Saturday, 04 May, 2024
समाचार

प्रेस सेन्टर रुकुम पश्चिमले भूकम्प पीडित पत्रकारहरुलाई वितरण गर्यो न्यानो ज्याकेट

1703766224228-1703766375.jpg

रुकुम पश्चिम । रुकुम पश्चिमका भूकम्प पीडित पत्रकारहरूका लागि प्रेस सेन्टर नेपाल ललितपुर शाखाले उपलब्ध गराएको न्यानो ज्याकेट प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले आज एक कार्यक्रमका गरी वितरण गरेको छ । 

वितरण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक गोविन्द रोका (सचिन), प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज धुब्र विक्रम बुढाथोकी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रविर ददेल, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष गोपाल रेग्मी, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष सुमित्रा केसी, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष भरत चन्द लगायत जिल्ला स्थित पत्रकार संघसंगठनमा तथा सञ्चारमाध्याममा कार्यरत पत्रकारहरूको सहभागीता रहेको थियो । 

आज बसेको प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको बैठकले न्यानो ज्याकेट उपलब्ध गराई सहयोग गरिदिनु भएकोमा प्रेस सेन्टर ललितपु्र शाखा तथा समन्वय र सहकार्यका लागि प्रेस सेन्टर नेपाल केन्द्रीय समिति तथा प्रदेश समितिलाई धन्यबाद दिने निर्णय गरेको छ ।


world-link-1690434568.jpg
प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...