dandajariwana-1728132545.jpg
Friday, 11 Oct, 2024
Thaha-nagarpalika-1728306703.jpg

अपडेट

दामनको बर्षा मापनले २०५० सालको रेकर्ड तोड्यो!

FB_IMG_1727405372195-1727621135.jpg

देशका १४ वटा जिल्लाका २५ वटा केन्द्रले २४ घण्टाको अवधिमा वर्षाको पुरानो रेकर्ड तोडिएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार २५ वटा केन्द्रले २४ घण्टाको अवधिमा वर्षाको नयाँ रेकर्ड कायम गरेका हुन् । 
शनिबार बिहान ८ः४५ मा मापन गरिएको वर्षाको तथ्याङ्क अनुसार १४ वटा जिल्लाको २५ वटा केन्द्रले २४ घण्टा अवधिमा वर्षाको पुरानो रेकर्ड तोडेको विभागले जनाएको छ ।
तेसैगरी दामनमा रहेको बर्षा मापन केन्द्रले असोज १२ गते २४ घण्टामा ४१० मिलिमिटर बर्षा मापन गरेको छ। यसअघि सन १९९३ जुलाइ २० मा(२०५० श्रावण २० गते) ३७३.२ मिलिमिटर बर्षा मापन गरेको जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ। हेर्नुस विवरण 

 

1727621047506-1727621135.jpg
khanepani-1727872240.gif
degu-1728178833.jpg

world-link-1690434568.jpg
आग्रा बाट ल्याइएको फुलपाती,पालुङको दशैं घरमा भित्र्याईयो।
462594637_144946831907600-1728564992.jpg

पालुङको ऐतिहासिक दशै घरमा फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राबाट फुलपाती ल्याएर थाहानगरको पालुङ स्थित...

नवरात्रको सातौं दिन:-आज पुजा कोठा वा दशैघरमा फुलपाती भित्र्याइँदै
FB_IMG_1728519047294-1728519337.jpg

बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ।   नौ दुर्गामध्येकी...

थाहामा भेटिएको दुई वटा बिषालु सर्प किङ कोब्राको उद्दार।
1728313180167-1728313298.jpg

थाहा नगरपालिकाको वडा न ४ र वडा न १ बाट तीन दिनमा २ वटा अति बिषालु सर्प किङ कोब्रा जातको सर्पको उद्दार गरिएको...

बाढी पहिरोबाट थाहानगरका २६ खानेपानी आयोजनामा डेढ करोड बढि क्षति
1728227712548-1728227801.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रका २६ वटा खानेपानी आयोजनामा करिब १ करोड ६३ लाख रुपियाँ बराबरको क्षति भएको छ । गत...

हेटौंडा काठमाडौं छोटोदुरिको सडक नौ दिनपछि संचालनमा
FB_IMG_1728226042054-1728226172.jpg

हेटौंडाबाट काठाण्डौं जोड्ने तीन वटा छोटो दुरीको सडक नौ दिनपछी आजबाट सञ्चालनमा आएका छन् । प्रदेश राजधानी जोड्ने...

हेटौंडामा टिभिएसको ‘महा एक्सचेन्ज मेला’
1728142194910-1728142301.jpg

हेटौंडा १९ असोज/जगदम्बा मोटर्सले हेटौंडामा ‘महा एक्सचेन्ज मेला’ को आयोजना गरेको छ । टीभीएस मोटर्सको...

स्वच्छन्द भैरव डोजोका १४ खेलाडि ब्ल्याक बेल्ट पाउन सफल
k1-1728134296.jpg

स्वछन्द भैरव सितेरियो कराते डोजो चित्लाङले १४ जना खेलाडिको ब्लाकबेल्ट टेष्ट गरेको छ। १९ असोजमा चित्लाङको...

दिव्यतारा बहुउद्देश्यीय पालुङ इकाईको साधारणसभा सम्पन्न
1728131514188-1728131535.jpg

हेटौंडामा मुख्य कार्यालय रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको थाहा सेवा केन्द्रको छैटौं...

जन्मदिनकै अवसरमा साहित्यकार ढकालको ‘गोरखाली गुराँस’ लोकार्पण
1728088372314-1728088403.jpg

काठमाडौं । साहित्यकार, सञ्चारकर्मी, अध्यापक तथा समाजेसी सुशीला ढकाल अधिकारीको कविता संग्रह गोरखाली गुराँस...