्लाङ बाट वर्कसपका संचालकलाई पक्राउ गरिएको छ। ईलाका प्रहरी कार्यालय पालुङले दिएको जानकारी अनुसार थाहा नगरपालिका वडा न ९ चित्लाङको माझगाउँमा रहेको डि एन आर मोटरसाइकल वर्कसपका संचालकलाई पक्राउ गरि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। चोरीका मोटरसाइकल बाट...

शिखरकोट बाट ६ किलो चरेस सहित दुई भारतीय पक्राउ

1723268584513-1723268715.jpg

थाहा नगरपालिका वडा न ३ शिखरकोटबाट लागू औषध चरेश सहित दुई भारतीय नागरिक पक्राउ परेका छन। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङको टोलीले कैलाश गाउँपालिकाको गल्छी बाट हेटौंडा जाने यात्रुबाहक बसमा श्रावण २४ गते चेकजाँच गर्ने क्रममा बसमा सबार भै आएका भारत बिहार राज्य सितामढी बस्ने बर्ष ४५ को सुधीर सिंह र बर्ष ७५ कि रेणु देवी...

मोबाईल चार्ज गर्नुभयो?थाहा लगायत आसपास आज दिउँसो २ घण्टा विद्युत अवरुद्ध हुने

20190409_110443-copy-1620-1723257783.jpg

थाहा नगर लगायत आसपासका इन्द्रसरोवर तथा कैलास गाउँपालिकाका सम्पुर्ण क्षेत्रमा आज सनिवार दिउँसो १२ बजे देखि २ बजे सम्म विद्युत अवरुद्ध हुने भएको छ। प्राधिकरण पालुङ वितरण केन्द्रले एक सूचना जारी गर्दै ड्याम साइडको कुलेखानी देउरालीमा ११ केभि लाइनमा डिस कनेक्टिङ स्विच जडान गर्नु पर्ने भएकोले लाइन सट डाउन हुने उल्लेख गरेको छ। हेर्नुस...

श्रावण १५ खिर खाने दिन, यस्तो छ यसको धार्मिक एवम् सांस्कृतिक महत्त्व

FB_IMG_1722300792656-1722301132.jpg

साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास...

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, लगियो अस्पताल

FB_IMG_1721807346674-1721807678.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको  जहाजमा रहेका क्याप्टेन ३७...

सौर्य एरलाइन्स विमान दुर्घटनामा १८ जनाको मृत्यु

FB_IMG_1721806434941-1721806988.jpg

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे । दुर्घटनामा घाइते भएका चालक मनिष शाक्यलाई उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।  । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना...

बागमती गाउँपालिकालाई बजेट ल्याउन बाटो खुल्यो

FB_IMG_1720926867017-1720927023.jpg

मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उच्चअदालत पाटन, हेटौंडा ईजलासमा परेको रिटमा अन्तरिम आदेश जारी नहुने भएको छ । २८ असारमा उच्चअदालत पाटन, हेटौंडा इजलासका न्यायधीश यमुना भट्टराई र निर्मला शाक्यको संयुक्त इजलासले यस्तो फैसला गरेको हो । २३ असारमा गाउँपालिका उपाध्यक्ष फणिन्द्रकुमार तिमल्सिनासहित ४...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...