Sunday, 19 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

नगर स्तरीय माबी बिज्ञान प्रदर्शनीमा हिमालयन प्रथम

s1-1671370778.jpg

थाहा नगरपालिका शिक्षा शाखाको आयोजना तथा झम्केश्वरी माबिको व्यवस्थापनमा भएको थाहा नगर स्तरीय मा बि बिज्ञान प्रदर्शनीमा हिमालयन बोर्डिङ स्कुल प्रथम भएको छ। नगरका १० वटा विद्यालयको सहभागीता रहेको बिज्ञान प्रदर्शनीमा पालुङ भ्याली हार्ट एकेडेमी दोश्रो ,बज्रवाराही माबी तेश्रो तथा सुन्दरीदेवी माबिले सान्त्वना जित हात पारेको छ।

प्रदर्शनीको पुरस्कार बितरण कार्यक्रम थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा व्यवस्थापन विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रदिप प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको बिशिष्ट आतिथ्यता रहेको थियो भने नगर शिक्षा समिति सदस्य हरीकृष्ण कार्की ,पालुङ भ्याली हार्टका संस्थापक सुरेन्द्रमान प्रधान ,थाहा नगरपालिका सुचना शाखा अधिकृत सुरज कुमार भुजेल,भगिरथ अधिकारी लगायतका अतिथि हरुको उपस्थिति रहेको कार्यक्रममा झम्केश्वरी माबिका प्रधानाध्यापक उद्द्व प्रसाद आचार्यले स्वागत गरेका थिय।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले विद्यार्थी माझ रहेको प्रतिभालाई व्यवहारिक रुपमा सिकाइ ,सिकाइ उपलब्धि हासिल गर्न यस्ताखाले प्रतियोगिता र प्रदर्शनीको आबश्यकता रहेको औल्याउँदै किताबी ज्ञानमा मात्र विद्यार्थीहरुलाइ सिमित नराख्न विद्यालय र अभिभावकलाई आग्रह गर्नुभयो। नगर स्तरीय प्रदर्शनीमा प्रथम भएको विद्यालय हिमालयन बोर्डिङ पुस ४ गते हेटौंडामा हुने जिल्ला स्तरीय बिज्ञान प्रदर्शनीमा छनौट भएको छ। 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png