Saturday, 15 Aug, 2026

समाचार


ऋषेश्वर वनको नयाँगाउँ माथि भेटियो गणेश ढुङ्गा(फाेटाे फिचरसहित)

ganesh-dhunga-1-1590223429.jpg

थाहा नगरपालिकाको वडा नंं. ३ र ४ मा फैलिएको ऋषेश्वर सामुदायिक वन क्षेत्रको नयाँगाउँ माथि जङ्गलमा गणेश ढुङ्गा भेटिएको छ । नयाँगाउँमाथि कोलकाटे भनिने जङ्गलनजिकै रहेको यो ढुङ्गा पुस्तौंदेखि देखिँदै आएको र स्थानीयले गणेश ढुङ्गा भन्ने गरेको स्थानीयहरु बताउँछन् । पहिलेदेखि नै गणेश ढुङ्गा भन्ने गरिए पनि यसको कतै चर्चा हुने गरेको थिएन...

बाख्रादेखि बँदेलसम्म मार्ने चित्लाङको सामुदायिक कुकुर !

पहिलेपहिले भनिने भुस्याहा कुकुरलाई अहिले त्यस्तो भन्न पाइँदैन, भनिए पशुअधिकारबादीहरुले समाउँछन् । घरमा नबस्ने र लखरलखर हिँड्ने त्यस्ता कुकुरहरु अहिले सामुदायिक कुकुरको रुपमा चिनिन्छन् । तिनै सामुदायिक कुकुरहरु अहिले थाहानगरपालिका वडा नं. ९ चित्लाङको लागि भने टाउको दुखाइको विषय बनेको छ ।  स्थानीयहरुका अनुसार गाउँमा आक्कलझुक्कल...

मकवानपुरको भनिएका कोरोना संक्रमित टिस्टुङको रहको पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलबार सार्वजनिक गरेको २७ जना थप कोरोना संक्रमितमध्ये मकवानपुरको भनिएको एक व्यक्ति थाहा नगरपालिकाको रहेको पाइएको छ । मकवानपुरमा एक जना कोरोना भाइरस संक्रमित  भनी सार्वजनिक भए पछि जिल्लामा त्रास छाइरहेको बेला संक्रमित व्यक्तिको पूरा ठेगाना खुलको हो । संक्रमित व्यक्ति थाहा नगरपालिका–११...

एकै दिन ६३ कोरोना संक्रमित थपिए , ३५८ पुग्याे

नेपालमा सोमबार मात्र ६३ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । उनीहरु मध्ये एकको अवस्था गम्भीर छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विहान ९ जनामा संक्रमण पुष्टि भएको बताएको थियो । उनीहरु मध्ये ८ जना रौतहटका थिए र उनीहरु भारतबाट आएका थिए । मन्त्रालयकाअनुसार अर्का संक्रमित बाराको करैयामाई ५ का ३८ वर्षीय पुरुष हुन्...

कोरोना संक्रमित जिल्ला आउजाउ गरेका थाहानगरका ९ जना चालकको रिपोर्ट नेगेटिभ

corona-imageee-1589789718.png

कोरोना संक्रमित जिल्ला आउजाउ गरेका थाहानगरका ९ जना चालकको रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडास्थित कोरोना प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गर्दा उनीहरुमा कोरोना नेगेटिभ देखिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । कोरोना संक्रमित देखिएका काठमाण्डौं, पर्सा, बारा, रौतहटलगायत जिल्ला आवतजावत गरेका थाहानगरपालिकाका सवारी...

संक्रमित बालकको सम्पर्कमा रहेका परिवारको रिपोर्ट नेगेटिभ

corona-test_2020041610095-1589787816.jpg

थाहा नगरपालिका–७ चल्तीका कोरोना संक्रमित ७ वर्षीय बालकको परिवार र मावलीका सबै सदस्यहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।  चन्द्रागिरीको सतुङ्गलमा संक्रमित भेटिएको बालकको घर थाहा नगरपालिका भएको पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वास्थ्यकर्मीहरु उनको घर पुगेका थिए । उनका घरका ४ जना र मावली घरका ५ जनालाई शनिबार बेलुकी...

थाहाका संक्रमित बालक चढेको गाडीका चालक सम्पर्कमा, स्वाब परीक्षणका लागि पठाइयो 

covide-test-1589184825-1589773029.jpg

थाहा नगरपालिका–७ का कोरोना संक्रमित ७ वर्षीय बालक चढेको गाडीको चालक सम्पर्कमा आएका छन् । चन्द्रागिरी नगरपालिका–१० सतुङ्गलमा संक्रमित भेटिएका बालक थाहा नगरपालिकाको रहेको पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा बालक चढेको गाडी चालकलाई स्वाव परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । साँखु बस्दै आएका गाडी चालकलाई बौद्धमा सम्पर्क गरी...

सरकारद्वारा लिम्पियाधुरासहितको नयाँ नक्सा पारित

सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नेपालको नक्सा पारित गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा भूमिसुधार मन्त्रीले पेस गरेको सो नक्सासम्बन्धी प्रस्ताव पारित गरिएकाे एक मन्त्रीले बताए। ‘आज नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ। आजको मिति र निर्णय युग युगसम्म...

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

सरकारले आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले थप १५ दिन अर्थात जेठ २० सम्म लकडाउन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।  सरकारले यसअघि कायम गरेको लकडाउनको अवधि सोमबार मध्यरातदेखि सकिन लागेको अवस्थामा कोरोना संक्रमणको जोखिम थप बढ्दै गएको निष्कर्षका साथ लकडाउन लम्ब्याउने...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...