jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026

समाचार


थाहामा सिन्धू बिकास बैंक लिमिटेडको  उद्घाटन  

hhhhhhhhhhhhhhhhhhhhhhhhh-1566556584.jpg

मनोज तितुङ, थाहामा सिन्धू बिकास बैंक लिमिटेडको  उद्घाटन  गरिएको छ। थाहा नगरपालिका वडा ३ स्थित थानाबजारमा आज उद्घाटन गरियको हो । वितिय संस्था थपिने क्रममा सिन्धू बिकास बैक ले आपनो १९ औ साखा थाहा नगर को थानाबजार मा आज बाट औपचारिक रुपमा सुरु गरेको छ ।     थाहानगरका  उपप्रमुख खडग गोपालि ले आज एक औपचारिक  समारोह बिच सिन्धु बिकास बैकको...

रवि लामिछानेसहित तीनैजनालाई फेरि थप पाँच दिन थुनामा, बाहिर विरोध 

rabi-1566303633.png

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित ३ जनाविरुद्ध थप अनुसन्धान गर्न पुनः ५ दिनको म्याद थप गरिएको छ । चितवन जिल्ला अदालतले रविसहित न्यूज २४ टेलिभिजनका पत्रकार युवराज कँडेल र अस्मिता कार्की माथि थप अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको हो । चितवन जिल्ला अदालतले आज बिहानै अदालतमा...

जीप दुर्घटनामा पत्रकार डायलसन अधिकारीको मृत्यु

सप्तरीको कञ्चनरुपमा बक्साहामा जीप दुर्घटनामा परी पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ भने ४जना घाइते भएका छन् ।  रेडियो नेपालमा कार्यरत अधिकारीको  आज (शनिबार) बिहान बा १६ च २२३५ नम्बरको जीप दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी अन्य ४ जना घाइते भएकामध्ये चालक अशोक भण्डारीको अवस्था...

रवि लामिछाने सहित ३ जनालाई पाँच दिन थुनामा राख्न आदेश

पत्रकार शालिराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने सहित तीनजनालाईलाई आज  जिल्ला अदालत चितवनले  पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न आदेश गरेको छ ।  आज जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर लामिछाने समर्थकले गरेको प्रदर्शनका बीच पनि लामिछानेसहित तीन जनालाई अदालत उपस्थित गराइएको हो । कानूनतः...

रबि लामिछाने सहित दुई जना पक्राउ, जनसागरको योईरो  

प्रहरीले news24 मा सिदा कुरा जनतासंग कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई हिजो चितवन जिल्ला प्रहरी कार्यलयले  पक्राउ गरेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।  पक्राउ पर्नेमा...

आज मुलुक भरी जनै पूर्णिमा र रक्षा–बन्धन मनाईदै

रक्षा-1565828901.jpg

आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन मुलुक भरी मनाईदैछ । हिन्दू धर्मावलम्बीहरूको पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणीका दिन आज नयाँ जनै धारण गर्नुका साथै रक्षा–बन्धन गरी धुमधामसँग मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड,...

थाहामा विश्व भु संरक्षण दिबसको अबसरमा बृहत् वृक्षारोपण कार्यक्रम

thaha-1565432291.jpg

 मकवापुर, थाहानगरपालिका ३ डाडागाउमा अबस्थित गोरखनाथ मन्दिर परिसरमा आज शनिबार  गोरखनाथ कल्याण केन्द्र नेपाल पालुङ शाखा तथा ओइस्का इन्टरनेशनल नेपाल च्याप्टरको सयुक्त आयोजनमा विश्व भु संरक्षण दिबसको अबसरमा बृहत् वृक्षारोपण कार्यक्रम, गोरखनाथ मन्दिरमा विशेष सामुहिक पुजा लाखबत्ती  दिप प्रज्वलन एवम प्रबचन कार्यक्रम सम्पन्न भएको छ...

२५ औं विश्व मुलवासी दिवस काठमाडौंमा मनाउदै

mangolen-1565002272.png

  प्रदेश नं. ३ मा २५ औं विश्व मुलवासी दिवस काठमाडौंमा  मनाउने भएको छ । विश्व भरिका मुलवासी र देशैभरि मुलवासी मङ्गोलहरुले मुलवासी दिवस मनाउदै गर्दा मंगोल नेशनल अर्गनाइजेसन ३ नम्बर प्रदेश सभाको आयोजनामा २४ साउनमा हुने  २५ औं विश्व मुलवासी दिवस काठमाडौं को गङ्गबु स्थित तमु ह्युल छोज धि को सभा हलमा  हुने भएको छ । संगठनका केन्द्रिय...

गाँजासहित मकवानपुरमा ३ जना पक्राउ

_20190225_124856-1564999832.JPG

मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागुऔषध गाँजासहित ३ जना पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका ११ थानाभ¥याङस्थित सडकखण्डमा मनहरी बाट हेटौडा तर्फ आउदै गरेको ना १ ह ९७४६ नम्बरको अटोमा १४ किलो ९ सय ग्राम लागुऔषध गजाँ सहित ३ जनालाई विशेष सुचनाको आधारमा पक्राउ गरको हो ।  पक्राउ पर्नेहरु मनहरी गाउँपालिका वडा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...