Monday, 27 Jul, 2026

शिक्षा


हिमालयनले बिज्ञान प्रदर्शनीमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गर्यो।

himal1-1672232183.jpg

थाहा नगरपालिकामा निजीक्षेत्र बाट संचालित विद्यालय हिमालयन इङलिस बोर्डिङ स्कुलले थाहा नगरपालिका द्वारा आयोजित तथा झम्केश्वरी माबिको व्यवस्थापनमा भएको थाहा नगर स्तरीय माबी बिज्ञान प्रदर्शनीमा प्रथम तथा,जिल्ल शिक्षा समन्वय इकाईको आयोजनामा हेटौंडामा भएको अन्तर माबी जिल्ला स्तरीय बिज्ञान प्रदर्शनिमा दोश्रो हुने विद्यार्थीहरुलाइ...

थाहाको वडा न ३ ले दियो आफ्नो वडा भित्रका सामुदायिक विद्यालयका २५ जनालाई छात्रवृत्ति

hiren1-1671687860.jpg

थाहा नगरपालिका वडा न ३ ले आफ्नो वडा भित्र रहेको सामुदायिक विद्यालयमा अध्यनरत २५  जना विद्यार्थी हरुलाई छात्रवृत्ति प्रदान गरेको छ  थाहा नगरपालिकाको बिकास घरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी थाहा नगरपालिकाको प्रमुख बिष्णु बिष्टले छात्रवृत्ति हस्तान्तरण गर्नुभयो | वडा न ३ को सेती गणेश आधारभूत विद्यालयका ६ जना,जनता प्राविका ६...

जिल्ला स्तरीय बिज्ञान प्रदर्शनीमा थाहाको हिमालयन दोश्रो हुन् सफल

hima2-1671455753.jpg

मकवानपुरको हेटौंडामा जिल्ला शिक्षा समन्वय इकाईको आयोजनामा सिधार्थ माबी हेटौडामा भएको जिल्ला स्तरीय बिज्ञान प्रदर्शनीमा महेन्द्र माबी भिमफेदी प्रथम हुदा थाहा नगरपालिकाको हिमालयन इङलिस बोर्डिङ स्कुल दोश्रो हुन सफल भएको छ। प्रदर्शनीमा महेन्द्र प्राविधिक स्कुल बकैया तेश्रो तथा मकवानपुर गढिको भानु माबी चौथो भएको छ। जिल्लाको ९ वटा...

नगर स्तरीय माबी बिज्ञान प्रदर्शनीमा हिमालयन प्रथम

s1-1671370778.jpg

थाहा नगरपालिका शिक्षा शाखाको आयोजना तथा झम्केश्वरी माबिको व्यवस्थापनमा भएको थाहा नगर स्तरीय मा बि बिज्ञान प्रदर्शनीमा हिमालयन बोर्डिङ स्कुल प्रथम भएको छ। नगरका १० वटा विद्यालयको सहभागीता रहेको बिज्ञान प्रदर्शनीमा पालुङ भ्याली हार्ट एकेडेमी दोश्रो ,बज्रवाराही माबी तेश्रो तथा सुन्दरीदेवी माबिले सान्त्वना जित हात पारेको...

थाहा नगर भित्रका इसिडी शिक्षक लाई चार दिने तालिम सुरु

ecd-1670821591.jpg

थाहा नगरपालिकाको सामुदायिक विद्यालयमा कार्यरत वालबिकास कक्षाका शिक्षक तथा प्रशिक्षकहरुको लागि नगरको बिकास घरमा मंगसिर २५  बाट चार दिने बालबिकास सम्बन्धि क्षमता अभिबृद्दी तालिम सुरु भएको छ। थाहा नगरपालिका शिक्षा शाखाको आयोजनामा सम्पन्न तालिमको थाहा नगरका उपप्रमुख भरत गोपालीले उद्घाटन गर्नुभयो,उद्घाटन कार्यक्रममा थाहा नगर...

उच्च शिक्षाको लागि उचित गन्तव्य पालुङ क्याम्पस

308241751_639707751000693-1664115352.jpg

मकवानपुर जिल्लाको उतरी क्षेत्रको सुन्दर नगरी थाहा नगरपालिकाको वडा नं ३ मा अवस्थित पालुङ बहुमुखी क्याम्पसले स्नातक तहमा व्यवस्थापन संकाय तथा मानविकी संकाय तर्फ  कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । वि।सं। २०६० सालमा त्रि।वि। बाट सम्बन्धन लिई सञ्चालित पालुङ क्याम्पसले समाजको सर्वाङ्गीण विकासको निम्ति स्थानीय स्तरमा गुणस्तरीय शिक्षा...

पढाईमा र खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीलाई जनकल्याण द्वारा सम्मान ।

Screenshot_20220923-18593-1663939119.png

थाहा नगरपालिका वडा न ३ मा अवस्थिथि जनकल्याण माबिले एसइई २०७८ मा उत्कृष्ट जिपिय ल्याउने सहित कक्षा १२ तथा CTEVT वाली बिज्ञान डिप्लोमा तहमा उत्कृष्ट सहित राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता २०७८ मा उत्कृष्ट प्रदर्शन सहित बिजेता हुने खेलाडी विद्यार्थी हरुलाई बधाई तथा सम्मान गरेको छ। पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको...

बज्रबाराही माबिको नवनिर्मित भवनको उद्घाटन ।

Screenshot_20220922-18164-1663850005.png

थाहा नगरपालिका वडा न ६ बज्रबाराहिमा अबस्थित बज्रबाराही माबिको नवनिर्मित ११ कोठे पक्की भवनको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले उद्घाटन गर्नुभएको छ। जापान सरकारको ओ डि ए ऋण सहयोग अन्तर्गत बनेको भवन भुकम्प प्रतिरोधात्मक रहेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्पना बलामीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा थाहा...

नासाको अध्यक्ष द्वारा राजीनामा !

Screenshot_20220831-13354-1661932697.png

पशु बिज्ञ तथा बैज्ञानिकहरुको संस्थाको  रुपमा चिनिएको नेपाल एनिमल साईन्स एशोसिएसनले बिधेयकमा आफ्नो छुटै कार्यक्षेत्र बिभाजन गर्नुपर्ने माग गर्दै भैरहेको आन्दोलन  गर्नुको साटो पशु चिकित्सकले  गर्ने काम र कर्तव्य  र अरु पशु बिज्ञान अध्यापन गरेकाले गर्ने काम र कर्तव्य एउटै परिभाषित गर्दा गर्दै बिधयेक पास गराउन जोरतोडले लागेको र यो...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...