Saturday, 15 Aug, 2026

समाचार


मार्खुमा विपद् सुरक्षा वेश स्थापना गर्न एमाले सचेतक बर्तौलाको तदारुकता

379595620_321166850587226-1695294438.jpg

 मकवानपुर जिल्ला सदरमुकामबाट टाढा रहेको इन्द्रसरोवरमा हुन सक्ने विपद् जोखिम सम्बन्धी उद्धार तथा शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरी बल, नेपालको विपद् व्यवस्थापन सुरक्षा वेश स्थापनाका लागि एमाले सचेतक महेश बर्तौलाले तदारुकता देखाएका  छन् ।  बुधबार बर्तौलाले इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष देवकृष्ण पुडासैनी सहित उर्जा,...

काठमाण्डौंमा ज्येष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने।

FB_IMG_1695274308925-1695274321.jpg

राष्ट्रिय फोटोपत्रकार समूह र एजिङ नेपालको आयोजनामा यहि १३ असोजमा काठमाडौंको बसन्तपुरमा ज्येष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिने भएको छ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा हिमाल पहाड र तराईका जेष्ठ नागरिकको तस्वीरहरु प्रदर्शनी गरिने कार्यक्रम संयोजक गणेश बिष्टले बताए । कार्यक्रममा सक्रिय जेष्ठ नागरिकको तस्वीरहरू...

आज गणेश चतुर्थी पर्व

FB_IMG_1695088732684-1695088744.jpg

असोज २ गते । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।   प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक,...

तिज:- दर्शनार्थीको रुचि सेल्फी, टिकटकमा

FB_IMG_1695039611284-1695039620.jpg

पशुपति क्षेत्र विकास कोषले स्वयंसेवक परिचालनमा नियमन गरेपछि विगतका वर्षको तुलनामा यस वर्ष पशुपति क्षेत्रमा हरितालिका (तिज) पर्व व्यवस्थित भएको छ।  पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि स्वयंसेवकमा निगरानी गरेपछि व्रतालु महिलाले सहजरुपमा दर्शन गर्न पाएका हुन्।  विगत वर्षमा सयौँको सङ्ख्यामा ज्याकेट एवम् परिचय पत्र...

हेटौंडा बाट प्रकाशित अनलाइन पत्रीका पालिका डायरी तेस्रो बर्षमा,

FB_IMG_1695038971422-1695038980.jpg

बागमती प्रदेशको राजधानी हेटौंडा बाट प्रकाशित  पालिका डायरी डटकम तेस्रो बर्षमा प्रवेश भएको छ । स्थापनाको दोस्रो वर्ष पूरा गरि हामी नयाँ संकल्प र योजनासहित तेस्रो वर्षको नयाँ अध्यायमा प्रवेश गरेको अध्यक्ष बासुदेव बिष्टले बताउनुभयो । १ असोज २०७८ मा पालिका डायरी डटकम अनलाईन न्यूज पोर्टल प्रकाशन सुरु भएको थियो । यसको मुख्य कार्यालय...

आज बास्तु दिवस,बिश्वकर्मा पुजा,

FB_IMG_1695005086393-1695005098.jpg

  असोज १ गते । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत...

मकवानपुर क्याम्पसको अध्यक्षमा अनन्त पौडेल सर्वसम्मत ।

FB_IMG_1694833424982-1694833603.jpg

मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा अनन्तप्रसाद पौडेल दोश्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन् । संविधानसभा सदस्य समेत रहेका पौडेल सहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएको हो । शुक्रबार सम्पन्न १७ औं क्याम्पस सभाबाट सञ्चालक समितिको सदस्यमा नवराज विष्ट, विष्णुप्रसाद दाहाल, बद्रिप्रसाद लम्साल, माइकल...

राक्सिराङको कार्यपालिकालाई ‘चिउरी, चमेरो र चेपाङ’ बारेअनुशिक्षण

16322066903104406743-1694786791.jpg

राक्सिराङ गाउँपालिकाको कार्यपालिका टिमलाई चिउरी, चमेरो र चेपाङ समुदायको अन्तरसम्बन्धबारे अनुशिक्षण गरिएको छ । डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यले राक्सिराङ गाउँपालिकाको आर्थिक समृद्धिको प्रमुख आधार चिउरी बन्न सक्ने र चेपाङ समुदायको जीवनस्तर सुधार्न सकिने सम्भावनासहितको प्रस्तुति दिनु भएको हो...

यसपालिको तिजमा पानीपर्ने सम्भावना कम।

FB_IMG_1694781012877-1694781031.jpg

  काठमाडौं, भदौ २९ गते । यसपालीको तीज हिलाम्मे नहुने भएको छ । असोज १ गते पर्ने महिलाको महान चाड हरितालिका तीजको दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम विज्ञान विभागले जनाएको छ । अहिले नेपालमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । तर तीजको दिन ठूलो पानी पर्ने सम्भावना नरहेको विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...