jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026

समाचार


आज देशभर आंशिक देखि सामान्य बदली रहने

डाउनलोड-ग-1693874542.png

हाल देशको मौसममा  बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका...

चेपाङको न्वागी पर्वमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक विदा

images-1693834702.jpg

बागमती प्रदेश सरकारले यही भदौ २२ गते प्रदेशको विभिन्न जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चेपाङ समूदायले मनाउँदै आएको न्वागी पर्वको अवसरमा यही भदौ २२ गते प्रदेशको तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको सकारका प्रवक्ता एवम्...

प्रतिनिधिसभाको कृषि समितिमा गाँजा बैध बनाउने छलफलमा एकमत

krishna-simiti-1693795673.jpg

                  १७ भदौ, काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु गाँजाखेतीलाई वैध बनाउनुपर्नेमा एकमत देखिएका छन् । यसका लागि सरकारसँग छलफल गर्ने समितिको तयारी छ । सरकारले चालुआर्थिक वर्षको बजेटमा गाँजाखेतीबारे अध्ययन गर्ने उल्लेख गरेको छ । उक्त नीति कार्यान्वयनको अवस्था कस्तो छ...

क्यान्सर पिडितलाई जन्मदिनको अवसरमा पुर्व वडा अध्यक्ष बल द्वारा आर्थिक सहयोग

FB_IMG_1693200717665-1693201551.jpg

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैँ सक्रिय भूमिकामा रहन एक समाजसेवीले थाहाका  विपन्न क्यान्सर रोग पीडितलाई  सहयोग गरेर जन्मदिन मनाएका छन्। आफ्नो जन्म दिनको उपलक्ष्यमा क्यान्सर रोगले बिरामी परेका...

आजको मौसम कस्तो छ?

डाउनलोड-ग-1693192516.png

देशका केही भू–भागमा सोमबार पनि वर्षाको सम्भावना छ। तर लगातारको वर्षा कम हुँदै गएको छ। पश्चिम क्षेत्रबाट मौसममा क्रमिक सुधार हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको ​छ।     सोमबारकेही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बिहान कोशी प्रदेशमा सामान्य बदली छ। बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली छ। कोशी र बागमती...

मनहरीमा प्रेस सेन्टर मकवानपुरको विस्तारित बैठक सम्पन्न

FB_IMG_1692882994463-1692883010.jpg

        नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र सम्बद्घ पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल मकवानपुरको बिस्तारित बैठक मनहरी गाउँपालिकामा सम्पन्न भएकोछ । मनहरी गाउँपालिकाको रजैयामा बसेको बिस्तारित बैठकमा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य ईश्वरी प्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । संगठनको बिस्तारित...

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

FB_IMG_1692859906599-1692861611.jpg

जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका विद्यार्थीका लागि अब सहज भएको छ । सरकारले यससम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियम, २०८० संशोधन गरेको हो । संशोधनअनुसार अब...

२९ औं तामाङ प्रशारण दिवस:- पत्रकार सिन्तानलाई नगद सहित सम्मान।

dudu-png-600x450-1692372704.jpg

 तामाङ पत्रकार संघ मकवानपुरले २९ औं तामाङ प्रशारण दविस हेटौंडामा मनाएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै संघले दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको हो । संघले दिवसको अवसरमा डेढ दशकदेखी सञ्चारकर्ममा क्रयिाशील पत्रकार दुदुमाया सिन्तानलाई सम्मान गरेको छ । सिन्तानलाई नगद पाँच हजार सहति सम्मानपत्रले...

थाहानगरका कृषि व्यावसायि प्रधान नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कृषि विकास समितिमा

ni1-1692288165.jpg

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कृषि विकास समितिको सदस्यमा मकवानपुर थाहानगरका निरोज प्रधान सदस्यमा मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत प्रदेश उद्योग वाणिज्य महासंघको गठन तथा संचालन सम्बन्धी नियमावली, २०७३ बमोजिम प्रधानलाई सदस्यमा मनोनित गरेको बागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठले जानकारी दिए...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...