Saturday, 15 Aug, 2026

समाचार


काेराेना संक्रमित बालक थाहा-७ काे भएकाे पुष्टि , संपर्कमा रहेका ११ जनालाई पिसिअारका लागि पठाइयाे

  शुक्रबार काठमाडौंकाे सतुङ्गलमा काेेराेना संक्रमित भेटिएका ७ वर्षको बालककाे ठेगाना थाहा नगरपालिकालेे पुष्टि गरेकाेे   छ । नगरपालिकाले शनिबार राती अबेर जारी गरेकाे दैनिक प्रतिवेदनमा काेराेना संंक्रमित व्यक्ति थाहा-७ काेे रहेकाेे पुष्टि गरिएकाे छ । थाहापाटीले यसबारे पछिल्लाे समाचार तयार पार्दा बिहान १० बजे नैै सूचना...

थाहानगरकाे ७ वर्षीय बालक सतुङ्गलमा सङ्क्रमित भेटिए

corona-virus-1589612614.jpg

गएको बैशाख २९ गते थाहानगरबाट हिँडेर गएका एक बालक काठमाडौंको सतुंगलमा कोरोना संक्रमित भएको पाइएको छ । शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थप ९ जना संक्रमित मध्ये सतुङ्गलको भनिएको सात वर्षीय बालक थाहा नगरपालिकाका हुन् ।   चन्द्रागिरी नगरपालिका वडा नं. १० का वडाअध्यक्ष कृष्णगोपाल महर्जनले शुक्रबार साँझ संक्रमित...

मकवानपुरको भनिएको कोरोना संक्रमित हेटौंडा–५ को

corona-test_2020041610095-1589523389.jpg

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  पहिले मकवानपुरको भनी सार्वजनिक गरेकाेमा भूल भएकाे भन्दै सच्याएपछि याे सामग्री हटाइएकाे छ । -सम्पादक...

लकडाउनमा स्थानीय पत्रकारकाे अवस्थाबारे प्रेस संगठनकाे चासाे

प्रेस संगठन मकवानपुरको संयोजनमा थाहानगरमा क्रियाशील संगठनमा अावद्ध पत्रकारहरुबीच साेमबार छलफल कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउनका बेला स्थानीय पत्रकारहरुको अवस्थाबारे छलफल भएको हो ।  कार्यक्रममा संगठनका प्रदेश सदस्य एवम् दामन एफ. एम. का कार्यक्रम व्यवस्थापक कुमार नेगीले लकडाउनकाे समयमा...

थाहामा भारत विरुध स्ववियुद्धरा विरोध ¥याली

फगपभ-1573368868.jpg

मकवनपुर, लिपुलेक, कालापानी लगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा मकवानपुरको थाहा नगरपालिकामा ‘गो व्याक इण्डिया’ को नारा लगाइएको छ ।  पालुङ वहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनको नेतृत्वमा क्याम्पसका विद्यार्थी र जनकल्याण माविका ११ र १२ कक्षाका विद्यार्थीहरुले आइतबार भारतीय हस्तक्षेप विरुद्ध...

हरिवोधनी एकादशीको अवसरमा ऋषेश्वर मन्दिरमा मेला, बिहानैबाट भक्तजनहरुको घुईचो

thaha-1573201173.jpg

मकवानपुर, हरिवोधनी एकादशीको अवसरमा मकवानपुरको  थाहा नगरपालिका वडा न.४ स्थित ऋषेश्वर मन्दिर  लगाएत  भिमफेदी गाउँपालिका भैसेको त्रिखण्डी र मकवानपुर गढी दरवारमा एकादशीको बिशेष मेला लागेको छ ।  हरेक वर्षको एकादशीका दिनमा मेला लाग्ने गरेको छ । मेलाका अवसरमा आज बिहानैबाट ऋषेश्वर मन्दिरमा भक्तजनहरुको घुईचो लागेको छ । मेलाको अवसरमा...

थाहाको वडा नं. ५ कार्यालयमा अज्ञात समूहल आगजनी, भूकम्पपीडितको फाइल जलेर नष्ट 

72116596_418323182430351_-1571036506.jpg

  जेसीवी र ट्रिपरमा आगजनी भएको एक साता नवित्दै मकवानपुरको थाहा नगरपालिकामा अर्को आगजनीको घटना भएको छ । अज्ञात समूहले मकवानपुरस्थित थाहा नगरपालिकाको वडा नं. ५ कार्यालयमा आगजनी गरेको छ । आइतबार राति करिब साँढे ११ बजे भएको आगजनीबाट कार्यालयको सम्पूर्ण कागजपत्रहरु, फर्निचर र अन्य कार्यालय सामग्रीहरु जलेर पूर्णरुपमा नष्ट भएको थाहा...

थाहामा संविधान दिवसको अवसरमा ‘संविधान कार्यान्वयनमा स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया

thaha-1569048886.png

  मकवानपुरको उत्तरी क्षेत्रमा रहेको  थाहा नगरपालिकामा अन्तरक्रिया, झण्डोत्तलन र दीप प्रज्वलन गरेर चौंथो संविधान दिवस मनाइएको छ । संविधान दिवसको अवसरमा शुक्रबार विहान ‘संविधान कार्यान्वयनमा स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुका साथै दिउँसो झण्डोत्तलन र साँझ दीप प्रज्वलन गरिएको थियो ।  थाहा...

प्रदेश नम्बर–३ मा ३ हजार ७ सय ६६ जना डेंगुका बिरामी

मकवानपुर, सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरेर कुन ठाउँमा कति डेंगुका बिरामी छन भनेर जानकारी दिएका छन ।  मन्त्रालयका अनुसार प्रदेश नम्बर–३ मा ३ हजार ७ सय ६६ जनामा डेंगु देखा परेको छ । मन्त्रालयका अनुसार मकवानपुरमा ७ सय २८ जना डेंगुका बिरामी भेटिएका जनाएका छन् । चितवनमा एक हजार ४ सय ६० जना डेंगुका बिरामी फेला...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...