jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

हिमालयनले बिज्ञान प्रदर्शनीमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गर्यो।

himal1-1672232183.jpg

थाहा नगरपालिकामा निजीक्षेत्र बाट संचालित विद्यालय हिमालयन इङलिस बोर्डिङ स्कुलले थाहा नगरपालिका द्वारा आयोजित तथा झम्केश्वरी माबिको व्यवस्थापनमा भएको थाहा नगर स्तरीय माबी बिज्ञान प्रदर्शनीमा प्रथम तथा,जिल्ल शिक्षा समन्वय इकाईको आयोजनामा हेटौंडामा भएको अन्तर माबी जिल्ला स्तरीय बिज्ञान प्रदर्शनिमा दोश्रो हुने विद्यार्थीहरुलाइ विद्यालयले सम्मान गरेको छ। विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना गरेको विज्ञान प्रदर्शनी कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको विद्यालयका प्रीन्सिपल बाबुलाल कार्कीले बताए। विद्यालयका प्रीन्सीपल बाबुलाल कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिका वडा न ४ का वडा अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यता रहेको थियो।

सम्मान कार्यक्रममा विद्यालयका संस्थापक सानोभाइ कार्कीले कक्षागत उत्कृष्टतासँगै सिकेको ज्ञानलाई व्यवहारमै उतार्न यस्ता प्रदर्शनी तथा योजना प्रस्तुत कार्यक्रम फलदायी हुने बताए उनले विद्यार्थीहरु सैद्धान्तिक शिक्षासँगै खेललगायत अतिरिक्त क्रियाकलपामा पनि अब्बल हुनुपर्नेमा जोड दिनुभयो। सम्मानित विद्यार्थी लाई प्रमुख अतिथी वडा न ४ का अध्यक्ष नारायण लामाले सम्मानपत्र प्रदान गरेका थिय भने विषयगत शिक्षक बिक्रम मल्ललाई समेत सम्मान गरियको थियो। कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुले स्मार्ट सिटि प्रोजेक्ट बनाइ प्रदर्शनीमा सहभागी भएको विद्यालयाले जनायको छ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...