jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026

समाचार


सामाजिक सञ्जाल सूचीकृत हुनुपर्ने

social-1699582880.jpg

 नेपालमा सञ्चालमा रहेका सबै सामाजिक सञ्जाल कम्पनीहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको सामाजिक सञ्जाल व्यवस्थापन एकाइमा अनिर्वाय रूपमा सूचीकृत हुनपर्ने भएको छ ।  नेपालमा मुख्य रूपमा फेसबुक, एक्स, युट्युब, टिकटक, इन्स्टाग्राम, लिङ्कडी, स्न्यापच्याटलगायतका सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सबै सामाजिक सञ्जाललाई सूचीकृत हुन...

कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन निर्देशिका जारी

Untitled-1-(2)-1699582241.jpg

सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरेर सरकारले उक्त निर्देशिका जारी गरेको हो ।  निर्देशिका अनुसार सवारी सुविधा प्राप्त गर्ने कर्मचारीले अबदेखि इन्धनको सट्टा नगद प्राप्त गर्ने छन् । इन्धनबापत...

जनतालाई सेवा दिने विषयमा गम्भिर हुनपर्छ : मन्त्री मोक्तान

1699547030062-1699547049.jpg

सिम्रन खड्का हेटौंडा २३ कात्तिक/नेकपा माओबादी केन्द्रको केन्द्रिय सदस्य एवम् बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जनतालाई सेवा दिने विषयमा गम्भिर भएर लाग्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।  मन्त्री मोक्तानले मर्यादित र जिम्मेवार भएर जनताको सेवामा लाग्न कर्मचारीलाई आग्रह गर्नुभयो । बिहिबार हेटौंडामा भएको...

जिल्ला प्रशासनको टोलि द्वारा थाहाको बजार अनुगमन

jiprka1-1699533701.jpg

जिल्ला प्रशासन कार्यालय मकवानपुरले थाहा नगरपालिकाको बजार अनुगमन गरेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाई नेतृत्वको टोली तीन दिनदेखि मकवानपुरका बजार अनुगमन गरिरहेको छ । अनुगमनमा आन्तरिक राजस्व कार्यालय मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,थाहा नगरपालिका,...

राष्ट्रिय ख्रिष्टियन महासंघ मकवानपुरको नेतृत्वमा घलान

FB_IMG_1699457719142-1699457882.jpg

मकवानपुर । राष्ट्रिय खिष्टियन महासंघ मकवानपुरको नेतृत्वमा पाष्टर नवराज घलान सर्वसम्मत चयन भएका छन् । बुधबार हेटौंडामा भएको जिल्ला अधिवेशनले घलानलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो ।  यसैगरि उपाध्यक्षमा पाष्टर नविन आले मगर, निर्मला हिमडुङ, मिरा स्याङतान चयन भएका छन् । सचिवमा मिनबहादुर सिंतान, कोषाध्यक्षमा पाष्टर विरबल पाख्रिन,...

जिसस मकवानपुरको नवौं जिल्ला सभा सम्पन्न

1699285162251-1699285279.jpg

जिल्ला समन्वय समिति मकवानपुरको नवौं जिल्ला सभा सोमबार सम्पन्न भएको  छ ।   सभाले जिसस मकवानपुरको आयव्यय विवरणसहित बजेट पारित गरिएको छ । सभाले जिसस मकवानपुरले गर्ने कार्यक्रमहरुको अख्तियारी प्रदान गर्ने, पछिल्लो समय जाजरकोट र रुकुममा गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउन पुगेकाहरुप्रति श्रद्दाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव...

अवैध मोबाइलमा आजदेखि ‘नेटवर्क लक’

mobile-1699236086.jpg

 अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)’ अन्ततः सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो ।    गत वर्ष असोज १ देखि परीक्षणका...

दुरुपयोग रोक्न नेपाल प्रहरी र टिकटकबिच छलफल

tiktok-1699190216.jpg

 सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि नेपाल प्रहरी र टिकटकबिच छलफल भएको छ । सामाजिक सञ्जालनमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीमाथि कारबाही गर्न नेपाल प्रहरीको साइवर ब्युरोलगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुरबिच शुक्रबार छलफल भएको हो । उक्त छलफलबाट टिकटकमार्फत सामाजिक...

मकवानपुरे समाज द्वारा चाड पर्वहरुको अबशरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

makwanpure-samaj-1699188187.jpg

  काठमाडौं । मकवानपुरे समाज काठमाडौंले बिभिन्न चाड पर्वहरुको अबशरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । जमल–१ सेतोढोका स्थित साकुरा बिजनेश हाउसमा आयोजना गरिएको कार्यक्रमका सभापती   समाजका अध्यक्ष अरुण गुरुङ, कार्यक्रम संयोजक उपाध्यक्ष केशव अधिकारी, प्रमुख अतिथी एवं संस्थाका प्रमुख सल्लाहकार  वरिष्ठ अधिवक्ता...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...