pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

माओवादी नेता ज्वालाद्वारा प्रजा दम्पतीलाई खाद्य सामाग्री सहयोग

jwala-sahayou-569x500-1696997511.jpg

मनहरी । लामो समय देखी प्यारलाइसिसबाट थला परेका एक दम्पतीलाई खाद्य सामाग्री सहयोग गरिएको छ ।

मनहरी गाँउपालिका वडा नं.–७ प्याङचे निवासी ६० बर्षिय राम बहादुर प्रजा र उनका उत्नी ५५ वर्षिय सुकु माया प्रजा दम्पतीलाई नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य बीर बहादुर घलान (ज्लाला) ले चामल , दाल , आलु लगाएतका खाद्य सामाग्री दम्पतीको निवासमै पुगी सहयोग हस्तान्तरण गरिएको हो ।

विगत ९ वर्ष देखी प्यारलाइसिस पिडित सुकुमाया र १ वर्ष देखी प्यारलाइसिस पिडित राम बहादुर प्रजा अहिले हिडडुल समेत गर्न सकिदैनन् ।

रोगी दम्पतीको आर्थिक अवस्था कमजोरका कारण उपचार समेत हुन सकेको छैन ।

काम गर्न सक्ने अवस्था नभएका कारण प्रजा दम्पतीको जिविकोपार्जनमा सहजताका लागि खाद्य सामाग्री सहयोग गरिएको नेता ज्वालाले बताए ।

माओवादी दुखी गरिवको पार्टी भएकाले समस्या परेको बेला जो सुकैलाई पनि सहयोग हुने उनले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेता बीर बहदुर घलान (ज्वाला) , माओवादी बागमती प्रदेश कमिटि सदस्य लक्ष्मी माझी , अनेमा संघ क्रान्तिकारी मनहरीका अध्यक्ष बिमला गलान , वाईसिएल मनहरीका सचिव अभि राना प्रजा लगाएतकाको उपस्तीथी रहेको थियो

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...