Saturday, 15 Aug, 2026

समाचार


आज ग्याल्पो ल्होछार पर्व मनाइँदै, सार्वजनिक बिदा

FB_IMG_1710121297254-1710121311.jpg

आज ग्याल्पो ल्होछार पर्व मनाइँदै छ । शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होछार मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा...

झुरझुरेलाई युद्ध पर्यटकीय क्षेत्र बनाउन सकिन्छ :- सभामुख धिताल

1710081523619-1710081694.jpg

हेटौंडा, २७ फागुन गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले  मकवानपुरको बागमती गाउँपालिकाको झुरझुरेलाई युद्ध पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभएको छ । उहाँले आज उक्त क्षेत्र अबलोकनको क्रममा यस्तो बताउनुभएको हो ।  सभामुख धिताले उक्त क्षेत्रस्थित युद्ध समृती पार्कमा रहेको गोली लागेको रुख, प्वाल भएको धारा, सोही समय...

मकवानपुरे समाज काठमाडौंको साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न

1710001366966-1710001407.jpg

काठमाडौं । मकवानपुरे समाज काठमाडौंको साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । समाजको आयोजनाको शनिबार काठमाडौंको चोभारमा वनभोज सहित साधारणसभा सम्पन्न भएको हो ।  लेखक, वरिष्ठ पत्रकार, पूर्व सांसद तथा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारण सभा उद्घाटन भएको थियो । श्रेष्ठको प्रमुख आतिथ्यतामा पानशमा दिप...

सेतो पहराको भित्ताभरी ऐना !

FB_IMG_1709564827643-1709564874.jpg

थानकोट-चित्लाङ सडक (गणेशमान सिंह मार्ग) अन्तर्गत चन्द्रागिरि नगरपालिका-४ थानकोट पानीघाटस्थित सेतो पहरा क्षेत्रको भित्तामा ऐना झुण्ड्याउन थालिएको छ। सडक खन्नुपूर्व क्षमा पूजा नगरिएकोले सेतो पहरा क्षेत्रमा अप्रिय घटना घटिरहेको भन्दै विश्वभक्त बाबा नाम गरेका एकजना साधकले केहि समयअघि सो क्षेत्रमा सेतीदेवीको मन्दिर बनाई ऐना...

जलाशय संरक्षणमा स्थानिय समुदायको भुमिका महत्वपुर्ण हुन्छ :-जिसस प्रमुख घलान

1709183332013-1709183355.jpg

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले जलाशय र मत्स्य संरक्षणको लागि स्थानिय समुदायको भुमिका महत्वपुर्ण रहेको बताउनुभएको छ । उहाँले आज प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्रले हेटौंडाको आयोजनामा गरेको सरोकारवालासँग अन्तर्कृया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।  उहाँले जलचर प्राणीहरुको...

लोपोन्मुख वनकरिया सहित उद्यमीलाई ग्रिन फाउन्डेशनको ब्यबसायिक योजना तालिम

1709182911937-1709183063.jpg

हेटौंडा, १७ फागुन मकवानपुरको मनहरी गाउँपालिकामा रहेका लोपोन्मुख वनकरिया समुदाय बजारिकण सहित हेटौंडामा रहेका महिला उद्यमीहरुलाई ग्रिन फाउन्डेशन नेपालले (जिएफएन) ब्यबसायिक योजना बनाउने तालिम प्रदान गरेको छ । ग्रिन फाउन्डेशन नेपालले वनमा आधारित उद्यमहरुको दिगो विकास र ब्यबस्थापन गर्दै समुदायलाई वनबाट आयमा जोड्ने उदेश्य सहित...

जनप्रतिनिधि र प्रेस सेन्टरबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

1708853499204-1708853524.jpg

ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाले नेकपा (माओवादी केन्द्र) निकट ललितपुर जिल्लाका स्थानीय तहका जनप्रतिनिधि बीच अन्तरक्रिया सम्पन्न भएको छ । शनिवार ललितपुरमा प्रेस सेन्टरको आयोजना र माओवादी केन्द्रको समन्वयमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । ‘जनप्रतिनिधिसंग प्रेस सेन्टर’ विषयक उक्त कार्यक्रममा माओवादी...

थानकोट चित्लाङ सडक खण्डको सेतो पहरामा ऐना चढाउन बाबाको सुझाव

FB_IMG_1708187921868-1708225966.jpg

थानकोट-चित्लाङ जोड्ने प्रमुख सडक गणेशमान सिंह मार्गको सेतो पहरा क्षेत्रमा पछिल्लो समय दुर्घटना बढिरहेपछि सडकदेखि सदनसम्म यसको चर्चा चुलिएको छ । पुष २८ गते भएको जीप दुर्घटनामा एकै परिवारका तीनसहित पाँच जनाको ज्यान गएपछि यस सडकको दुरावस्थाको विषयले थप चर्चा पाएको हो । यस सडकको ट्य्राक खुलेको लामो समयसम्मपनि स्तरोन्नति हुन नसक्दा...

भैंसेमा २० किलो चरेस सहित थाहा ८ का एक युवक पक्राउ

arrest_a29tXWzUlt-1700220-1708097313.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ भैंसेबाट अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तु करिब २० किलोसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्बर ८ देवीथान बस्ने १५ वर्षीय किशोर रहेका छन् । शुक्रबार बिहान प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना.८ ख ३५६१ नम्बरको बसलाई जाँच...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...