Saturday, 15 Aug, 2026

समाचार


अख्तियार हेटौँडा कार्यालयले ३३ औ वार्षिक प्रतिवेदन बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझायो ।

Akhtiyar-Report-News@-Het-1697017489.jpg

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले ३३ वार्षिक प्रतिवेदन बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएको छ । प्रदेश प्रमुखको कार्यालय, हेटौँडामा बुधबार आयोजित कार्यक्रममा बुझाइएको गत आर्थिक वर्ष २०७९/८० प्रतिवेदनमा सातै प्रदेशमध्ये बागमती प्रदेश सरकारका निकायविरुद्धमा सबैभन्दा बढी उजुरी परेको छ । अख्तियारको...

माओवादी नेता ज्वालाद्वारा प्रजा दम्पतीलाई खाद्य सामाग्री सहयोग

jwala-sahayou-569x500-1696997511.jpg

मनहरी । लामो समय देखी प्यारलाइसिसबाट थला परेका एक दम्पतीलाई खाद्य सामाग्री सहयोग गरिएको छ । मनहरी गाँउपालिका वडा नं.–७ प्याङचे निवासी ६० बर्षिय राम बहादुर प्रजा र उनका उत्नी ५५ वर्षिय सुकु माया प्रजा दम्पतीलाई नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य बीर बहादुर घलान (ज्लाला) ले चामल , दाल , आलु लगाएतका खाद्य सामाग्री...

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिमाना र ६ महिना कैद

FB_IMG_1696989218661-1696989252.jpg

विगत केही वर्षदेखिको बजेट वक्तव्यमार्फत घरजग्गा कारोबार गर्नेहरूले पनि लाइसेन्स लिनुपर्ने भनी गर्दै आएको घोषणा कार्यान्वयन हुने भएको छ । सरकारले मालपोत ऐन, २०३४ संशोधनमार्फत घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स अनिवार्य गर्न लागेको हो । केही नेपाल ऐन संशोधन विधेयकलाई संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले परिमार्जनसहित पारित...

बझाङमा भुकम्पका कारण जिल्लाका १२ हजार ३४ वटा घर तथा भवनमा क्षति

bhukampa-1696936153.jpg

 बझाङमा केन्द्रबिन्दु बनाई मंगलबारदेखि पटक पटक गएको भुकम्पका कारण जिल्लाका १२ हजार ३४ वटा घर तथा भवनमा  क्षति भएको छ । जिल्ला बिपद ब्यवस्थापन समितिले जिल्लाका १२ वटै पालिकाबाट बिवरण प्राप्त गरेअनुसार पूर्ण, आंशिक र सामान्य क्षति भएका ११ हजार ७७० घर तथा भवन क्षति भएको बिवरण प्राप्त गरेको छ ।   भुकम्पका कारण सबैभन्दा बढी निजी घरहरु २...

चुनिया-नामटार-कालिकाटार सडक स्तरोन्नति हुँदै

1696864510484-1696864640.jpg

कैलाश गाउँपालिकाको प्रमुख पहुँच मार्ग चुनियाँ-नामटार-कालिकाटार सडक स्तरोन्नतिका लागि सोमबार शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले संयुक्त रूपमा सडकको शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मोक्तानले यो सडक राज्यको वेवास्ताका कारण अझै पनि जिर्ण रहेको...

प्रमद्वारा नेपाल–चीन–भारतको त्रिपक्षीय सहायताका अवधारणा सार्वजनिक

prachand-1696818594.jpg

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–चीन–भारतको त्रिपक्षीय सहायताका अवधारणा सार्वजनिक गर्नुभएको छ । हालै मात्र चीनको भ्रमण गरेर आउनुभएका प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङले ‘नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुने छ’ भनी उल्लेख गर्नुभएको अवधारणामा आफू पूर्ण सहमत रहेको पनि बताउनुभयो...

मकवानपुर प्रहरीले चाडपर्वमा आठसय बढी जनशक्ति परिचालन गर्ने,

Makawanpur-Police-Office@-1696808725.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चार्डपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बागमती प्रदेशको राजधानी रहेको विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था मिलाउनुपर्ने, पूर्व–पश्चिम महेन्द्र राजमार्ग, कान्ति लोकपथलगायत राजधानीसँग पाँच वटाभन्दा बढी लोकमार्गहरु जोडिएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुरक्षा व्यवस्थापन...

असोज २९ गतेदेखी नयाँ नोट साटिदै,

note-4-1696808439.jpg

नेपाल राष्ट्र बैङ्कले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी  यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैङ्कले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो ।  राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैङ्कअन्तर्गतको मुद्रा...

स्वास्थ्य कार्यालय मकवानपुरको वार्षिक समिक्षा सकियो

384210124_856270609273703-1696769578.jpg

हेटौंडा । स्वास्थ्य कार्यालय मकवानपुरको वार्षिक समिक्षा कार्यक्रम भएको छ । दुई दिनसम्म हेटौंडाको नागरिक भवनमा समिक्षा कार्यक्रम भएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता, स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख डा.खगेश्वर गेलालको बिशेष आतिथ्यता तथा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...