pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

सडक डिभिजन कार्यालयको पत्रपछि थानकोट- चित्लाङ सडकमा ठेकेदारले पुनः सुरु गरे काम

FB_IMG_1762858172098-1762858195.jpg

काठमाडाैं । ऐतिहासिक महत्वको थानकोट- चित्लाङ सडकको विषयमा सडक विभागले ठेक्का रद्द गर्ने पत्र काटेपछि ठेकेदार कम्पनीको डोजर चल्न थालेको छ ।

 

२०८२ साल वैशाख १९ गतेको सम्झौता अनुसार करिब ३ किलोमिटर सडक पिच गर्ने, नाली बनाउने, वाल बनाउने तथा आवश्यक मोड कटान गर्नेगरी १५ करोडको ठेक्का पाएको तामाङ कन्स्ट्रक्सनले २०८२ साल असार २५ गते नै कार्य सम्पन्न गर्नुपर्नेमा म्याद थप गरि २०८२ साल पौष २० गतेसम्मको थप अवधी प्राप्त गरेको भएपनि हालसम्म सम्झौता मितिको ६७ प्रतिशत समय व्यतित भैसक्दा पनि स्थलगत भौतिक प्रगति अन्त्यन्तै न्यून देखिएको भन्दै सडक डिभिजन कार्यालयले ठेक्का सम्झौता रद्द गर्ने व्यहोराको पत्र काटेपछि पुन: चन्द्रागिरि सडक खण्डमा ठेकेदारको उपस्तिथि देखिएको हो ।

काठमाडौं भित्रिने सबैभन्दा छोटो सडक माध्यमको रूपमा विकास गर्न सकिने थानकोट-चित्लाङ ( गणेशमान सिंह राजमार्ग) को स्तरोन्नति एवम् निर्माण कार्यका लागि संघिय सरकारले वर्षैपिच्छे बजेट विनियोजन गर्ने गरेको भएपनि ठेकेदार कम्पनीको लापरबाही र स्थानीय प्राकृतिक स्रोतको दोहन गर्न पल्केका सीमित बिचौलियाहरूका कारण लामो समयदेखि चन्द्रागिरिको बाटोले बिजोग भोग्नु परिरहेको स्थानीयहरूले आरोप लगाउँदै आएका छन् ।शोणितपुर खवर बाट

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...