Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहामा सिन्धू बिकास बैंक लिमिटेडको  उद्घाटन  

hhhhhhhhhhhhhhhhhhhhhhhhh-1566556584.jpg

मनोज तितुङ,

थाहामा सिन्धू बिकास बैंक लिमिटेडको  उद्घाटन  गरिएको छ। थाहा नगरपालिका वडा ३ स्थित थानाबजारमा आज उद्घाटन गरियको हो । वितिय संस्था थपिने क्रममा सिन्धू बिकास बैक ले आपनो १९ औ साखा थाहा नगर को थानाबजार मा आज बाट औपचारिक रुपमा सुरु गरेको छ ।
    थाहानगरका  उपप्रमुख खडग गोपालि ले आज एक औपचारिक  समारोह बिच सिन्धु बिकास बैकको उदधाटन गर्नू भयो । उदधाटन कार्यत्र्रम लाई  सम्बोधन गदै प्रमुख अतिथ गोपालि ले थाहा नगर कृषि र पर्यटन को आधार भयकाले यस्ता बितिय संस्थाहरुले पनि कृषि र पर्यटन मा लगानि बढाउन आग्रह गदै बितिय संस्थाहरु नापामुुखि मात्र नभई सेवामुखि पनि हुनु आवश्यक रहेको बताउनु भयो ।
त्यसै गरि बैक का सिइओ रमेश प्र जोशि ले सिन्धु बिकास बैक ले सबै भन्दा धेरै ब्याज प्रबाह गरिरहेको र कर्जा लगानि सर्वसुलभ र सस्तो ब्याजदर मा कर्जा प्रवाह    गनै र यहाका जनता को लागि थाहामा शाखा खोलियको बताउनु भयो ।
त्यसै गरि बैका संचालक समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ ले वितिय पहुच नपुगेको स्थान मा वितिय पहुच पुर्याउने उदेश्य बैक  को रहेको बताउनु भयो ।
प्रमुख कार्यलय बनेपामा रहेको संस्था को हाल सम्म ५२ करोड चुक्ता पुजि र ३ अर्ब चालु  पुजि रहेको अध्यक्ष श्रेष्ठ ले बताउनु भयो साथै उहाले समुहहरुलाई विना धितो ऋण लगानि गने पनि बताउनु भयो 
संचालक समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ को सभाध्यक्षयमा भयको समारोहमा प्रमुख अतिथि उपमेयर खडग गोपालि, बैंकका सिइओ रमेश प्रसाद जोशि, संचालक बिनोद पोखरेल ,शाखा प्रमुख उपेन्द्र भण्डारि ,तथा थाहा नगर मा रहेका बिभिन्न वितिय संस्था हरुका प्रमुख राजनैतिक दलका प्रतिनिधि लगायतका उपस्थिति  रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...