Saturday, 15 Aug, 2026

समाचार


बसामाडीको जेसीज सप्ताह सम्पन्न, सन्चारकर्मी केसी सम्मानित

FB_IMG_1702172186963-1702172200.jpg

हेटौंडा, २३ मंसिर/बसामाडी जेसीजको  जेसीज सप्ताह समापन गरिएको छ । चार दिनमा विविध सातवटा कार्यक्रम सम्पन्न गरी शनिबार जेसीज सप्ताहको समापन गरिएको हो । समापन कार्यक्रममा पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको प्रमुख आतिथ्यता रहेको थियो । युवाहरुले राजनीतिक आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिको विषयमा जानकारी राख्नु पर्ने...

बचत तथा ऋण संघ मकवानपुरको अध्यक्ष पदमा पुनः श्रेष्ठ

bachat-1702138553.jpg

 हेटौंडा, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको अठारौं बार्षिक साधारणसभा तथा सातौं निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । बार्षिक साधारणसभा पश्चात् सम्पन्न निर्वाचन कार्यकमले आगामी चार वर्षको लागि अध्यक्ष पदमा कल्पना श्रेष्ठलाई पुनः निर्वाचित गरेको छ । निर्वाचन समितिका संयोजक मदन कुमार दाहालका अनुसार श्रेष्ठले ७९ मत प्राप्त गरी...

बसामाडी जेसीजको जेसीज सप्ताह बुधबार देखि

basamadi-1701788272.jpg

 हेटौंडा १९ मंसिर/बसामाडी जेसीजले आग्नो नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध कार्यक्रम सहित बुधबारदेखि मनाउने भएको छ । मंसिर २०गते बुधबारदेखि २३ गतेसम्म बिभिन्न सातवटा कार्यक्रम गरी जेसीज सप्ताह मानउन लागिएको बसामाडी जेसीज बर्ष २०२३ का तालिम संयोजक बुद्धराज अर्यालले बताउनुभयो । अर्यालले मंसिर १९ गते नेपाल जेसीज बर्ष...

“संघीयता कमजोर नहुनेगरि स्थानीय तहलाई बलियो बनाउनुपर्छ” :-मन्त्री लामा

1701698058348-1701698128.jpg

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुर सिं लामाले संघीय व्यवस्था कमजोर नहुने गरि स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएका छन् । सोमबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा कार्यक्रमलाई बोल्दै उनले सो कुरा बताएका हुन् ।  पछिल्लो समय देशमा तीनवटै तहले आफ्नो अधिकारको मात्रै विषय उठान गर्दा एकआपसमा...

जिल्लाका फरक फरक विधामा उत्कृष्टलाई सम्मान,थाहाका रायमाझी र दोङ सम्मानित

1701697619053-1701697641.jpg

जिसस मकवानपुरले आफ्नो वार्षिक समिक्षा कार्यक्रममा फरक फरक विधाका संस्था तथा व्यक्ति गरि १२ जनालाई सम्मान गरिएको छ । सहकारी विधा अन्तर्गत श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेड, मकवानपुरगढी र जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ । यस्तै, गैह्र सरकारी संस्थातर्फ शान्ति फाउण्डेशन मकवानपुर र ग्रामिण...

भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने

FB_IMG_1701697166247-1701697177.jpg

ललितपुर । प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख बराबरको न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । सेन्टर ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले दिएकाे जानकारी अनुसार आज बसेकाे जिल्ला कार्यसमिति बैठककाे निर्णयमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख रुपैयाँ बराबरको १ सय थान ज्याकेट उपलब्ध...

गाउँ गाउँमा उद्यमशिलता बढाउनुपर्छः : जिसस प्रमुख घलान

1701359447053-1701359557.jpg

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले गाउँ गाउँमा उद्यमशिल्ता बढाउनुपर्ने बताएका छन् । विहीबार बागमती गाउँपालिका–९ अँधेरीमा डिभिजन वन कार्यालय मकवानपुरको आर्थिक सहयोग तथा स्थानीय दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरिएको “दुना टपरी उद्योगकालागि प्रविधी हस्तान्तरण कार्यक्रम” मा बोल्दै...

सहकारीले उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्छ : जिसस प्रमुख घलान

12345-1700926038.jpg

 मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले सहकारीले उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । शनिबार ग्रिण्डलेज बचत तथा ऋण सहकारी संंस्थाको १४ औं साधारण सभामा बोल्दै प्रमुख घलानले अनुत्पादक क्षेत्रमा लगानी गर्दा सहकारीहरु अप्ठेरोमा पर्ने गरेको उल्लेख गरेका छन् । हाल सहकारीहरुले समाजका विभिन्न सामाजिक...

दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

1700741286951-1700741310.jpg

हेटौंडा, ७ मंसिर /बागमती प्रदेश अन्तरगतका जिल्ला दुग्ध सहकारी संघका प्रतिनिधिहरुले कृषकहरुको समस्यालाई समाधान गर्न बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएकाछन् । मकवानपुर जिल्ला दुग्ध सहकारी संघको नेतृत्वमा वर्तमान समयमा भएको दुग्धजन्य पदार्थको बिक्रीमा आएको समस्या समाधानको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...