Sunday, 19 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

थाहाको वडा न ३ ले दियो आफ्नो वडा भित्रका सामुदायिक विद्यालयका २५ जनालाई छात्रवृत्ति

hiren1-1671687860.jpg

थाहा नगरपालिका वडा न ३ ले आफ्नो वडा भित्र रहेको सामुदायिक विद्यालयमा अध्यनरत २५  जना विद्यार्थी हरुलाई छात्रवृत्ति प्रदान गरेको छ 
थाहा नगरपालिकाको बिकास घरमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी थाहा नगरपालिकाको प्रमुख बिष्णु बिष्टले छात्रवृत्ति हस्तान्तरण गर्नुभयो |


वडा न ३ को सेती गणेश आधारभूत विद्यालयका ६ जना,जनता प्राविका ६ जना,जनकल्याण माविका ११ जना र पालुंग बहुमुखी क्याम्पसमा अध्यनरत २ जना विद्यार्थी लाइ शैक्षिक सामाग्री सहित छात्रवृत्ति प्रदान गरियको हो |
छात्रवृत्तिमा पालुंग क्याम्पसमा अध्यनरतको लागि भर्ना शुल्क सहित मासिक शुल्क प्रदान गरियको थियो भने जनकल्याण माविमा ११ र १२ मा अध्यनरतको लागि कोट पाइन्ट सहित अन्य शैक्षिक सामाग्री तथा अन्य विद्यार्थीहरुलाई विद्यालय पोसाक ,जुत्ता ,स्विटर सहित अन्य शैक्षिक सामाग्री उपलब्ध गराइयको वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले जानकारी दिदै छात्रवृत्ति पाएका विद्यार्थी हरुको अनुगमन समेत हुने बताए |


छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर बिस्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि व्यापक पहलको आबश्यकता औल्याउदै थाहा नगर भित्र रहेका सामुदायिक स्कुलको अवस्था सुधार्न अभिभावक ,शिक्षक ,तथा विद्यार्थी र नगरपालिका समेत तेत्तिकै जिम्मेवार भएर लागिपर्नुपर्ने बताउदै आफ्नो जिम्मेवारी बहन नगरुन्जेल सामुदायिक स्कुलले  गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने बताउनुभयो| 


वडा न ३ का अध्यक्ष हिरेंद्रकुमार रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिष्णु बिष्ट,थाहा नगर शिक्षा शाखा अधिकृत माधव विक्रम मल्ल,वडा न ४ का अध्यक्ष नारायण लामा,३ न वडाका वडा सदस्यहरु,छात्रवृत्ति पाउने विद्यालयका शिक्षक प्रतिनिधिहरु,पालुंग क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र,थाहापाटि अनलाइनका सम्पादक शम्भु अधिकारी,लगायत विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो 
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png